हुप्सेकोट ३ मा नेपाली काँग्रेस पाण्डेको प्यानल बिजयी
काठमाडौं । नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ मा नेपाली काँग्रेस प्यानलको बिजयी भएको छ । स्थानीय तहको निर्वाचनमा हुप्सेकोट ३ मा कुल २९८९ भोट खसेकोमा नेकपा एमालेलाई पराजित गर्दै सो वडामा नेपाली काँग्रेसको टिमले नै जिते हासिल गरेको...
काठमाडौं महानगरपालिका वडा नं. ३२ को मतगणना स्थगित
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.३२ को मतगणना स्थगित भएको छ । उक्त वडाको मतगणना विवादमा तानिएपछि हाललाई स्थागित गरिएको हो । आज बिहान मत गणना भइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी एमाले र सत्तारुढ दलका प्रतिनिधीबीच विवाद भएपछि मतगणना...
बालेन साहको भोट छ हजार नाघ्यो, स्थापितकाे ३२४३ हुँदा सिर्जना सिंह तेस्रोमा
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका लागि गत बैशाख ३० गते सम्पन्न भएको निर्वाचनको मत गणना जारी छ । प्रारम्भिक रुपमा प्राप्त नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बालेन साह प्रतिस्पर्धी केशव स्थापित भन्दा करिब तीन हजार भोटका लागि अगाडि बढिरहेका...
बालेन शाहको मत २०७१ पुग्यो, स्थापित निकै पछाडि पर्दै
काठमाडौं । बहुचर्चित काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । प्रारम्भिक रुपमा प्राप्त मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले २०७१ मत प्राप्त गरेका छन् । एमालेका तर्फबाट उम्मेदवार बनेका पूर्व प्रदेश मन्त्री तथा २०५४ सालमै काठमाडौंमा मेयर बनिसकेका केवश...
काठमाडौं महानगरमा बालेन शाहको भन्दा सुनिता डंगोलको भोट धेरै
काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा निकै रोचक परिणाम देखिएको छ । आज विहानसम्मको तथ्याङ्क अनुसार मेयरमा बालेन शाह प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतले अगाडि छन् । बालेन शाहभन्दा अगाडि उप मेयरकी उम्मेवार सुनिता डंगोल रहेकी छिन्...
कठामाडौंमा बालेन शाहको चमत्कार, ४४५३ मत गणना हुँदा बालेनले पाए १५७८
काठमाडौं । काठमाडौं महानगरपालिकाको निर्वाचनमा चमत्कारिक रुपमा स्वतन्त्र उम्मेदवार बालेन शाह अगाडि आएका छन् । आज विहानसम्मको ताजा परिणाम अनुसार लौरी चुनाव चिन्ह लिएर उठेका बालेन शाहले १५७८ मत पाएका छन् । उनलाई पछ्याउँदै एमालेका केशव स्थापित ९८५ मत...
बीमा समितिका उप निर्देशक भट्टलाई पितृशोक
काठमाडौं । बीमा समितिका उप निर्देशक बिरोध भट्टलाई पितृ शोक परेको छ । बीमा समितिको उजुरी शाखामा कार्यरत उप निर्देशक भट्टको पिता ईश्वरी दत्त भट्टको आज विहान ७४ वर्षको उमेरमा ललितपुरस्थित आफ्नै निवासमा निधन भएको हो । कोरोनाको बुष्टर...
काठमाडौंबाट धनगढी जाँदै गरेको जहाजको इन्जिन फेल, काठमाडौंमा आपतकालिन अवतरण
काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको ९ एन-एएनआर जहाज जहाज उडेको केहीबेरमै इन्जिन फेल भएपछि काठमाडौंस्थित विमानस्थलमा आपतकालिन अवतरण गराइएको छ । उडान नं एन ९२२३ बाट ८० जना यात्रु, चालक दलका सदस्य तथा क्रु मेम्वरसहित उडेको...
झुक्किएर माधव नेपालले मागे एमालेलाई भोट
काठमाडौ । समाजवादीको आज भएको अन्तिम चुनावी सभामा ललितपुरको महालक्ष्मी नगरपालिकाको लुबुमा अध्यक्ष माधवकुमार नेपालले सभामा सम्बोधनका क्रममा अध्यक्ष नेपालले झुक्किएर आफ्ना उम्मेदवारहरूलाई ‘सूर्य’ चिन्हमा मात्र छाप हाल्नुपर्ने धारणा राखेका थिए । जहाँ अध्यक्ष नेपालले उक्त चुनावी सभामा सम्बोधन...
समता घरेलु लघुवित्त चित्रसारी शाखाद्धारा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
चितवन । समता घरेलुु लघुबित्त बित्तीय सस्था लिमिटेड शाखा कार्यलय चित्रसारी सौराहा चितवनले केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । उक्त कार्यक्रम केन्द्र नम्बर १ का केन्द्र प्रमुख पार्वती मरट्ठाको अध्यक्षतामा सम्पन्न भएको कम्पनीले जनाएको छ । उक्त इलाकाका...
स्वास्थ्य बीमा बन्यो बालेन शाहको एजेण्डा
काठमाडौं । महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले आफनो चुनावी घोषणापत्रमा स्वास्थ्य बीमा सुविधा जोडेको छ ।बालेनले आफ्नो घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् । युवाहरुको मनमष्तिकमा बस्न सफल भएको बालेन शाहले आफनो घोषणापत्रमा उनले...
१० मन्त्री र १५ सांसदको घरमा आगजनीपछि श्रीलंका तनावग्रस्त, एक सांसदको मृत्यु
काठमाडौं । आर्थिक संकटबाट देशलाई निकास दिन नसकेको भन्दै आक्रोसित भिडले श्रीलंकका प्रधानमन्त्री महेन्द्रा राजापाक्षेको घरमा आगजनी गरिएको छ । उनी मात्रै नभई सरकार समर्थित कैयौं सांसद, नेता तथा मन्त्रीहरुको घरमा आगजनी गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।...
सरकार, संसद र न्यायालय निर्वाचनमार्फत गठनको एजेण्डासहित नेपाल कम्युनिष्ट पार्टी बहुमतको घोषणा
काठमाडौं । नेपालमा पहिलो पटक वर्तमान संसदीय व्यवस्थाको विकल्पमा निर्वाचित प्रत्यक्ष कार्यकारी सरकार, जनताद्धारा निर्वाचित संसद र जनताबाटै निर्वाचित न्यायालय गठन हुनुपर्ने माग सहित नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन भएको छ । एकीकृत जनक्रान्ति गर्दै भन्दै निर्वाचन बहिस्कार गर्दै...
कर्जन्हामा पार्टीका उम्मेद्धवार विजयी गराउन अशोक राई र डा. वीरेन्द्र महतो फिल्डमा उत्रिए
काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीबाट मेयरका उम्मेद्धवार र उपमेयर लक्ष्मी श्रेष्ठ यादवको चुनावी माहोल राम्रो देखिएको छ । जसपाका उम्मेद्धवारलाई विजयी गराउन यतिवेला पूर्व सभासद तथा पार्टीका...
सिभिल बैंकको केन्द्रीय कार्यालय रहेको सिटीसी मल लिलामीमा, सञ्चयकोषले निकाल्यो सूचना
काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल बैंक रहेको सिभिल ट्रेड सेन्टर (सिटिसी मल) बिक्री गर्न कर्मचारी सञ्चय कोषले लिलामीको सूचना प्रकाशित गरेको छ । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङकोको उक्त सिटिसी मल धितोबापतको रकम तिर्न अध्यक्ष तामाङ असफल भएपछि कर्मचारी...
Lebanon starts 2nd phase of expat voting in parliamentary elections
BEIRUT, May 9 The second phase of Lebanese expatriates voting in parliamentary elections kicked off in the United Arab Emirates (UAE) and 48 other countries on Sunday. More than 25,000 Lebanese voters residing in the UAE are eligible to...
‘राम्रो अवसर खोजेकालाई कुमारी जब सजिलो’
आजसम्म पनि नेपालमा राम्रो काम पाइँदैन र पाइए पनि परिश्रम अनुसारको तलब पाइँदैन भन्ने मानसिकता बोकेको जमात ठुलै छ । तर, नेपालमै पनि यस्ता थुप्रै मानिसहरु छन् जसले आफ्नो क्षमता अनुसारको अवसर पाएका छन् र उक्त अवसर तथा त्यसले...
नेपाल टेलिकमले ल्यायो ‘निवार्चन अफर’, ९८ रुपैयाँमा यस्तो सुविधा पाइने
काठमाडौं । नेपाल टेलिकमले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन अफर सार्वजनि गरेको छ । टेलिकमले जीएसएम प्रिपेड तथा पोस्पेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको हो । कम्पनीले ९८ रुपैयाँमा आवश्यकताअनुसार जुनसुकै...
जंगल मासेर निजगढमा विमानस्थल नबनाउन इपनको चेतावनी
काठमाडौं । नेपाल पर्यावरण संरक्षण तथा सम्वद्र्धन संघ (इपन)ले विकल्पहरु हुँदाहुँदै बाराको निजगढमा रुखहरु मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको भन्दै आपत्ति जनाएको छ । संघले जंगल मासेर विमानस्थल बनाउन नपाईने आफ्नो अडान अघि सारेको छ । पानीको मुहान सुक्ने,...
युनियन हाइड्रोपावरका संचालकमा विष्णु प्रसाद गौतम नियुक्त
काठमाडौं । युनियन हाइड्रोपावरको संचालकमा विष्णु प्रसाद गौतम नियुक्त भएका छन् । कम्पनीको वैशाख २३ गते सम्पन्न साधारण सभाले उनलाई संचालक पदमा नियुक्त गरेको हो । यसअघि संचालक पदमा रहेका विष्णु प्रसाद पाण्डेले कम्पनीको संचालक पदबाट राजिनामा दिएकोमा संचालक...



















