असार २० गतेदेखि ज्योति विकास बैंकले ऋणपत्र निष्काशन गर्दै

काठमाडौं । ज्योति विकास बैंकले असार २० गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० वर्षे अवधि रहेको १ अर्ब ५० लाख रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । बैंकले बिक्री खुल्ला गर्न लागेको...


समता लघुवित्तद्धारा हेलम्बुका बाढी पिडितलाई राहत वितरण

काठमाडौँ । समता लघुवित्त वित्तीय संस्थाले मेलम्ची खोलामा विस्थापित बाढी पिडितलाई राहत वितरण गरेको छ।लघुवित्तले हेलम्बु क्षेत्रका विस्थापित परिवारहरुलाई खाद्यान्न लगायत आवश्यक सामाग्री हस्तान्तरण गरेको हो । लघुवित्तले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । लघुवित्तले चामक,...


एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको चार कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको चार कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स,महुली लघुवित्त वित्तीय संस्था,आरएमडिसी लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तले संस्थापक शेयर असार ६ गतेदेखि लिलामीमा ल्याएको...


सुनको मुल्य स्थिर हुँदा चाँदीको मूल्य बढ्यो

काठमाडौँ । हिजो बिहिबार प्रतितोला ९० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज पनि सोहि मुल्यमा स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाला सुनको मुल्य ९० हजार पाँच सयमा कारोबार हुदाँ चाँदीमा भने...


असार ३१ गते चौथो बार्षिक साधारण सभा गर्ने आँधिखोला लघुवित्तको निर्णय

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा यहि असार मसान्त (असार ३१) गते गर्ने निर्णय गरेको हो ।...


स्थगित साधारणसभा असार २१ गते गर्ने जनरल इन्स्योरेन्सको निर्णय

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले स्थगित भएको तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कोरोना महामारीको कारण स्थगित गरिएको कम्पनीको साधारण सभा यहि असार २१ गते सोमबार केन्द्रीय कार्यालय काठमाडौंमा बिहान ११ बजे डोकेको हो । यसअघि कम्पनीको तेस्रो...


नागरिक लगानी कोषको संस्थापक शेयर आजदेखि लिलामीमा

नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आजदेखि बिक्री खुला हुने भएको छ । प्रिमियम इन्स्योरेन्स कम्पनी (नेपाल)को स्वामित्वमा रहेको नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक शेयर आज शुक्रबार देखि लिलामीमा बिक्री खुला हुने भएको हो । इच्छुक लगानीकर्ता...


१९ करोड ७७ लाख रुपैयाँको आईपिओ आजदेखि बिक्री खुल्ला, कति कित्ता भर्ने आवेदन ?

काठमाडौं । प्राथमिक शेयर (आईपिओ) मा लगानी गर्नेहरुको लागि आजदेखि जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपिओमा आवेदन दिने सकिने छ । कम्पनीले आह्वान गरेको १९ लाख ७७ हजार ३०० कित्ता आईपिओको लागि जोसुकै सर्वसाधारणले आईपिओ भर्न सक्नेछन् । जीवन...


असार ३१ गते साधारणसभा गर्ने नेको इन्स्योरेन्सको निर्णय, २१ करोड लाभांशका लागि बुक क्लोज मिति तोकियो

काठमाडौं । आव २०७६।०७७ को बार्षिक साधारणसभा यही असार ३१ गते गर्ने नेको इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले निर्णय गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले बुक क्लोजको मिति तय गर्नुको साथै १६.३२ प्रतिशत लाभांश वितरण गर्ने यसअघिको प्रस्ताव...


नेपाल पेमेन्ट सेलुसन र आई पे रेमिटबीच डिजटल रेमिट कारोबार सम्बन्धी सम्झौता

काठमाडौं । आई पे रेमिटले मलेसिया, जापानलगायत विश्वका विभिन्न मुलुकबाट सरल र सहज रुपमा रेमिट्यान्स कारोबार नेपाल भित्राएको छ।उक्त सम्झौतापत्रमा आई पे रेमिटका कार्यकारी निर्देशक इन्द्रप्रसाद शर्मा र नेपाल पेमेन्ट सोलुसनका कार्यकारी निर्देशक प्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन्। हालको...