सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी

काठमाडौं । सत्ता गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेर सार्वजनिक गर्ने तयारी गरेको छ । न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्ता गठबन्धनका सबै दललाई अध्ययनका लागि दिइएको र सुझावसमेत प्राप्त भइसकेकोले अब सत्ता गठबन्धन बैठक गरी पारित गरेर सार्वजनिक...


चन्द्रागिरि हिल्सले नयाँ वर्ष २०८० मा शेयरधनीलाई २५ प्रतिशतसम्म छुट दिने

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना शेयरधनीहरुलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका...


नेपाल दुर सञ्चार प्राधिकरणको नियमन क्षमता शंकाको घेरामा

काठमाडौं । निजी दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले थ्रिजी भ्वाईस र एसएमएस सेवालाई फोरजी भन्दै विगत सात वर्षदेखि सेवाग्राहीलाई झुक्याउँदै आएको भएपनि नियामक निकाय नेपाल दुर सञ्चार प्राधिकरण मौन रहँदै आएको छ । अध्यक्षमा दिगम्वर झा हुँदा सुरु...


प्रभु क्यापिटलले सेन्ट जेभियर्स कलेजका विद्यार्थीलाई शेयर बजार सम्बन्धि ज्ञान प्रदान गर्ने

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले सेन्ट जेभियर्स कलेजका विद्यार्थी सेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने भएको छ । आज (चैत २२ गते) एक कार्यक्रमबीच प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच यस्तो समझदारी बनेको हो। समझदारीपत्रमा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत...


अब खस आर्यहरूले पनि सरकारी जागिरमा कोटा पाउने, यस्तो बन्दैछ नयाँ नियम

काठमाडौं । सरकारले संघीय नेपालमा निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरुको व्यवस्थाका लागि नयाँ विधेयकको मस्यौदामा आरक्षणसम्बन्धी व्यवस्था गरेको छ । मस्यौदाको दफा ११ मा पदपूर्तिसम्बन्धी विशेष व्यवस्था गरेको छ, जसको पेटबोली यस्तो रहेको छ,निजामती सेवालाई समावेशी बनाउन...


इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडादर

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले आज (चैत २२ गते) देखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो । निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर १० रुपैयाँले...


(न)आफ्नैबाट प्रधानमन्त्री प्रचण्डलाई सुरक्षा थ्रेट, बालुवाटारस्थित प्रम प्रचण्डको ओछ्यानसम्म अनाधिकृत पहुँच !

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको व्यक्तिगत कुनै नाता नभएको तर आफ्नै छोरा भन्दै भावनासँग खेलवाड गर्दै आएका व्यक्तिबाट प्रधानमन्त्री प्रचण्डको सुरक्षा थ्रेट बढेको छ । प्रधानमन्त्रीको बालुवाटारस्थित निजि निवासका उनकै सचिवालयका टिमबाट सुरक्षा थ्रेट बढ्दा समेत प्रम प्रचण्ड भने अनभिज्ञ...


अनलाइनमार्फत भुक्तानी गरिएको राजस्व ट्राफिक कार्यालयद्धारा अस्वीकार, क्यान महासंघले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको राजस्व पोर्टलबाट भुक्तानी गरिएको जरिवाना ट्राफिक प्रहरीले स्वीकार नगरेको भन्दै कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले विभिन्न मन्त्रालय र सम्बन्धित सरकारी निकायमा ध्यानाकर्षण गराएको छ । सुर्खेत, कालिकोटलगायत जिल्लामा विद्युतीय माध्यमबाट तिरिएको राजस्व ट्राफिक प्रहरीले...


एकै दिन नेपाली बैंकिङ प्रणालीबाट छ अर्ब चुहियो, ठूला व्यापारीलाई जोगाउन ऋण रिकल गर्दै बाणिज्य बैंकहरु

काठमाडौं । हिजो मंगलबार एकै दिन नेपाली बैंकिङ प्रणालीबाट दुई अर्ब चुहिएको छ । सोमबार कूल ५४ खर्ब २६ अर्ब निक्षेप रहेको बैंकिङ प्रणालीबाट दुई अर्ब रुपैयाँ चुहिएर मंगलबार ५४ खर्ब २४ अर्बमा झरेको छ । उक्त रकम निक्षेप...


पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, पोर्नस्टारलाई दिएको रकमको औचित्य पुष्टि नहुँदा चल्यो मुुद्दा

काठमाडौं । अमेरिकाकी राष्ट्रपतिहरुको इतिहासमा पहिलो पटक डोनाल्ड ट्रम्पलाई प्रहरीले पक्राउ गरेको छ । पोर्नस्टारलाई दिएको रकमको औचित्य र स्रोत खुलाउन नसकेका लगायतका ३४ वटा आरोपमा छानविनका लागि नेपाली समय अनुसार हिजो राति अबेर पक्राउ गरिएको हो । अमेरिकी...


काठमाडौंमा राष्ट्रिय सहकारी महासंघको तेश्रो राष्ट्रिय महासम्मेलन हुँदै

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले तीन दिने तेश्रो राष्ट्रिय महासम्मेलन गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको संयुक्त आयोजनामा महासंघले आगामी चैत २३ गतेदेखि २५ गतेसम्म महासम्मेलन गर्न लागेको हो । मंगलबार पत्रकार सम्मलेन गर्दै...


गौतम डंगोलको ‘स्वर्ग सरी इलाम’ सार्वजनिक, इलामको पर्यटन व्यवसायमा टेवा

काठमाडौं । गौतम डंगोलको ‘स्वर्ग सरी इलाम’ बोलको गीत सार्वजनिक भएको छ । उक्त ‘स्वर्ग सरी इलाम’ बोलको गीतले इलाम जिल्लाको पर्यटन व्यवसाय र संस्कृतिको जोगेर्ना गर्न टेवा पुगेको निर्माताले जनाएका छन् । डंगोलको शब्द रहेको सो गीतमा विशन...


वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल समुहको सोमबार टीम घोषणा, प्राथमिकतामा व्यवसायिक हकहितका एजेन्डा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समुहले सोमबार आफ्नो टीम घोषणा गर्ने भएको छ । सो समुहले सोमबार दिउँसो ३ बजे हेरिटेज गार्डेन सानेपाबाट आफ्नो टीमको उम्मेदवारी घोषणा गर्न लागेको हो ।...


घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज...


उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा क्यान महासंघका निवर्तमान अध्यक्ष नवराज कुँवरको उम्मेदवारी

काठमाडौं । नेपाल उद्योग वणिज्य महासंघको साधारणसभा तथा महाधिवेशन आउँदो चैत २८ र २९ गते हुने भएको छ । सो महाधिवेशलने महासंघको नयाँ कार्यकारिणी समिति चुन्ने व्यवस्था रहेको छ । यसैबीच सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर...


पोखरामा अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टर

काठमाडौं । आइएमई मोटर्स प्राइभेट लिमिटेडको प्रर्वद्घित अशोक लेल्यान्डले पोखरामा आफ्नो स्टाइलिस, बेस्ट–इन–क्लास शोरुम र स्टेट–अफ–द–आर्ट सर्भिस सेन्टरको शुरुवात गरेको छ । ग्राहकहरूका लागि नयाँ र समसामयीक सेटअपहरू प्रस्तुत गर्दै आइरहेको आइएमई मोटर्सरअशोक लेल्यान्डले नेपाली बजारमा उत्कृष्ट ग्राहक सेवा...


आइएमई लिमिटेडमा २१ कर्मचारीलाई २० करोड उपहार !

काठमाडौ । चर्चित व्यापारिक घराना आइएमई लिमिटेडले आफ्ना २१ जना कर्मचारीहरुलाई २० करोडभन्दा बढि रकम दिएर भिआरएस सुविधा भन्दै एक महिना छुट्टी दिइएको छ । सो कम्पनीमा कार्यरत २१ जना कर्मचारीलाई जनही ८० लाख रुपैयाँ देखि एक करोड २५...


ल्यामपुचेको एघारौं बार्षिक साधारण सभा सम्पन्न, तीन वर्ष कार्यकालको लागि नयाँ कार्यसमिती निर्वाचित

काठमाडौं । ल्यामपुचे (युवा समुह) का एघारौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। २०४६ सालमा काठमाण्डौको वागबजारमा स्थापना भइ निरन्तर समाजसेवामा सक्रिय भुमिका निर्वाह गर्दै आएको ल्याम पुच अर्थात युवा समुहको एघारौं साधारण सभा चित्लाडमा करिव दुईसय जना विभिन्न...


प्रचण्ड सरकारमा दुई हेल्थ असिस्टेन्ट मन्त्रीको भूमिका, स्वास्थ्यकर्मीद्धय गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री डा. महतको संयोग

काठमाडौं । वर्तमान प्रचण्ड नेतृत्वको सरकारमा सहभागी १७ जना मन्त्री मध्ये दुई जना हेल्थ असिस्टेन्ट रहेका थिए । हाल गृहमन्त्रालयको भूमिका रहेका नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. रामशरण महत हेल्थ असिस्टेन्ट थिए भन्दा जो कोहीलाई पत्यार नलाग्न पनि सक्छ...


राजश्व पोर्टलबाट भुक्तानी गरिएको राजश्व सुर्खेत प्रहरीद्धारा अस्वीकार, क्यान महासंघद्धारा महालेखामा उजुरी

काठमाडौं । नेपाल सरकारको आधिकारिक राजश्व भुक्तानी सम्बन्धी पोर्टल ‘राजश्वएफसिजिओ डट जिओभी डट एनपी’ बाट भुक्तानी गरिएको ट्राफिक प्रहरी सम्बन्धी जरिवना सुर्खेत प्रहरीले अस्वीकार गरेको खुलेको छ । कम्युटर एशोसिएशन अफ नेपाल (क्यान महासंघ) का केन्द्रीय सदस्य मनिराज पाण्डेले...