गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजीरा एयरवेजको पहिलो उडान सेवा
काठमाडौं । कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको सुरुवात गरेको छ । आज काठमाडौंको नक्सालस्थित मेरियट होटलमा जजीरा एयरवेजले प्रेस सम्मेलन गर्दै मध्य–पूर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार...
रेनु दाहालको जम्प, विजय सुवदीलाई पछि पार्दै लिइन् १७१२ मतको अग्रता
काठमाडौं । स्थानीय तहको निर्वाचन पछि मतगणना हुने क्रम जारी छ । केही स्थानको मतगणना सम्पन्न भइसकेका छन् भने केही स्थानको मतगणना हुने क्रम जारी छ । मतगणनाको क्रममा सबैभन्दा बढी चर्चा काठमाडौं महानगरपालिका र भरतपुर महानगरपालिकाको छ ।...
पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न उपभोक्ता संरक्षण महासंघको माग
काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघले पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले गत बैशाख ३१ गते मध्यरातिदेखि लागु हुनेगरि बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न...
कावासोतीको मतगणनामा धाँधली भएको भन्दै पुनः मतगणना गर्न कांग्रेस र नेकपा माओवादीको माग
काठमाडौं । नवलपुर कावासोतीको मतगणना स्थगित गर्न माग गरिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात मतगणनामा धाँधली भएको भन्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन आयोग समक्ष मतगणना स्थगित गरी पुनः मतगणना गर्न माग गरेको...
दिनैभरि इसेवामा क्यासब्याक अफर, कतिबेला कुनमा छुट पाइने ? सूचिसहित
काठमाडौं । आफ्ना प्रयोगकर्ताहरु ५० लाख नाघेको अवसरमा इसेवाले आज विशेष दिनको रुपमा दिनैभरि छुट अफर सञ्चालन गरेको छ । इसेवाले आज विहानैदेखि सुरु गरेको छुट साँझसम्म जारी रहनेछ । इसेवाले प्रत्येक क्षेत्रलाई एक एक घण्टाको क्यास ब्याक अफर...
आज दिउँसो २ः०० बजेदेखि ३ः०० बजेसम्म इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा ५ प्रतिशत क्यासब्याक पाइने
काठमाडौं । इसेवाले आज विशेष ५एम नामक विशेष क्यासब्याक अफर सार्वजनिक गरेको छ । जस अन्तर्गत बीमा शुल्कको भुक्तानीमा समेत पाँच प्रतिशत फिर्ता पाइने भएको छ । इसेवाले आफ्ना प्रयोगकर्ता पाँच मिलियन नाघेको अवसरमा क्यास ब्याक अफर ल्याएको छ...
काठमाडौंको मेयरमा बालेन साहको दोब्बर भोटसहितको अग्रता कायमै, १५ हजार नाघ्यो
काठमाडौं । देशको सबैभन्दा ठूलो जनसंख्या भएको काठमाडौं महानगरपालिकाको निर्वाचनको मत गणना जारी छ । यस पटक सर्वाधिक चासो रहेको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १५ हजार कटाएका छन् । आज विहान ५ः५० बजेसम्मको परिणाम अनुसार साहले १५४०२ मत प्राप्त...
भरतपुरमा रेणु दाहालको भोट ९ हजार नाघ्यो, १११९ मतको अग्रता
काठमाडौं । सर्वाधिक चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा रेणु दाहालले हजारभन्दा बढि भोटले अग्रता लिएकी छिन् । आज विहानसम्मको परिणाम अनुसार दाहालले ९०११ मत प्राप्त गरेकी छिन् भने एमालेका बिजय सुवेदीले ७८९२ मत प्राप्त गरेका छन् । त्यस्तै, कांग्रेसबाट...
राप्रपाले काठमाडौंमै जित्यो, गठबन्धनलाई हराउँदै नापित बने शंखरापुरको मेयर
काठमाडौं । कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनलाई हराउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको शंखरपुर नगरपालिकाको मेयर जितेको छ । राप्रपाको काठमाडौंको शंखरापुर राप्रपाको पहिलो जित हो । मंगलबार साँझ सकिएको मतगणनामा राप्रपाका रमेश नापित ४७०० भोट ल्याएर बिजयी...
बालेनको भोट १३ हजार नाघ्यो, प्याट्रन उस्तै, स्थापित र सिर्जनाको आधा मात्रै
काठमाडौं । देशको राजधानी काठमाडौं महानगरबाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका बालेन साहको भोट १३ हजार नाघेको छ । यो समाचार तयार गर्दा (मंगलबार १०ः४५) बजे सम्म काठमाडौंको मेयरमा साहले १३ हजार ४८७ मत प्राप्त गरेका छन् । कूल एक लाख...
सार्वजनिक सवारीको भाडादर पुनः वृद्धि, कुन क्षेत्रमा कतिले बढ्यो ?
काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडादर पुनः वृद्धि गरेको छ। जेठ ४ गते (भोलि)देखि लागू हुनेगरी सरकारले न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्मले भाडा वृद्धि गरेको हो । यातायात व्यवस्था विभागका अनुसार साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक...
देशैभर नेपाली काँग्रेस १५४ स्थानमा बिजयी, एमालेले १०३ स्थानमा जित्दा माओवादीले जम्मा ७७ स्थानमा
काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना भइरहेको छ । आज बेलुकासम्मको विवरणअनुसार देशैभरिमा ३५१ स्थानीय तहको मत परिणाम घोषणा भइसकेको छ । सो विवरणअनुसार नेपाली कांग्रेसले १५४ स्थानमा जित हासिल गर्दै सबैभन्दा अग्र स्थानमा...
बजेटका सिद्धान्त तथा प्राथमिकता (पूर्णपाठ)
काठमाडौं । बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेश भएको छ। आज अर्थमन्त्री जनार्दन शर्माले यो पेश गरेका हुन्। बजेटको सिद्धान्त र प्राथमिकता अर्थ मन्त्रालयले चुनावअघि नै तयार गरेको थियो। विधेयक पेश गर्दै मन्त्री शर्माले अर्थतन्त्र लयमा फर्किएको बताएका हुन्...
बालेन साहको मत साढे ११ हजार, स्थापित र सिर्जना अझै तलै
काठमाडौं । लौरो चिन्ह लिएर काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवारमा उठेका बालेन साहको यतिबेला निकै चर्चा भइरहेको छ । स्थानीय तहको निर्वाचन सकिएपश्चात् भएको मतगणनामा उनले निरन्तर अग्रता लिइरहेका छन् । पछिल्लो अपडेटअनुसार साहले ५ हजार १७६ मतान्तर अघि बढाएका...
रेनु दाहाल र विजय सुवेदीबीच चर्को प्रतिस्पर्धा, कसको कति मत खस्यो ?
काठमाडौं । स्थानिय तहको निर्वाचन सकिएसँगै सबैभन्दा बढी काठमाडौं महानगरपालिका र भरतपुर महानगरपालिकाको मतगणना चर्चाको विषय बनेको छ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार लौरो चिन्हबाट उठेका बालेन साह र नेकपा एमाले तर्फबाट उम्मेदवार केशव स्थापितको बढी चर्चा छ भने...
प्रदेश र केन्द्रीय सरकारको मन्त्रिपरिषद पुनर्गठनबारे छलफल सुरु
काठमाडौं । स्थानीय निकायको निर्वाचन सकिए लगत्तै केन्द्रीय सरकार र प्रदेश सरकार पुनर्गठन गर्ने विषयमा छलफल सुरु भएको छ । ओली सरकारलाई ढालेर देउवा सरकार गठन भए लगत्तै भएको सहमति अनुसार आधा आधा कार्यकालको सिद्धान्त अनुसार प्रदेश सरकारको नेतृत्व...
यसरी झर्यो बालेन साहलाई काठमाडौंमा भोट, कुन वडामा कसको कति ?
काठमाडौं । लौरी चिन्ह लिएर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका बालेन साहको चर्चा देशभरि मात्रै नभई विश्वभरका नेपालीहरुका माँझ भइरहेको छ । काठमाडौंमा उनले जित्छन् वा जित्दैनन् अहिले राष्ट्रिय राजनीतिको आम चासोको विषय बनेको छ । कूल ३२ वटा वडा...
देशभर ११२ स्थानमा कांग्रेस बिजयी, एमालेले ६५ स्थानमा जित्दा माओवादीले ५३ स्थानीय तहमा बिजयी
काठमाडौं । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन परिणाम आउने क्रम जारी छ । आज विहानसम्मको पछिल्लो विवरण अनुसार देशैभरिमा २४४ स्थानीय तहको अन्तिम मत परिणाम घोषणा भइसकेकोछ । जसमध्ये नेपाली ११२ स्थानमा जित हात पार्दै...
बालेन साहले आठ हजार कटाए, एमाले–कांग्रेसले गति लिन सकेनन्
काठमाडौं । लौरी चिन्ह लिएर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका काठमाडौंको बालेन्द्र साहले आठ हजार मत कटाएका छन् । केहीबेर अघि उनको मत आठ हजार कटेको गणनास्थलबाट प्राप्त जानकारीमा उल्लेख छ । सार्वजनिक भएको पछिल्लो तथ्याङ्क अनुसार साहले ७७७१ मत...
बालेन साहको भोट केशव स्थापितको भन्दा ३३४३ ले बढी, स्थापितलाई पछ्याउँदै सिर्जना
काठमााडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका लागि हालसम्म बालेन साहले ७ हजार बढी मत प्राप्त गरेका छन् । वैशाख ३० गते सम्पन्न भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक रुपमा प्राप्त नतिजाअनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले प्रतिस्पर्धी केशब स्थापितले...














