नेपाल टेलिकमको नेतृत्व महिलाको काँधमा, संगीता पहाडी निमित्त प्रबन्ध निर्देशक नियुक्त
काठमाडौं । सरकारी स्वामित्वको दूर सञ्चार कम्पनी नेपाल टेलिकमको नेतृत्व महिलाको काँधमा आएको छ । टेलिकमका प्रबन्ध निर्देशक भ्रष्टाचारमा मुछिएपछि नेतृत्व कम्पनी कै नायव प्रबन्ध निर्देशक रहेकी संगीता पहाडी अर्यालको काँधमा आएको हो । विभागीय सञ्चार तथा सूचना प्रविधि...
नाडामा प्रि–बूक गरिएका सिट्रोनका गाडीहरु दशैंअघि नै ग्राहकहरुले पाउने
काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई दशैं अघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ । सांग्रिलाको यो कदमले आफ्ना ग्राहकहरुलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई झल्काएको...
फेजासँग अर्थमन्त्रीको भेट, महिला आर्थिक पत्रकारको क्षमता अभिवृद्धिमा सहयोग गर्ने प्रतिवद्धता
काठमाडौं । महिला आर्थिक पत्रकार संघ (फेजा) ले अर्थमन्त्री डा. प्रकाश शरण महतसँग भेटवार्ता गरेको छ । अर्थमन्त्री महतले महिला आर्थिक पत्रकारहरूको क्षमता विकाससँगै नेतृत्व विकासमा समेत प्राथमिकताका साथ काम गर्न सुझाव दिएका छन् । भेटघाट कार्यक्रममा फेजाका अध्यक्ष...
जर्मनी र रोमानियाले नेपाली कामदार लैजाने, श्रम सम्झौता गर्न मन्त्रिपरिषदबाट स्वीकृति
काठमाडौं । युरोपेली मुलुक जर्मनी र रोमानियाले अब नेपाली कामदार लैजाने बाटो खुल्ने भएको छ । जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएसँगै नेपाली कामदार युरोप छिर्ने वैधानिक बाटो खुला हुन...
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गत विजेता घोषणा
काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९१२७६१८६४ कास आईडीका ग्राहक रविन तामाङले नगद एक लाख रुपैयाँ जितेका छन् । असोज १५ गते सोमवार भएको लक्की ड्र मार्फत रविन तामाङले नगद एक लाख रुपैयाँ जितेका हुन् ।...
थानकोटमा अख्तियारको छापा, २५ हजार घुससहित महिला पक्राउ
काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले थानकोटस्थित चन्द्रागिरी नगरपालिकामा स्ट्रीङ अपरेशन गरेको छ । त्यस क्रममा चन्द्रागिरी नगरपालिकाकी कर्मचारी बिजया लक्ष्मी पन्त २५ हजार घुससहित रंगेहात पक्राउ परेकी छिन् । आयोगका प्रवक्ता भोला...
नयाँ स्टक एक्सचेन्जबाट भोलि अर्थ समितिमा छलफल हुँदै
काठमाडौं । भोलि विहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे छलफल हुने भएको छ । अर्थ समितिका अनुसार भोलि विहान बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, अर्थ सचिव कृष्णहरि पुस्करसहितको छलफलमा नयाँ स्टक एक्सचेन्जबारे छलफल...
आईएमएफको मिसन टोली र सिबिफिनवीच भेटवार्ता
काठमाडौं । आईएमएफको मुख्यालयबाट टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोली र सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वको टोलीवीच भेटवार्ता भएको छ । यही असोज १२ गते, शुक्रवारका दिन सिबिफिन कार्यालय, सुन्धारामा भेटघाट तथा छलफल सम्पन्न भएको हो । आइएमएफको नेपालस्थित...
आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनी भ्रष्टाचारको अभियोगसँगै निलम्बित, महालेखा नियन्त्रक हुँदा गरेका थिए घाेटाला
काठमाडौं । भूतपूर्व अर्थ सचिव तथा वर्तमान आपूर्ति सचिव मधु कुमार मरासिनीलाई भ्रष्टाचारको आरोप लागेसँगै निलम्वनमा परेका छन् । पछिल्लो समय आरजु राणासँगको सेटिङ गरेर प्रचण्डलाई असफल बनाउन इन्धनको मूल्य बृद्धि गर्न भूमिका खेल्दै आएका बाणिज्य तथा आपूर्ति मन्त्रालयका...
एनओजीको पहिलो जनकपुर च्याप्टर राइड सम्पन्न
काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले जनकपुरमा एनओजीले पहिलो पटक राइड सम्पन्न गरेको छ । गत असोज १३ गते शनिबार आयोजना भएको उक्त राइड टिभिएसको जनकपुर शोरूम (आर्यन आटोमोबाइल्स) बाट शुरु भएर बर्दिबास...
इजरायलले पाँच सयबढी केयरगिभर लैजाने
काठमाडौं । इजरायलले नेपालबाट यो पल्ट पाँच सयबढी केयरगिभर लैजाने भएको छ । जिटुजीमार्फत केयर गिभर लैजाँदै आएको इजरायलले यो पल्ट पाँच सय बढी केयरगिभर पठाउने तयारी गर्न नेपाल सरकारलाई आग्रह गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
सिट्रोनको शोरुम अब पोखरा र चितवनमा
काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले पोखरा र चितवनमा नयाँ शोरुम विस्तार गरेको छ । पोखराको नयाँबजारमा खोलिएको नयाँ शोरुम एसएसएल मोटर्स कम्पनी प्रा.लि. रहेको छ भने चितवनको भरतपुर–१०, रिजाल चोकमा खोलिएको नयाँ शोरुम...
विद्यालयको विकासमा पूर्व मुख्यमन्त्री भट्टको प्रतिवद्धता
काठमाडौं । डोटी जिल्लाका अग्रणी विद्यालयहरुमध्ये केआईसिंह गाउँपालिका वडा नंम्बर ४ मा रहेको श्री झिमे मालिका माध्यमिक विद्यालय गाउँपालिकाकै सबभन्दा जेठो तथा अग्रणी शैक्षिक धरोहरका रुपमा रहेको तथा वि सं २०१४ साल फागुन २ गते प्राथमिक विद्यालय, २०३७ सालमा...
पर्यटन समिति र उद्योग मन्त्रीबीच भेट, होटल व्यवसायलाई उद्योगको सुविधा दिन माग
काठमाडौं । पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा दिन माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तरगतको उक्त समितिले महासंघका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु वस्नेत (अजित) लगायतका उद्योगी व्यवसायीहरुले उद्योग...
चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण सुदृढ गरेको छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमणबाट दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउँदै उनले यस्तो बताएका हुन् ।...
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक, ग्यासको मूल्य घटाउन निर्देशन दिने तयारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्रीले अपराह्न १२ः३० बजे मन्त्रिपरिषद्को बैठक राखेका हुन् । मन्त्रिपरिषद बैठकमा चाडबाडको मुखमा सरकारले अचाक्ली मूल्यवृद्धि गरेको भन्दै आलोचना भइरहेको विषयमा पनि छलफल हुनसक्ने बताइएको छ । आयल निगमले...
नेपाल आयल निगममा आधा दर्जन राजनीतिक नियुक्त, थप कर्मचारी नियुक्त गरिँदै
काठमाडौं । नेपाल आयल निगमले आधा दर्जन कर्मचारीहरु नियुक्त गरेको छ । निगमबाट प्राप्त सूचना अनुसार हालैमात्र राजनीतिक आस्थाका आधारमा छ जना प्राविधिक कर्मचारीहरु नियुक्त गरिएको हो । नेपाल आयल निगमले राजनीतिक रुपमा एउटा पार्टीका नेताको सचिवालयमा काम गरिसकेका...
दुबईबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको जहाज डोल्पा पुगेर फर्कियो
काठमाडौं । नेपाल एयरलाइन्सको काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने जहाज डोल्पाको सीमा हुँदै बाग्लुङतिर पुगेपछि सो जहाजमा यात्रा गर्ने यात्रुका आफन्तहरु झस्किएका छन् । अझ नेपाल एयरलाइन्सको जहाज ३३ हजार फिटको उचाई कायम गर्दै हिमाल छेउतिर पुगेपछि भने सो...
त्रिभुवन विमानस्थलमा फेरि समातियो सुन, युवती पक्राउ
काठमाडौं । सुन काण्डमा मुछिएर बद्नाम भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि सुनसहित एक युवतीलाई पक्राउ गरिएको छ । दुबईबाट काठमाडौं आएको फ्लाई दुबई एयरलाइन्सको जहाजबाट हिजो साँझ त्रिभुवन विमानस्थलमा उत्रिएकी फिलिपिनी महिनाको साथबाट दुई केजी ७०० ग्राम तरल अवस्थामा...
नेपालको सिसा प्रशोधनमा वृज ग्लास उद्योगले उत्कृष्टता परिभाषित गर्दै
काठमाडौं । नेपाली बजारमा विशिष्ट पहिचान बोकेको केडिया अर्गनाइजेशन अन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योग नेपालको सिसा प्रशोधन क्षेत्रमा उत्कृष्टताको पर्यायको रूपमा उदाउँदै आएको छ । सन् २०१९ मा स्थापित यस कम्पनी गुणस्तर, शिल्पकौशल र अनुपम ग्राहक अनुभवका लागि...




















