निर्जीवन बीमा कम्पनीले जेठ महिनासम्ममा बाग्मती प्रदेशबाट आर्जन गरे सबैभन्दा बढी बीमाशुल्क, अन्य प्रदेशको अबस्था कस्तो ?
काठमाडौं । नेपालमा संचालित रहेका १४ निर्जीवन बीमा कम्पनीहरु जेठ महिनासम्ममा ३६ अर्व १९ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले जेठ महिनासम्ममा सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर सम्बन्धि, विविध, लघु र कृषि...
एनएलजी इन्स्योरेन्सलाई ६६ प्रतिशत हकप्रद निष्काशन गर्न प्राधिकरणको अनुमति, चुक्ता पुँजि दुई अर्ब ४२ करोड नाघ्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले एनएलजी इन्स्योरेन्स कम्पनीलाई ६६ प्रतिशत हकप्रद शेयर निष्काशन गरी पुँजि बृद्धि गर्न अनुमति प्रदान गरेको छ । प्राधिकरणले आजै सो सम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो । प्राधिकरणका अनुसार कम्पनीको हालको चुक्ता पुँजि एक अर्ब...
प्रभु इन्स्योरेन्सको सञ्चालकमा प्रमोद घिमिरे नियुक्त
काठमाडौं । प्रभु इन्स्योरेन्सको संस्थापक सञ्चालकमा प्रमोद घिमिरे नियुक्त भएका छन् । संञ्चालक घिमिरेलाई कम्पनीले शिक्षा भट्टचनले प्रतिनिधित्व गर्दै आएको ठाँउमा नियुक्त गरेको हो । कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले घिमिरेलाई सञ्चालकमा नियुक्त गरेको हो...
कृषिमन्त्री देखि कृषकहरुले गरे कृषि बीमाबारे छलफल, स्थानीय तहबाटै सम्पूर्ण सेवा लिने व्यवस्था मिलाउन कृषकको सुझाव
काठमाडौं। कृषि मन्त्री देखि कृषकहरुको संयुक्त भेलामा कृषि, पशुपन्छी तथा जडीबुटी बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।काठमाडौंको होटल रोयल सिंगिमा नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्रालयका अर्थमन्त्रीदेखि कृषकहरुले कृषि बीमाको समयसमायिक बिषयमा छलफल गरेका थिए । कार्यक्रममा...
जेठ महिनामा निर्जीवन बीमा ब्यवसाय ह्वातै बढ्यो, हिमालयन एभरेष्ट र सिद्धार्थ इन्स्योरेन्स सबैभन्दा उत्कृष्ट, अन्यको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ह्वातै बढेको छ । बैंकहरुबाट कर्जा प्रवाह सहज हुने वित्तकै निर्जीवन बीमा व्यवसाय ह्वात्तै बृद्धि भएको हो । बीमा प्राधिकरणका अनुसार गत महिनाको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय...
निर्जीवन बीमा कम्पनीहरुले गरे जेठ महिनासम्ममा ३६ अर्ब बढीको कारोबार
काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्व ६१ करोड रुपैयाँ कुल बीमाशूल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको विवरण अनुसार १४ निर्जीवन बीमा कम्पनीरुले यस्तो कारोबार गरेका हुन् ।...
संस्कृति इन्टरनेशनल स्कूलद्वारा पहिलो फ्याब ल्याबको उद्घाटन
काठमाडौं । नेपालको अग्रणी शैक्षिक संस्था संस्कृति इन्टरनेशनल स्कुलले आफ्नो प्राङ्गण हल्चोक, काठमाडौंमा नेपालको पहिलो विद्यालय स्तरीय फ्याब ल्याब, “इन्फिनिटी फ्याबल्याब” (फ्याब्रिकेशन ल्याबोरेटरीज) को भव्य उद्घाटन गरेको छ । उद्घाटन समारोहमा थ्रीडीआई स्कूल, न्यूजील्याण्डका अक्याडेमिक डिरेक्टर डा. क्रेग ह्यान्सनको...
नेको इन्स्योरेन्सको सञ्चालकमा डा. नीलिमा श्रेष्ठ नियुक्त
काठमाडौं । नेको इन्स्योरेन्समा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा डा.नीलिमा श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीले नव नियुक्त सञ्चालक श्रेष्ठ तराई भिलेज इन्भेष्टमेन्ट प्रालिको तर्फबाट संञ्चालक समितिको बाँकी कार्यकालको लागि नियुक्त गरेको हो । कम्पनीको असार १५...
यो साता बीमा क्षेत्रको शेयरमा किन झुम्मिए लगानीकर्ता ? (एलटीपीसहित)
काठमाडौं । यो साताको अन्तिम कारोबारको दिन अर्थात बुधबारबार शेयर बजार ३५.३७ को अंकले घटेर २१५० को विन्दुमा कायम भएको छ । साता कारोबारको अन्तिम दिनमा नेप्सेमा कारोबार भएका सम्पुर्ण उपसुचक राताम्य भएको अवस्थामा लाइफ इन्स्योरेन्सको उपसुचकमा मात्र हरियाली...
युनाईटेड अजोड इन्स्योरेन्सले घर भाडामा दिने
काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स लिमिटेडको नाममा लिजहोल्ड कायम रहेको कम्पनीले भोगचलन गरिरहेको पार्किङको समेत व्यवस्था भएको पाँच हजार वर्गफिट क्षेत्रफल भएको घर भाडामा दिने भएको छ । घर भाडामा लिन इच्छुक जो कोही ब्यक्ति वा संस्थाले कति वर्षका...
मोटर बीमा पोलिसी संशोधन गर्दै बीमा प्राधिकरण, विद्युतीय मोटर समेत बीमाको दायरामा ल्याउने तयारी, अन्य के-के थप हुँदैछ?
काठमाडौं । मोटरबीमामा तेस्रो पक्ष बीमाको विषयका कारण लामो समयदेखि संशोधनको प्रयासमा रहेको मोटर बीमा पोलिसी अब लगभग अन्तिम चरणमा पुगेको छ । पछिल्लो समय नेपालमा भित्रिएको विद्युतीय सवारी साधनलाई समेत समेटेर नेपाल बीमा प्राधिकरणले मोटर बीमा संसोधन गर्ने...
बीमा अभिकर्ता र सर्भेयरलाई असार मसान्तभित्र लाईसेन्स नविकरण गर्न प्राधिकरणको निर्देशन, नगरे लाइसेन्स स्वतः रद्द हुने
काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरलाई असार मसान्तभित्र लाईसेन्स नविकरण गर्न निर्देशन दिएको छ । नेपाल बीमा प्राधिकरणले असार मसान्त भित्र नविकरण गराउन निर्देशन दिँदै आज एक पत्र जारी गरेको छ। नयाँ बीमा ऐन २०७९ को उपदफा ३ अनुसार...
नेको इन्स्योरेन्सद्वारा सातै प्रदेशमा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै देशका विभिन्न ठाँउमा रहेका शाखा कार्यालय र काठमाडौं उपत्यकाका लागि कर्मचारी माग गरेको हो । कम्पनीले जुनियर असिस्टेन्ट पद र काठमाडौं...
पूर्वी नेपालमा आएको बाढीको अवस्था अवलोकन गर्न बीमा कम्पनीहरुले फिल्डमा पठाए सर्भेयर, साढे ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले पूर्वी नेपालमा आएको बाढीको अवस्था अवलोकन गर्न पुगेका छन् । दाबीको अवस्थाबारे कम्पनीहरुले आफना अन्डरराईटिङ अफिसरलाई फिल्डमा पठाउन थालेका छन् । त्यस्तै, एक साता अघि नै कम्पनीहरुले सर्भेयरहरुलाई फिल्डमा पठाईसकेको छ। बीमा कम्पनीहरुको हाल...
३० जलविद्युत् आयोजनामा झन्डै आठ अर्ब ५० करोड बराबरको क्षति, निर्जिवन बीमा कम्पनीमा दाबीको ओइरो (क्षतीको विवरण सहित)
काठमाडौं । पूर्वी नेपालमा केही दिन पहिले आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा झन्डै आठ अर्ब ५० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।बाढीको कारण साढे २ दर्जन कम्पनीमा क्षती हुँदा कम्पनीहरुमा दाबीको आइरो पर्ने देखिएको छ...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान (सूचनासहित)
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आगामी आर्थिक वर्ष २०८०।८१ को सर्भे कार्यको लागि सर्भेयरहरुको सूचि अद्यावधिक गर्नुपर्ने भएको हुँदा इच्छुक व्यक्ति तथा फर्महरुले १५...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै ६ पदमा केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले ट्रेनी डेभलपमेन्ट अफिसर, जुनियर अफिसर, असिस्टेन्ट म्यानेजर, आईटी, डिजिटल...
कृषि बीमाको पोलिसी बिक्री सुचारु, सरकारले अनुदान नदिए पुनः बन्द गर्ने बीमक संघको चेतावनी
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले बन्द गरेका कृषि सम्बन्धी बीमालेख पुनः जारी गर्ने भएका छन् । गत जेठ ७ गतेदेखि बन्द गरिएको उक्त बीमालेख करिब एक महिनापछि सुचारु भएको छ। बीमक संघले आज एक परिपत्र जारी गर्दै यस्तो जानकारी...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र किष्ट शिक्षण अस्पतालबीच नगद रहित सेवा सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालबीच नगद रहित सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सीयल इस्न्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र किष्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. अभिशेक...
बीमा क्षेत्रको उपसूचकमा उछाल, आज कुन बीमा कम्पनीको शेयर मूल्य कतिमा बन्द भयो? (सूची सहित)
काठमाडौं । सेयर बजारमा दुई सातापछि पुनः आधा शतभन्दा बढीले बढेको छ । एक सातादेखि सकारात्मक रहेको शेयर बजार आज ५२ अंकले बढेर २०८४.३३ को बिन्दुमा कायम भएको छ । आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि...


















