यी हुन् आजका सर्वाधिक कारोबार हुने १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन आज नेपाल एक्सचेन्ज नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी सबैभन्दा धेरै कारोबार भएको छ । आजको शीर्ष १० कम्पनीमा नेपाल पुनर्बीमा कम्पनीको ४० करोड ९३ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको...


नेप्सेले २८२० को ऐतिहासिक रेकर्ड चुम्न सफल, झण्डै साढे ११ अर्बको कारोबार

काठमाडौं । कोरोना महामारीको निषेधाज्ञाका कारण लाखौं मानिसहरु घरभित्रै थुनिएको समयमा घरभित्रै बसेर कारोवार हुँदा शेयर बजारमा उछाल आएको छ । नेप्सेमा अहिलेसम्मकै ऐतिहासिक रेकर्ड कायम गर्दै २८२० को बिन्दु चुम्न सफल भएको छ । साताको पहिलो दिन आज...


उदयपुर सिमेन्टको आईपीओ निष्काशन प्रस्ताव सहित वार्षिक साधारण सभा आह्वान

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा आह्वान गरेको हो । कम्पनीकोे मिति २०७७/१२/२७ गते बसेको सञ्चालक समितिको १०१२ औं बैठकले गरेको...


बीमा अभिकर्तामा कोरोनाको संक्रमण बढ्दै, हालसम्म १३ जना अभिकर्ताको निधन

काठमाडौं । नेपालमा कार्यरत बीमा अभिकर्ताहरुमा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएको पाइएको छ । औपचारिक रुपमा कतिमा संक्रमण भयो भन्ने तथ्याङ्क कसैसँग नभए पनि बीमा पोष्टले तयार पारेको विवरणमा हालसम्म १३ जना बीमा अभिकर्ताको कोरोना भाइरसको संक्रमणबाट निधन...


एनएमबि बैंकले आजदेखि उर्जा ऋणपत्र बिक्री खुल्ला गर्दै

काठमाडौं । एनएमबि बैंकले जेठ ९ यानिकी आजदेखि उर्जा ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले १५ वर्षे समयावधिको लागि १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र आजबाट आवेदन दिन मिल्नेगरी बिक्री खुल्ला गरेको हो । बैंकले...


एशियन लाइफको ६६ हजार कित्ता संस्थापक शेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । यदि तपाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर खरिद गर्न चाहनुहुन्छ भने आज अन्तिम दिन हो । महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको ६६ हजार ७५७ कित्ता शेयर लिलाममार्फत बिक्री गर्दैछ...


प्रभु सेलेक्ट फण्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । प्रभु बैंक मुख्य प्रबद्र्धक रहेको प्रभु सेलेक्ट फण्डमा आवेदन दिन आज अन्तिम दिन हो । कूल एक अर्बको सामूहि लगानी कोषले अन्य कोषले भन्दा बढि बढि प्रतिफल दिने भन्दै व्यापक चर्चा गरिएको लगानी कोषमा आज अपरान्ह ५...


सानिमा लाइफकाे ६० लाख कित्ता आइपिओकाे प्रक्रिया अघि बढ्याे, बाेर्डमा निवेदन दर्ता

काठमाडौं । सानिमा लाइफ इन्स्याेरेन्स कम्पनीले सर्वसाधारणका लागि ६० कराेड रूपैया बरावरकाे ६० लाख कित्ता आइपिओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएकाे छ । चुक्ता पुजि दुई अर्व पुर्याउन आइपिओ निष्काशन गर्न लागेकाे हाे । लाइफले प्राथमिक शेयर निष्काशनको अनुमतिका...


साताभरि सर्वाधिक कारोबार भएको नेपाल पुनर्बीमा कम्पनीको फ्लोरसिटले के भन्छ ?

काठमाडौं । यो साताभरि नै नेपाल स्टक एकस्चेन्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भयो । साताभरि भएको कूल एक खर्ब आठ अर्ब ७७ करोड १८ लाख रुपैयाँको शेयर कारोबारमा नेपाल पुनर्बीमा कम्पनीको मात्रै तीन अर्ब नौ करोड...


राष्ट्रपतिद्वारा दोस्रो पटक संसद विघटन, मंसिर ३ गते मध्यवधी निर्वाचनको घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा संसद दोस्रो पटक विघटन गरेकी छिन् । नेपालको संविधान २०७६ को धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्ने प्रयास असफल भएपछि आज मध्यराति दोस्रो पटक संसद विघटन गरेकी हुन् । यसअघि गत...