सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बीमा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले रामेछापको गोकुलगंगा गाउपालीकामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । गाउँपालिकाको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा...


नाडा अटो शोको कारण एक महिनामै ८७ प्रतिशतले बढ्यो सवारीसाधनको बीमा

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा अटो शो) को कारण सवारीसाधनको बीमा एक महिनामै ८७ प्रतिशतले बढेको छ।आर्थिक मन्दीका कारण चार बर्षपछि सुरु भएको नाडा अटो शोमा सर्वसाधारणको आकर्षण यस बर्ष केही फरक नै रहेको छ। इभी...


कोरोना बीमाको नौ अर्ब ६० करोड भुक्तानी बाँकी, बीमा कम्पनीहरुले कहिले तिर्छन बीमितको पैसा ?

काठमाडौं । कोरोना महामारीको समयमा २०७८ सालमा बिक्री गरिएको कोरोना बीमा पोलिसीले सिर्जना गरेको दायित्व बापतको रकम करिब नौ अर्ब ६० करोड नेपाली निर्जीवन बीमा कम्पनीहरुले अझै भुक्तानी गरेका छैनन् । तत्कालिन अवस्थामा बीमा समितिले जारी गरेको कोरोना बीमा...


दोस्रो बजारमा यो साता कस्तो रह्यो बीमा कम्पनीहरुको शेयर कारोबार ? (एलटीपी सहित)

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेप्से १८ अंकले घटेको छ । उक्त दिन जीवन बीमा उपसूचक ०.८१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.९४ प्रतिशतले घटेका छन् । जीवन बीमा बुधबार जिवन बीमा क्षेत्रबाट कुल १० कम्पनी कारोबारमा...


बीमाप्रतिको विश्वास बढ्नेगरी बीमा कम्पनीहरुले काम गर्नुपर्योः मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमाको दायरा विस्तारका लागि हरेक...


निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय बागमति प्रदेशमा, अन्य कुनमा कति ? (तथ्यांकसहित)

काठमाडौं । नेपालमा संचालित रहेका १४ निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्ष २०८०।८१ को भदौ महिनामा कुल सात अर्ब ८ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् । कम्पनीहरुले साउन महिनामा सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर सम्बन्धि, विविध, लघु...


यूनाइटेड अजोड इन्स्योरेन्सको कृषि पशुपन्क्षी तथा जडिबुटी सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्क्षी तथा जडिबुटी सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पर्वतको मोदि गाउँपालिकामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा युनाइटेड अजोड इन्स्योरेन्सका गन्डकी प्रदेश प्रमुख गोपाल प्रसाद पौडेलको अधक्ष्यता रहेको...


मर्जरमा गएका निर्जिवन बीमा कम्पनीको व्यवसायमा आकर्षक सुधार, टप ५ मा उक्लियो चार कम्पनी, कुनको कति ? (तथ्यांक सहित)

काठमाडौं । पछिल्लो एक वर्षमा १२ वटा निर्जीवन बीमा कम्पनी मर्जरमा सामेल भए ।नेपाल बीमा प्राधिकरणको पुँजी वृद्धिको निर्देशन अनुसार मर्जरको विकल्प रोजेका १२ वटा निर्जीवन बीमा कम्पनी ६ वटामा सीमित भए । नेपालमा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको...


साउनको तुलनामा भदौं महिनामा २२ प्रतिशतले घट्यो निर्जीवन बीमा व्यवसाय

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत साउन महिनाको तुलनामा भदौं महिनामा २२.२५ प्रतिशतले घटेको देखिएको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा तीन अर्ब ९८ करोडको निर्जीवन बीमा व्यवसाय गरेको बीमा...


निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७ अर्ब माथि, कुनले कति गरे ? (सूची सहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्ममा ४ लाख बढी बीमालेख बिक्रि गरेर ७ अर्ब माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनसार भदौ मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुले ७ अर्ब ८ करोड ५२ हजार...


एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर जारी गर्न बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर निष्काशनका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त भएको छ । नियुक्ति सम्बन्धी सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी...


हिमालयन एभरेष्ट इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, यसरी दिनुहोस् आवेदन

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कर्णाली प्रदेश प्रमुख र एक्सटेन्सन काउन्टर रिप्रिजेन्टिभ पदमा केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले खुलाएको रोजगारीमा आवेदन दिनको लागि मान्यताप्राप्त...


सलिकोले बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्दै, एसईई उत्तीर्णले सहभागी हुन पाउने

काठमाडों । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले यही असोज २४ गतेदेखि २७ गतेसम्म बीमा अभिकर्ताको तालिम सञ्चालन गर्न लागेको हो । तालिम लिनका लागि एस.एल.सी वा सो सरहको...


नेपाल इन्स्योरेन्सको ७६औं वार्षिक उत्सव विभिन्न कार्यक्रम सहित भव्यताका साथ सम्पन्न

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीको वार्षिक उत्सव आज सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलको सभापतित्वमा प्रधान कार्यालय कमलादीमा विविध कार्यक्रम सहित सम्पन्न भएको हो । उक्त कार्यक्रममा कम्पनीका नायव...


नेपाल बीमा प्राधिकरणद्धारा १५ सर्भेयरको नामावली सार्वजनिक,को-को परे ? (सूची सहित)

नेपाल बीमा प्राधिकरणले सर्भेयरहरुको नाम सार्वजनिक गरेको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै १५ जना सर्भेयरको नाम सार्वजनिक गरेको हो ।बीमा सर्भेयरको अनलाइन परीक्षामा १३ जनाले सहभागी अयोग्य ठहरिएका छन्। मिलन सिग्देल, अशेस घिमिरे, भिमेसचन्द्र आचार्य, असिम गुरागाईं,...


प्रभु इन्स्योरेन्सद्वारा स्याङजामा बीमा सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु इन्स्योरेन्सले स्याङ्गजामा बीमा सचेतनामुलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रभु इन्स्याेरेन्सले आज आयाेजना गरेकाे भिरकोट नगरपालिका वडा नं २ मा सञ्चालित कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, कृषक, व्यवसायी तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।...


नेपाल इन्स्योरेन्स कम्पनी ७७ औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो ७७ औं वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको स्वामित्वमा वि.सं. १९९४ सालमा स्थापना भएको नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडको स्वामित्वमा तत्कालिन प्रचलित कानुन बमोजिम वि.सं. २००४ सालमा नेपाल माल...


सानिमा जिआईसीको नयाँ शाखा रसुवाको स्याफ्रुबेसीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले रसुवा जिल्लाको स्याफ्रुबेसीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै कम्पनीको शाखा कार्यालय संख्या ५५ पुगेको छ । उक्त शाखामार्फत कम्पनीले दिँदै आइरहेको सम्पूर्ण निर्जीवन बीमा सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।...


प्रभु इन्स्योरेन्सको बीमा सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले बागलुङ्गमा बीमा सचेतनामुलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यही असोज ५ गते बागलुङ्ग नगरपालिका वडा नं.२ र ३ मा सञ्चालित कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, कृषक, व्यवसायी तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दावी भुक्तानी बक्यौता सबैभन्दा उच्च, एउटै कम्पनीको बक्यौता ४ अर्ब ४४ करोडमाथि (अन्य कसको कति ?)

काठमाडौं । नेपालमा सञ्चालित रहेका निर्जीवन बीमा कम्पनीहरुको बक्यौता दावी भुक्तानी २१ अर्ब रुपैयाँ ११ लाख रुपैयाँ नाघेको छ । बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत असार मसान्तसम्ममा १३ वटा निर्जीवन बीमा कम्पनीहरुले कुल १ लाख १...