विपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्त मर्जरमा जाने, स्वाप रोसियो कति ?
काठमाडौं। विपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्त आपसमा गाभिने भएका छन्। सम्झौता अनुसार विपिडब्लु लघुवित्तको एक शेयर बराबार सामुदायिक लघुवित्तको ०।८५३५ कित्ता शेयर कायम हुनेगरी मर्जरमा जाने सम्झौता गरेका हुन्। मर्जर सम्झौता गरेसँगै लघुवित्तहरुले नेपाल राष्ट्र बेंका सैद्धान्तिक स्वीकृति मागेका...
साँग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?
काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंककले कार्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।२६३ प्रतिशत नगद गरी कुल ५।२६३...
सानिमा बैंकका ठू्ला शेयरधनीहरुको कस्को कति छ शेयर ?
काठमाडौं । सानिमा बैंकको ठूला सेयरधनीमा विभिन्न १४ व्यक्ति तथा कम्पनी रहेका छन् बैंकमा सबैभन्दा बढी अरुणकुमार ओझाको ९८ लाख ९१ हजार ३२३ कित्ता अर्थात ७।९४ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै टेकराज निरौलाको ८४ लाख ८३ हजार...
दशैंको मुखमा बीमा क्षेत्रमा उच्च गिरावट, कुनको कतिले घट्यो ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ४ अंकले घटेर रोकिएको छ । नेप्सेमा गिरावट आउदा जीवन तथा निर्जीवन बीमा उपसूचकसमेत घटेको हो । जीवन बीमा बिहीबार जीवन बीमा परिसूचक ३४.९५ अंकले घटेर ९ हजार ९७९ को...
ओरियण्टल होटल्सको नगद लाभांश वितरण
काठमाडौं । ओरियन्टल होटल्सले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्न थालेको छ । कम्पनीले असोज ११ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई कर सहित ५.२७ प्रतिशत नगद लाभांश वितरण गर्न सुरु गरेको हो । लाभांश खातामा नआएका...
हिमालयन रिको आइपीओ निष्काशनको मिति तय, कति कित्तासम्म भर्न पाइन्छ ?
काठमाडौं । हिमालयन रिइन्सुरेन्स कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कात्तिक २१ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र...
माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँट
काठमाडौं । माथिल्लो मैलुङ खोलाको आइपीओ आज शुक्रबार ९कात्तिक ३ गते० बाँडफाँट भएको छ । गोलाप्रथाद्वारा गरिएको यो बाँडफाँटमा १ लाख २८ हजार ४२० जना सर्वसाधारणले १० कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म...
भिजन लुम्बिनी सर्वसाधारणका लागि आईपीओ जारी गर्दै
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले कार्तिक १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँटफाँट गरिसकेको कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको...
घलेम्दी हाइड्रोको शेयरमूल्य नेप्सेमा समायोजन
काठमाडौं । घलेम्दी हाइड्रोको शेयमूल्य नेपाल स्टक एक्सचेन्ट (नेप्से) मा समायोजन भएको छ । २०० प्रतिशत हकप्रदको लागि हाइड्रोको शेयसमूल्य नेप्सेमा समायोजन गरिएको हो । मूल्य समायोजनसँगै हाइड्रोको शेयरमूल्य प्रतिकित्ता १२४.८७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य...
सानिमा बैंकको १९ औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सानिमा बैंक लिमिटेडको १९ औं साधारण सभा सम्पन्न भएको छ । कम्पनीले कात्तिक २ गते बिहीबार सभा सम्पन्न गरेको हो । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता...
यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा झिनो अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै आज १५० कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज अप्पर सोलु हाइड्रोको शेयरमुल्य सर्वाधिक ८.२५ प्रतिशतले घटेको छ । दोस्रोमा इन्फिनिटी लघुवित्तको ६.७३, तेस्रोमा...
शेयर बजारमा बिहीबार क-कसले कमाए सर्वाधिक ?
काठमाडौं । साताको अन्तिम कारोबार दिन, शेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन ४३ अंकको रेकर्ड कायम गरेको नेप्से साताको अन्तिम दिन बिहीबार ४.०५ अंकले घटेको हो । शेयर बजार सामान्य अंकले घट्दा सिटिजन्स म्युच्युअल...
नबिल बैंकको हकप्रद शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
काठमाडौं । साता कारोबारका अन्तिम दिन बिहीबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज नेप्सेमा ४ अंकको गिरावट आउदा नबिल बैंक लिमिटेड प्रोमोटर शेयरको सर्वाधिक ५ करोड ९० लाखको कारोबार भएको हो । दोस्रोमा प्रभु बैंकको हकप्रद शेयरको...
झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ९७ करोडमै सिमित
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले घटको छ । आज नेप्से ४.०५ अंकले घटेर १९०३ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८४ कम्पनीहरुको ३७ लाख ६६ हजार १५३ कित्ता किनबेच हुँदा ९७...
सोनापुर मिनरल्सको साधारण शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको प्रतिशेयर अंकित तथा चुक्ता मूल्य रु १०० कायम भएको ३ करोड ७ लाख ५० हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीको सर्वसाधारण...
नेशनल हाइड्रोको हकप्रद शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । नेशनल हाइड्रो कम्पनीले लगानीकर्तालाई जारी गरेको ५० प्रतिशत हकप्रद...
घलेम्दी हाइड्रोको हकप्रद शेयर सुनिश्चित गर्ने आज अन्तिम मौका
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको २०० प्रतिशत हकप्रद शेयर सुनिश्चित गर्ने आज अन्तिम मौका रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली (कात्तिक ३ गते) बुक क्लोज गर्दैछ । जसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद...
कुमारी बैंकको ऋणपत्र बिक्री खुला
कुमारी बैंकले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ। बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ निष्काशन गर्न लागेको हो। बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता...
भिजन लुम्बिनी उर्जा कम्पनीले कात्तिक १६ गतेदेखि आईपीओ जारी गर्ने
भिजन लुम्बिनी उर्जा कम्पनीले कात्तिक १६ गतेदेखि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित...
सानिमा बैंकको वार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा
सानिमा बैंकको वार्षिक साधारण सभा आज बस्दैछ ।बैंकको १९ औं साधारण सभा कुण्डलिनी दरबार ब्यांकेट चण्डोल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सानिमाले यसपटक ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५।७० प्रतिशतनगद गरी कुल १४।७० प्रतिशत लाभांश...




















