नेपाल पुनर्बीमाद्धारा बीमा कम्पनीले पाउदै आएको कमिशन घटाउने निर्णय, तत्कालै सच्चाउन बीमक संघको माग, कुनमा कतिले घट्यो ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीहरुले बीमक संघलाई दिँदै आएको कमिशन रकम घटाएको छ । नेपाल बीमक संघले हाल संचालनमा रहेका पुनर्बीमा कम्पनीले नयाँ कमिशन प्रस्ताव गरेको बिषयमा आपत्ति जनाएको । बीमा कम्पनीहरुले पाउदै आएको नेपाल पुनर्बीमा कम्पनी र हिमालयन...


बीमा प्राधिकरण अध्यक्ष सुर्य सिलवालका तीन वटा निर्णय खारेज गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतको लिखित निर्देशन, नेपाल रि सम्बन्धी निर्णय सच्याइँदै

काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको पालामा नेपाल पुनर्बीमा कम्पनी डुबाउने गरी तत्कालिन बीमा समिति र हालको बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालबाट भएका चार वटा निर्णयहरु सच्याउन अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणलाई लिखित निर्देशन दिएका छन्...


अर्थमन्त्रीको त्यो ठाडो निर्देशन, अनि सच्चियो पुरानो त्रुटी, अब सूर्य सिलवाल के गर्लान ?

काठमाडौं । गत शुक्रबार नेपाल बीमा प्राधिकरणबाट एउटा निर्देशन निर्जीवन बीमा कम्पनीहरुमा पुग्यो । जसमा यसअघि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालको निर्देशनमा जारी गरिएको निर्देशनलाई उल्टाइयाएको थियो । कार्यकारी अध्यक्षको आदेशमा जारी निणर्य अध्यक्ष नभएको बेला पारेर कार्यकारी...


नेपाल पुनर्बीमा कम्पनीको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आज शुक्रबार असार १५ गते साधारण सभा सम्पन्न भएको छ । । सभा अमृतभोग कालिका स्थान, काठमाडौंमा सम्पन्न भएको हो । साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्तालाई ४।७५५ बोनस सेयर र कर...


नेपाल पुनर्बीमा कम्पनीको बार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आज शुक्रबार असार १५ गते साधारण सभा बस्दैछ । सभा अमृतभोग कालिका स्थान, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्तालाई ४.७५% बोनस सेयर र कर प्रयोजनका...


नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा शेखर बराल र जिनुका पोखरेल बन्ने निश्चित

काठमाडौं । काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालकमा शेखर बराल र जिनुका पोखरेल निर्विरोध चयन हुने निश्चित भएको छ । यस अघि नेपाल पुनर्बीमाको सञ्चालकबाट दुई जनाले राजिनामा गरेपछि सो पद रिक्त रहेको थियो । राष्ट्रिय बीमा कम्पनीका...


बोनस शेयरपछि नेपाल पुनर्बिमा कम्पनीको मूल्य समायोजन

काठमाडौं ।  नेप्सेमा नेपाल पुनर्बिमा कम्पनीको ४ दशमलव ७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।बुधबारको अन्तिम कारोबार मूल्य ७८० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पछि यसको मूल्य ७४४ रुपैयाँ ६३ पैसा कायम भएको...


नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असार ६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थको लागि भोलि असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आज...


हिमालयन रि इन्स्योरेन्सको वित्तीय सूचाङ्कमा प्रगति, यस्तो देखियो तेस्रो त्रैमासिक रिर्पोट

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण आज प्रकाशित गरेको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले २५ करोड ४४ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्म आर्जन...


लाभांश प्रस्ताव सहित नेपाल पुनर्बीमा कम्पनीले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ २५ गते बसेको संचालक समितिको निर्णयले सभा असार १५ गतेका दिन अमृतभोग, कालिकास्थान काठमाडौंमा आह्वान गरेको हो । सभा विहान ११ः ३० मा...


नेपाल बीमा प्राधिकरणको एउटै निर्देशनमा दुई थरी व्यहोराको पत्र, कुन आधिकारिक ? बीमा कम्पनीहरु अन्यौलमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एउटा निर्देशनमा दुई थरी व्यहोरा राखेर फरक फरक कम्पनीहरुलाई फरक फरक किसिमको पत्राचार गरेको तथ्य उजागर भएको छ । बीमापोष्टलाई प्राप्त २०८०।०१।२९ मा जारी ५८२८ नम्वरको चलानी भएको निर्देशनका दुई प्रतिमा दुई थरी फरक–फरक...


नेपाल पुनर्बीमा कम्पनीको वित्तीय विवरण सार्वजनिक, निर्जिवनतर्फको मुनाफा बढ्यो जीवनको घट्यो

नेपाल पुनर्बिमा कम्पनीको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक, निर्जिवनतर्फको खुद मुनाफा बढ्यो जीवनको घट्यो काठमाडौं ।नेपाल पुनर्बिमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा निर्जीवन बीमा व्यवसायतर्फ खुद नाफा विस्तार...


नेपाल रि स्वतन्त्र कर्मचारी युनियन नामको पहिलो आधिकारिक संगठन गठन, अध्यक्षमा हरि प्रसाद निरौला

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको नयाँ कर्मचारी संगठन दर्ता भएको छ। थापाथलीमा केन्द्रिय कार्यालय रहेको नेपाल पुनर्बीमाको पहिलोपटक कर्मचारी संगठन गठन भएको हो । कम्पनीको श्रम तथा रोजगार कार्यालयमा नेपाल रि स्वतन्त्र कर्मचारी युनियन नामको पहिलो आधिकारिक संगठन गठन...


नेपालमा व्यवसाय गर्न आउने विदेशी पुनर्बीमा कम्पनी र पुनर्बीमा ब्रोकर कम्पनीलाई सूचीकृत अनिवार्य

काठमाडौं । । अब नेपालमा व्यवसाय गर्न आउने विदेशी पुनर्बीमा कम्पनी र पुनर्बीमा ब्रोकर कम्पनी नेपाल बीमा प्राधिकरणमा सूचीकृत हुनुपर्ने भएको छ । प्राधिकरणले बीमकको पुनर्बिमा निर्देशिका संशोधन गर्दै यस्तो प्रावधान राखेको हो । प्राधिकरणले ऐन संसोधन गर्दै यस्तो...


नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले लगानी योग्य रकम बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्ष वा सो भन्दा बढी अवधिको लागि मुद्दती निक्षेपमा राख्ने भएको हो । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र...


बीमा कम्पनीहरुले नेटवर्थको आधारमा र पोर्टफोलियो अनुसार पुनर्बीमा व्यवस्था गनुपर्ने, बीमकले कति जोखिम धारण गर्न पाईने ?

काठमाडौं । बीमा कम्पनीहरुले अब आफनो नेटवर्थको आधारमा बीमाको प्रकार (पोर्टफोलियो) अनुसार पुनर्बीमा व्यवस्था गनुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो । नियामक निकाय प्राधिकरणले पुनर्बीमा व्यवसाय सम्बन्धी व्यवस्थाको...


बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी, पुनर्बीमा कम्पनीले प्रस्ताव अस्वीकार गरेमा बीमकले उक्त पुनर्बीमा अन्यत्र गर्न पाउने

काठमाडौैं । नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी गरेको छ । पुनर्बीमा व्यवसाय सम्बन्धी व्यवस्थालाई उचित कार्यान्वयन गर्न यो निर्देशिका जारी गरेको हो ।याो व्यवस्था अनुसार बीमा कम्पनीहरुले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको वा...


नेपाल पुनर्बीमा कम्पनीको वित्तिय विवरण बीमा प्राधिकरणबाट पारित, हकप्रद शेयर के होला ? (कम्पनीको हाल वित्तिय अवस्था सहित)

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको वित्तिय विवरण नेपाल पुनर्बीमा कम्पनीबाट स्वीकृत भएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट नेपाल पुनर्बीमा कम्पनीको आर्थिक बर्ष २०७८र७९ को वित्तिय विवरण पारित भएको हो ।कम्पनीले उक्त वित्तिय विवरण भित्र लाभांश प्रस्ताव र...


नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...


नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थाहरुमा लगानी गर्ने भएको हो । उक्त लगानी लिन चाहाने बैंक तथा वित्तीय संस्थाहरुले लिन...