डिम्याट खाता नविकरण शुल्क बुझाउन ग्लोबल आइएमई क्यापिटलको आह्वान

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंकले आफ्ना हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आह्वान गरेको छ । क्यापिटलले एक सूचना जारी गर्दै बैंकका शाखाहरुमार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आ.व. २०७७/०७८ सम्मको डिम्याट खाता संचालन...


अपि पावरको हकप्रद शेयरमा आवेदन दिने म्याद आज सकिँदै

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २० गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको सो शेयरमा आवेदन दिन आज असार १३ गतेसम्मको मिति तोकेको थियो । कम्पनीले हाल...


कञ्चनपुरकी सरस्वतीको कोरोनाबाट निधन, सानिमा लाइफद्वारा साढे १३ लाख दावी भुक्तानी

महेन्द्र्रनगर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले १३ लाख ५८ हजार पाँच सय मित्यु दाबी भुक्तानी गरेको छ । सानिमा लाइफ इन्स्यारेन्स कम्पनीको महेन्द्रनगर शाखाले दावी भुक्तानी रकम प्रदान गरेको छ । कम्पनीले बीमितको मृत्यु पश्चात परिवारका सदस्यहरुलाई सो रकम...


मञ्जुश्री फाईनान्सले माग्यो १२ शाखाका लागि कर्मचारी

काठमाडौं । मञ्जुश्री फाईनान्सले विभिन्न शाखाका लागि कर्मचारी माग गरेको छ । कम्पनीले आफ्ना १२ वटा शाखाको सहायक पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीको जानकीनगर, भैरहवा, नयाँगाउँ, मुर्गिया, मनिग्राम, भरतपुर, टाँडी, पर्सा बजार, गैँडाकोट, इनरुवा, झुम्का र...


साधना लघुवित्तको संचालक पदमा टेकनाथ ढकाल नियुक्त

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालक नियुक्ति गरेको छ । संस्थाको आसर ११ गते शुक्रबार बसेको संचालक समितिको ९५ औं बैठकको निर्णयअनुसार वित्तीय संस्थामा रिक्त रहेको स्वतन्त्र संचालक पदमा डा. टेकनाथ ढकाललाई नियुक्त गरको हो ।...


राधी विद्युत कम्पनीको संचालक परिवर्तन

काठमाडौं । राधी विद्युत कम्पनीले संचालक परिवर्तन गरेको छ । कम्पनीले आजको मितिबाट संचालक परिवर्तन गरेको जनाएको हो । शेयधनी मोरङ ईजर्नी लिमिटेडको असार ११ गतेको पत्रमार्फत यस विद्युत कम्पनीमा सो ईनर्जी कम्पनीबाट प्रतिनिधित्व गरेका संचालक विनय कुमार तोदीलाई...


हिमालयन रिलाई पुनर्बीमा लाइसेन्समा एक अर्ब भ्रष्टाचार ! बीमा समितिका अध्यक्ष सिलवाल विवादमा मुछिए

काठमाडौं । बीमा समितिबाट हिमालयन रि नामक कम्पनीले पुनर्बीमा कम्पनीको कारोबार अनुमति नपाउँदै एक अर्ब भ्रष्टाचार भएको तथ्य बाहिर आएको छ । आज प्रकाशिक नागरिक दैनिकका अनुसार कूल एक अर्ब डिलमा बीमा समितिले हिमालयन रि नामक कम्पनीलाई पुनर्बीमा लाइसेन्स...


बजार पुँजिकरण अझै जिडिपीभन्दा माथि, आज के होला शेयर बजार ?

काठमाडौं । दुई दिन बन्द भएको शेयर बजार आज विहान ११ बजेदेखि खुल्दैछ । अघिल्लो साताको तुलतामा गत साता ३९ प्रतिशतले घटेको शेयर कारोबार आज के हुन्छ ? आम चासोको विषय बनेको छ । शेयर बजार स–साना कुराहरुले समेत...


कम्प्युटर अपरेटिङ सिष्टम विन्डोज ११ सार्वजनिक, कम्प्युटरमै मोबाइल एप चल्ने, यस्ता छन् विशेषता

काठमाडौं । कम्प्युटरको सफ्टवयर निर्माता माइक्रोसफ्टले नयाँ कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गरेको छ । माइक्रोसफ्टले २०१५ मा विन्डोज १० सुरु गरेको छ वर्षपछि विन्डोज ११ सार्वजनिक गरेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार विन्डोज १० चलाइरहेको...


मौसम सूचकाङ्कमा आधारित बाली बीमाको महत्व बढ्दै

काठमाडौं । मौसममा आधारित बाली बीमा भन्नाले वैज्ञानिक रुपमा कुनै खास क्षेत्रका लागि निर्धारण गरिएको निश्चित समयअवधीभित्रको मौसमी अवस्था हो । सो अवस्थाभित्रमा निर्धाण गरिएको मौषस बाली नाली, फलफूलले नपाउँदा उत्पादन कम हुन गई किसानलाई घाटा पर्न जान्छ ।...