एशियन लाइफका सिनियर एजेन्सी म्यानेजर उदय भाट मेयरमा उम्मेदवारी दिँदै
काठमाडौं । एशियन लाइफका एजेन्सी म्यानेजर उदय भाटले स्थानीय तहको निर्वाचनमा कैलालीस्थित लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा स्वतन्त्र उम्मेदवारी घोषणा भएका छन्। २१ वर्षीय भाटले उम्मेदवारी घोषणा गरेका हुन् । लम्कि बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक...
बागलुङ नगरपालिकाका ३ सयभन्दा बढी कृषकले पाए बीमा सुविधा
काठमाडौं । बागलुङ नगरपालिका–३ ले वडाभित्रका ३३४ जना किसानलाई ५० प्रतिशत अनुदानमा कुखुराका चल्ला बाँडेको छ । वडास्तरीय कृषि समितिका अध्यक्ष बैकुण्ठ सापकोटाका अनुसार स्थानीय जातका ३ हजार चल्ला वितरण गरिएको हो । १०० रुपैयाँ पर्ने चल्लालाई किसानले ५०...
सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुन तोलमा १५ सय रुपैयाँले घटेर एक लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख...
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको तयारी
काठमाडौं । यही वैशाख १९ गते चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२२ मनाइने भएको छ । दिवसको मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिको आजको बैठकले दिवसका नारा तयारीलगायत प्रचारप्रसारका लागि आवश्यक गृहकार्य गरेको छ । सूचना तथा प्रसारण...
मधेस प्रदेशमा आजदेखि सातौँ कृषि गणना सुरु
जनकपुर । धनुषासहित मधेस प्रदेशका जिल्लाहरुमा आजदेखि सातौँ कृषि गणना सुरु भएको छ । कृषक परिवारको विवरणसँगै कृषि कर्मका हरेक विषय समेट्ने गरी सुरु भएको कृषि गणना आगामी जेठ १९ सम्म चल्नेछ । कृषि गणनाका लागि धनुषामा ३४ सुपरिवेक्षक...
कृषि उपकरणमा घोटाला गर्ने मन्त्रालयका सचिव अख्तियारको फन्दामा
काठमाडौं । मुलुक कृषि प्रधान देश भए पनि ठूलो परिमाणमा खाद्यान्न विदेशबाट आयात गर्नुपरिरहेको छ । सरकारले कृषिको उत्पादन बढाउनका लागि अनेकन प्रयास गरिरहेको भए पनि सार्थक परिणाम निस्कन सकेको छैन । सरकारी निकायमा कार्यरत कर्मचारीले ध्यान दिन नसकेको...
आर्थिक सङ्कटमा फसेको श्रीलंकामा नयाँ सरकार गठन, १७ मन्त्री नियुक्त
कोलम्बो । आर्थिक संकटका कारण जनता सडकमा उत्रिएपछि श्रीलंकाका सबै मन्त्रीहरुले राजिनामा दिएपछि खाली भएकोमा आज नयाँ सरकार गठन गरिएको छ । श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तार...
९९६ वटा फर्मद्धारा ठगी, विभागले गर्यो कारबाही
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नौ महिनामा (गत साउनदेखि चैत मसान्तसम्म) काठमाडौँ उपत्यकाका दुई हजार १२९ व्यावसायिक फर्म अनुगमन गरी अनुचित कारोबारमा संलग्न ९९६ फर्मबाट एक करोड १८ लाख ६१ हजार राजश्व सङ्कलन गरेको छ...
सरकारी कर्मचारीले मनपरी गाडी चढ्न नपाउने, कार्यालय खर्च र इन्धनमा २० प्रतिशत कटौति गर्ने निर्णय
काठमाडौं । अर्थ मन्त्रालयले सरकारसँग सम्बद्ध सार्वजनिक सवारी साधनको इन्धन खर्च कटौति गर्ने भएको छ । मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै प्रशासनिक र इन्धन खर्चमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको जनाएको हो । यसअघि मन्त्रालयको अध्यादेशलाई प्रतिस्थापन...
सिएनआई प्रतिनिधि र अर्थमन्त्रीबीच भेट, श्रीलंकासँग नेपालको तुलनानै नहुने ठहर
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)को अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग भेट गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको थियो । सो भेटमा सिएनआईमा आवद्ध उद्योगी अनुज अग्रवालले देशको बर्तमान...
शाओमीको नोटबुक सिरिज र रेड्मीबुक सिरिज अब नेपाली बजारमा, यस्तो छ बजारमूल्य
काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मी नोटबुक २०२१ सिरिज र रेड्मीबुक सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित, अतुलनीय स्पीड, पर्फमेन्स र मिडिया अनुभवहरू प्रदान गर्ने मी नोटबुक अल्ट्रा र मी नोटबुक प्रो सरल...
सुन तोलामा ५ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो स्थिर रहेको सुन आज भने तोलामा ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय...
७७ जिल्लामा फैलिएको स्वास्थ्य बीमा बोर्ड खारेज गर्ने प्रक्रिया अघि बढाउँदै अर्थ मन्त्रालय
काठमाडौं । देशका ७७ वटै जिल्लामा सेवा विस्तार गरी लाखौं जनतालाई स्वास्थ्य उपचार सेवा प्रवाह गरिरहेको स्वास्थ्य बीमा बोर्ड खारेज गर्ने आशयको पत्र अर्थमन्त्रालयले पठाएको छ । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य बीमा बोर्ड किन खारेज...
दरवारमार्ग महोत्सव भव्यरूपमा सम्पन्न, आन्तरिक पर्यटनलाई उर्जा दिन सफल
काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते, शनिवार काठमाडौंको दरवारमार्गमा आयोजना गरिएको १५ औं दरवारमार्ग महोत्सव भव्यरूपमा सम्पन्न भएको छ । लामो समयदेखि यस्ता कार्यक्रमहरु आयोजना नभएको अवस्थामा दरवारमार्ग महोत्सवले नेपाल अब बिस्तारै उठ्दैछ भन्ने...
जीप दुर्घटना हुदाँ स्याङ्जामा ५ जनाको मृत्यु
काठमाडौं । स्याङ्या जिप दुर्घटनामा परेको छ । स्याङ्जाको डाँडाखर्कबाट बालिङ बजार तर्फ जादै गरेको जीप दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको हो । ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका १२ माथिल्लो डाँडाखर्क नजिक दुर्घटना भएको थियो...
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज छापावाला सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २...
१५ औं दरवारमार्ग महोत्सव शनिबार संचालन हुने, आन्तरिक उत्पादन र पर्यटन प्रवद्र्धनमा जोड
काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा शनिबार (वैशाख ३ गते) देखि काठमाडौंको दरवारमार्गमा आयोजना हुन गईरहेको १५ औं दरवारमार्ग महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन...
नेपाली बजारमा कागतीको मूल्य हालसम्मकै उच्च, यस्तो छ भाउ बढ्नुको कारण
काठमाडौं । भारतमा कागतीको मूल्य बढेपछि नेपाली बजारमा त्यसको असर पर्न गएको छ । पछिल्लो समय नेपाली बजारमा कागतीको भाउ आकाशिएको छ । कालिमाटी तरकारी बजारमा कागतीको होलसेल मूल्य नै दुई गुणासम्म बढेको छ । आजको थोक मूल्य सूचीअनुसार...
राष्ट्रपति भण्डारीबाट पूर्वप्रधानमन्त्री ओली सम्मानित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट सङ्गठन, एशिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गर्नुभएको छ । नेपाल स्काउटद्वारा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीबाट सो पदक प्रदान गरिएको...
लिङ्गो ढालेर मनाइयो बिस्केट जात्रा
भक्तपुर । नयाँ वर्षको अवसरका भक्तपुरमा आठ दिन नौ रातसम्म भव्य रुपमा मनाइने विश्व प्रसिद्ध बिस्केट अर्थात बिस्का जात्राको योसिङ द्यः अर्थात ५५ हात लामो लिङ्गो आज साँझ ७ बजे ढालिएको छ । वर्षको अन्तिम दिन भक्तपुर नगरपालिका–५ योसिंखेलमा...

















