एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन :कमल गौतम नियुक्त, थपियो चार बर्षको अवधि

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम पुन :नियुक्त भएका छन् । कम्पनीको सिईओको कार्यकाल सकिएपछि बीमा समितिले उनलाई नै बिहिबार सिईओमा पुन स्वीकृति दिएको हो । उनको कार्यकाल सकिन अझै  एक साता बाँकि रहेको छ...


नर्डिक देशहरुमा फैलिँदै जेनिस सोलुसन

काठमाडौ । बेलायतमा मुख्यालय रहेको ‘क्लाउड कन्सल्टिङ प्रोभाइडर’ कम्पनी जेनिस सोलुसनले नर्डिक देशहरुमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । बुधबार औपचारिक घोषणा गर्दै कम्पनीले फिनल्याण्डको राजधानी हेलसिन्कीमा कार्यालय रहने गरी नर्डिक देशहरुमा आफ्नो सेवा विस्तार गर्ने जनाएको छ...


ग्लोबल आइएमई लघुवित्तद्वारा बाढीपिडित र कोरोना प्रभावित सदस्यलाई आर्थिक सहयोग

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले ग्राहक सदस्यहरुलाई करिब ३२ लाख नगद सहयोग प्रदान गरेको छ ।संस्थाले देशका विभिन्न स्थानहरुमा भएको दैविक विपत्तीमा परेका आफ्ना सदस्यहरुलाई कुल ३१ लाख ६३ हजार ४५० रुपैयाँ सहयोग वितरण गरेको हो । जसमध्ये मनाङ...


सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने बीमा–बैंक वित्तीय संस्थाका कर्मचारीको घोषणा

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध हुने कर्मचारीहरुको हित हुने प्रभावकारी व्यवस्था नभएको भन्दै बीमा कम्पनी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले आबद्ध नहुने घोषणा गरेका छन् । बैंक वित्तीय संस्थाका कर्मचारीहरूले आफूहरूले उठाएका मागहरू सम्बोधन नभएसम्म सामाजिक सुरक्षा...


२ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा आज थप १२ हजार २३२ जनाको नमुना परीक्षण गरेकोमा दुई हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज निको भएर घर र्फकिनेको दुई हजार ५१८ रहेको छ । अहिलेसम्म निको...


तीन हजार प्राविधिकले भोलि सिंहदरबार घेराऊ गर्ने

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत ३ हजारभन्दा बढी प्राविधिकहरुले शुक्रबार सिंहदरबार घेराऊ गर्ने भएका छन् । उनीहरुले प्लेकार्ड र ब्यानरसहित सिंहदरबार घेराऊ गरी संयुक्त रुपमा राजीनामा बुझाउने जानकारी दिएका हुन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राष्ट्रिय...


सिटिजन लाइफको व्यतित बीमालेखमा शतप्रतिशत छुट

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले कोरोना भाइरस कोभिड लाई मध्यनजर गर्दै विलम्ब शुल्कमा छुट दिने भएको सूचना मार्फत जानकारी गराएको छ। कम्पनीले २०७८ असार १० देखि असार २४ गतेसम्म...


माथिल्लो तामाकोशीमो शेयरमा सर्किट, आजका कमाउने र गुमाउने कम्पनी कुन कुन ?

काठमाडौं । साताको अन्तिम दिन नेप्से घट्ने क्रममा रहेको छ । शेयर घटिरहेकै बेला माथिल्लो तामाकोशीको शेयरमा भने आज सर्किट लागेको छ । आज माथिल्लो तामाकोशी हाईड्रोपावरको ९ दशमलव ८८ प्रतिशत अकंले वृद्धी भइ लगानीकर्ताहरुले सबै धेरै कमाएका छन्...


नेप्से लगातार घट्दै, कारोबार ७ अर्बमा सिमित

काठमाडौं । आज नेप्से १६ अंकले घट्दा कारोबार पनि ह्वात्तै घटेको छ । दुईतिन दिन अघि १० अर्ब भन्दा माथिको कारोबार भएकोमा आज लगभग साढे ७ अर्बको मात्रै कारोबार भएको छ । हिज घटेको नेप्से आज पनि घटेर ७...


यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी, नेपाल पुनर्बीमा कम्पनीको कारोबार झनै घट्यो

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सुचिमा नेपाल पुनर्बीमा कम्पनी पहिलो नम्वरमा नै छ । यद्यपि कारोबार रकम भने घटेर ३७ करोड ८३ लाखमा सीमित हुन पुगेको छ । दोस्रो नम्वरमा नेपाल इन्स्योरेन्स कम्पनी रहेको...