शेयर धितोमा ७० प्रतिशतसम्म ऋण लिने पाइने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीतिमाथि समीक्षा गर्दै केन्द्रीय बैंकले शेयर धितोमा ऋण लिन चाहनेलाई १८० दिनको औसत मूल्यको ७० प्रतिशतसम्म कर्जा लिन सकिने व्यवस्था गरेको जनाएको छ...


नेप्से आज सर्वाधिक कारोबार गर्ने १० कम्पनीको सूचि यस्तो, नेपाल पुनर्बीमा कम्पनी किन सबैभन्दा माथि ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार आज पनि सर्वाधिक भएको छ । एक सातादेखि सर्वाधिक कारोबारको पहिलो नम्वरमा रहेको पुनर्बीमा कम्पनीबाट कुनै सूचना चुहिएपछि त्यसरी कारोबार भइरहेको अनुमान छ । त्यसो त बजारमा बोनस तथा हकप्रद जारी गर्ने...


नेप्से ३४ अंकले बढ्यो, जीवन बीमा समूहको कारोबार उच्च

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से ३४ दशमलव ६८ अंकले बढेर २७९३.८९ विन्दुमा पुगेको छ । सोमबारको तुलनामा आज नेप्से बढेको हो । हिज नेप्से परिसूचक २०.७१ अंकले बढेको थियो । आज २१५ कम्पनिले दुई करोड ३१...


एकै दिन ३३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट, यी हुन सर्वाधिक मूल्य बृद्धि भएका कम्पनीहरु

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज एकै दिनमा ३३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्सेका अनुसार ११ वटा कम्पनीको मूल्य १० प्रतिशतको सीमा सर्किट लागेको छ । अन्य २२ वटा कम्पनीको शेयर मूल्य ९.५६ प्रतिशत भन्दा...


कोरोनाबाट निधन हुने बीमाकर्मीको संख्या ९ पुग्यो, सञ्चालक, कर्मचारी र अभिकर्ताको निधनले सिंगो बीमा क्षेत्र स्तब्ध

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाली बीमा क्षेत्रमा कार्यरत सञ्चालक, कर्मचारी तथा अभिकर्ता गरी नौ जनाको ज्यान गएपछि सिंगो बीमा क्षेत्र स्तब्ध बन्न पुगेको छ । अधिकांश बीमाकर्मीहरु टेलिफोनमा बीमा क्षेत्रका धेरै नै व्यक्तिको निधन भएकोले...


नागरिक लगानी कोषको वित्तीय विवरण सार्वजनिक, अधिकांश सूचकमा सुधार

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वषको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सुधार आएको देखिएको छ । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्म अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही...


नेप्सेमा सूचिकृत १० जीवन बीमा कम्पनीमा नेपाल लाइफ उत्कृष्ट, कुन कम्पनीको अवस्था कस्तो ? (तथ्याङ्कसहित)

काठमाडौं । नेप्सेमा सूचीकृत १० वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । कम्पनीले सार्वजनिक वित्तीय विवरणलाई हेर्दा अधिंकाश सूचकमा सुधार देखिएको छ । सबै कम्पनीहरुको जीवन बीमा कोष, जीवन बीमा शुल्क...


सुनको मूल्य लगातार बढ्दै, मंगलबार तोलामा ६०० रुपैयाँले बढोत्तरी

काठमाडौं । पछिल्लो दिनयता सुनको मूल्य बढेको छ । सुनको मूल्य दैनिक बढेर आकाशिएको छ । सोमबार तोलामा ३०० रुपैयाँले बढेको सुनको मूल्य आज मंगलबार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज तोलामा ६ सय रुपैंया...


बजेटअघि नै विश्वासको मत लिदै प्रम ओली, संसद बैठक बोलाउन तयारी

काठमाडौं । संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा अल्पमतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अघि नै संसदमा विश्वासको मत लिने तयारी सुरु गरेका छन् । नयाँ सरकार गठन भएपछि हिजो बसेको पहिलो मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले आगामी...


नेशनल लाइफ इन्स्योरेन्सको सिइओमा सुरेश खत्री नियुक्त

काठमाडौं । बीमा समितिले स्वीकृति दिएपछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् । केही दिन पहिले बीमा समितिमा अनुमतिको लागि पेश गरेकोमा आज बीमा समितिले स्वीकृति दिएको हो । सो कम्पनीले खत्रीलाई आजैका मितिबाट...