घरको बीमा गर्दा ५ हजारसम्मको प्रिमियममा आयकर छुट पाइने

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको आव २०७८।०७९ को बजेटमा पहिलो पटक घर बीमालाई प्रोत्साहन गरेको छ । जस अनुसार घरधनीहरुले घरको बीमा गर्दा पाँच हजार रुपयाँसम्मको प्रिमियमलाई आयकरमा कट्टा गर्न पाउने गरी छुट दिएको छ । नयाँ व्यवस्थालाई...


शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण दिइने

काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर विधाथीहरुले २५ लाख रुपैयाँसम्म ऋण दिइने भएको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । उक्त ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक...


३३% प्रतिशत जनतामा बीमाको पहुँच पुर्याउने अर्थमन्त्रीको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नेपालमा बीमाको पहुँच ३३ प्रतिशत पुर्याउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले नेपालमा बीमाको पहुँच एक तिहाई जनसंख्या अर्थात ३३ प्रतिशतमा बीमाको पहुँच पुर्याउने घोषणा गरेका छन् । हाल बीमाको पहुँच २३...


कर्मचारीको तलव मासिक २ हजार बृद्धि गर्ने निर्णय

काठमाडौं । सरकारले सार्वजनिक सेवाका सबै कर्मचारीहरुको तलव मासिक दुई हजार रुपैयाँ बृद्धि गर्ने निर्णय गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आज बजेट भाषणमार्फत कर्मचारीको तलव बृद्धि गर्ने अवस्था नरहेतापनि २०७८ साउन १ गतेदेखि लागू हुने गरी सबै कर्मचारीलाई...


ग्रेटर काठमाडौं अबधारणा अघि बढाइदै, बाहिरी चक्रपथ निर्माण गरिने

काठमाडौं । सरकारले आज बजेटमार्फत ग्रेटर काठमाडौं अबधारणा अघि बढाउने जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै काभ्रे, ललितपुर, काठमाडौंको छैमले, मकवानपुरको चित्लाङ, धादिङका सीमा क्षेत्रमा पूर्वाधार विकास गरिने भएको छ । त्यस्तै, सरकारले बाहिरी चक्रपथ निर्माण...


सिमेन्टको सडक निर्माण कार्यलाई अनुमति दिने सरकारको निर्णय

काठमाडौं । सिमेन्ट उद्योगीहरुले लामो समयदेखि माग गर्दै आएको सिमेन्टको सडक बनाउन पाउने माग पूरा भएको छ । सरकारले आज सार्वजनिक गरेको बजेटमार्फत भिरालो तथा लोड बढि हुने क्षेत्रमा सिमेन्टबाट निर्मित सडक बनाउन अनुमति दिने निर्णय गरेको हो ।...


बृद्ध भत्ता मासिक ४ हजार पुग्यो, महिला र अपाङ्गता भएका व्यक्तिको भत्ता पनि बढ्यो

काठमाडौं । सरकारले वृद्ध भत्ता एक हजार रुपैयाँले बृद्धि गरी चार हजार रुपैयाँ पुर्याएको छ । यसअघि तीन हजार रुपैयाँ रहेकोमा बृद्धि गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत अन्य सामाजिक सुरक्षा भत्ता अन्तर्गत...


पशु र कृषि बीमामा दिइदै आएको ७५% अनुदान कायमै

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको बजेटमार्फत यसअघि कृषि तथा पशु बीमामा दिइदै आएको ७५ प्रतिशत अनुदान कायमै राखेको जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले पशुत तथा कृषि बीमामा दिइदै आएको अनुदान सम्बन्धी व्यवस्थालाई निरन्तरता दिइएको जानकारी दिएका छन्...


स्वास्थ्य बीमालाई राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिने, ७ अर्ब बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमालाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै आगामी वर्षमा देशका ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिने घोषणा गरेका छन् । अर्थमन्त्री पौडेलले...


आव २०७८।०७९ को बजेट भाषण सुरु, प्रत्यक्ष प्रशारण

काठमाडौं । सिंहदरवारमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८।७९ का लागि बजेट भाषण सुरु गरेका छन् । सिंहदरवारबाट बाचन गरिएको बजेट भाषण विभिन्न सञ्चार माध्यमहरुले प्रत्यक्ष प्रशारण गरिरहेका छन् । https://www.facebook.com/Nepali.Insurance.News/videos/530946687924474