क्रिएटिभ क्रिएसन्स एण्ड मिडियाले ल्यायो भ्वाइस सेवा
काठमाडौं । क्रिएटिभ क्रिएसन्स एण्ड मिडियाले चुनावको मुखैमा भ्वाइस म्यासेज सेवा सार्वजनिक गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै सूचना प्रवाहमा थप सहज बनाउने उद्देश्यले क्रिएटिभ भ्वाइसको नाममा नयाँ सेवा उपलब्ध गराउने जनाएको हो । यो सेवा बल्क...
इमर्जिङ नेपालका सिइओ शिखर भट्टराईले दिए राजिनामा
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिखर भट्टराईले राजिनामा दिएका छन् । उनले आफ्नो स्वच्छाले उक्त पदबाट दिएको राजिनामा कम्पनीको वैशाख १६ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।
निर्यात प्रर्वद्धनका लागि दिर्घकालिन नीतिमा जोड
काठमाडौं । निर्यात प्रर्वद्धनका लागि दिर्घकालिन नीति बनाउन सरोकारवालाले जोड दिएका छन् । नेपाल चेम्बर अफ कमर्सको भ्रातृसंस्था युथ चेम्बरले काठमाडौंमा आज आयोजना गरेको नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौती र समाधान विषयक कार्यक्रमका सहभागीले निर्यात प्रवद्र्धन र...
चुनाव प्रचारप्रसारमा प्रयोग गरिएका १५ थान माइक बरामद
काठमाडौं । कास्कीको जिल्ला आचारसंहिता समितिले पोखराका विभिन्न वडामा निर्वाचन प्रचारप्रसारमा आचारसंहिता विपरीत प्रयोग गरिएका १५ थान लाउड स्पिकर (माइक) बरामद गरेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर प्रचार प्रसारमा जुटेका जिल्लाका राजनीतिक दल र उम्मेदवारहरुले निर्वाचन आचारसंहिता...
इन्टरनेटका लागि डलर साट्न सञ्चारमन्त्रालय सहमत, इन्टरनेट बन्द नहुने
काठमाडौं । विदेशी मुद्रा कारोबारमा लागेको रोकका कारण इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले देशभर बन्द हुने भनिएको इन्टरनेट सेवा बन्द हुन नदिन संचार मन्त्रालयले भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ । सोमबार इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानका प्रतिनिधि र...
रिभर फल्स पावरको आयोजना प्रभावित स्थानीयमा जारी आइपिओ बाँडफाँड सम्पन्न, नतिजा तुरुन्तै
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानीयहरुमा जारी प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ । मिति २०७९ साल बैशाख १९ गते सोमबार रिभर फल्सको आयोजना प्रभावितको आईपिओ बाँडफाँड सम्पन्न भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।...
सुनचाँदीको मूल्य सस्तिँदै, प्रतितोला कति ?
काठमाडौ । सोमबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८ सयले घटेर ९८ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको...
१३३ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा पत्रकार खड्का सम्मानित
काठमाडौं । मे दिवस अर्थात् १३३ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा श्रमजीवि ट्रेड युनियन महासंघ नेपालले पत्रकार रामचन्द्र खड्कालाई सम्मानित गरेकाे छ । साथै साेही अवसरमा बिभिन विधामा योगदान पुर्याएका ब्यक्तिहरु लाइ कदर एवम् समान गरेको छ। श्रमिक मजदुरको...
सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल नियुक्त
काठमाडौं । सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपीमा नियुक्त गरेको हो । २०७९ वैशाख १४ मा सरकारले अर्याललाई सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको थियो । सशस्त्र प्रहरी महानिरीक्षक...
काठमाडौं ट्रयास कलेक्शन रेस २०२२ मा कुमारी जबको सहकार्य
काठमाडौं । मैनादेवी फाउन्डेशनले गत शनिबार काठमाडौं ट्रयास कलेक्शन रेस २०२२ सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्नो देशको लागि आफैँले केही गर्नुपर्छ भन्ने उद्धेश्य सहित फाउन्डेसनले उक्त रेस सम्पन्न गरको हो । उक्त कार्यमा मैनादेवी फाउन्डेसनसँग कुमारी जबले करीयर...
सूचना तथा संचार प्रविधि दिवसको अवसरमा एनटिसीको कम्बो अफर
काठमाडौं । नेपाल टेलिकमले वैशाख १९ गते अर्थात् मे २ तारिखमा मनाइने चौथो राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस–२०७९ को अवसरमा ‘राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस अफर’ उपलब्ध गराउने भएको छ । एनटिसीले आफ्ना ग्राहकहरुका लागि अनलिमिटेड डेटा...
असुरक्षित बन्दै बुद्ध एयरका उडान, धावनमार्गमै पड्किन थाले टायर
काठमाडौं । बुद्ध एयरको नेपालको निजि हवाई क्षेत्रमा गौरवपूर्ण ब्राण्ड र नाम दुवै हो । तर, पछिल्लो समय बुद्ध एयरको ब्राण्ड, विश्वसनीयतामाथि यसका प्राविधिक पक्षले कडा चुनौति दिन थालेका छन् । पछिल्लो छ महिनाको तथ्याङ्क हेर्ने हो भने...
ग्रीनहिल सिटीलाई त्रिपक्षिय सम्झौता लिएर इजलाशमा उपस्थित हुन उच्च अदालतको आदेश
काठमाडौं । ग्रीनहिल सिटीलाई आफूले बिक्री गर्न सम्झौता गरेको घरको त्रिपक्षिय सम्झौतालगायतका सक्कल फाइल लिएर इजलाशमा उपस्थित हुन उच्च अदालत पाटनले आदेश दिएको छ । साथै सेन्चुरी बैंकलाई समेत उपस्थित हुन भनेको छ । शान्ता शर्माले घर किन्न भनेर...
पठाओका उत्कृष्ट राइडरलाई श्रम दिवसको अवसरमा सम्मान गरिँदै
काठमाडौं । शेयर राइडिङ एप ‘पठाओ’ले वर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गर्ने भएको छ । पठाओ नेपालका प्रवक्ता सुरक्षा हमालका अनुसार २०७८ साल भरी उत्कृष्ट सेवा प्रदायकहरूलाई सम्मान गर्ने तयारी गरिएको हो । पठाओको यात्रामा राइडर,...
पर्यवेक्षणका जटिलता फुकाउँदै निर्वाचन आयोग
काठमाडौं । निर्वाचनमा परिचालित हुने पर्यवेक्षकलाई आफ्नो मतदाता नामावली कायम रहेको पालिकामा पर्यवेक्षण गर्न विगतका निर्वाचनमा रोक लगाइएको थिएन । केही पर्यवेक्षकबाट उक्त अवसरको दुरुपयोग भएको भन्ने गुनासाका आधारमा निर्वाचन आयोगले यसपटक मतदाता भएको स्थानीय तहमा ती व्यक्तिलााई पर्यवेक्षण...
इन्जिनियर दीपेन्द्र कँडेलले उच्च अदालतमा गरे बहस
काठमाडौं । इन्जिनियर दीपेन्द्र कँडेलले उच्च अदालत पाटनमा बहस गरेका छन् । ग्रीन हिल सिटीमा घर किनेका कँडेलले ठगीमा परेपछि उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । कँडेलले पहिलो पटक इजलाशमा उभिएर बहस गरेको अनुभव सुनाए । श्रीमती...
किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन अर्थमन्त्री शर्माको निर्देशन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिनुभएको छ । बुधबार दिउँसो कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र...
आजबाट गाडी आयात गर्न प्रतिबन्ध, रक्सी, मोबाईल र खेलौना ल्याउन नपाइने
काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि १० वटा विलासी बस्तु आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो राजपत्रमा सूचना प्रकाशित गरी सबै प्रकारका हलुका सवारी साधनहरु एम्बुलेन्स र शव बाहन बाहेकमा पूर्ण प्रतिबन्ध लगाएको...
मर्स्याङ्दी करिडोर प्रसारण लाइन निर्माण अवरोध हटाउने प्रयास
काठमाडौं । मस्र्याङदी करिडोर २२० केभी डबल सर्किट विद्युत् प्रसारण लाइन आयोजना निर्माणमा गोरखामा भइरहेको अवरोध हटाउन पहल सुरु गरिएको छ । आयोजनाको उदीपुर (लमजुङ)–मार्कीचोक (तनहुँ) खण्डअन्तर्गत गोरखाको पालुङटार नगरपालिकाको वडा नं ४ र ५ का बासिन्दाले रुट परिवर्तन...
कोका–कोला नेपालले युथ स्पिक फोरम २०२२ आयोजना गर्दै
काठमाडौँ । नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका–कोलाले आइसेक नेपालसँगको सहकार्यमा यो वर्ष पनि योथ स्पिक फोरम सञ्चालन गर्ने भएको छ । कोका–कोलाले आइसेकसँग २०१७ देखि सहकार्य गर्न थालेको हो र त्यसयता यसले एक्सन फर एसडिजि २०१७, योथ स्पिक...




















