नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद निष्काशनको लागि प्राधिकरणबाट अनुमति पायो, असोज १९ गते बिशेष साधारणसभाबाट पारित गर्दै

नेको इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजीमा २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नियामक नेपाल बीमा प्राधिकरणले अनुमति दिएको छ । प्राधिकरणले भदौ २९ गते पत्र पठाउँदै हकप्रद निष्कासनका लागि सैद्धान्तिक स्वीकृति दिएको कम्पनीले जानकारी गराएको छ । नेकोले...


दोर्दी खोला जलविद्युत र राप्ती हाइड्रोले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएका छन् । दुबै कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेका हुन् । राप्ती हाइड्रोले प्रतिशेयर १०० रुपैयाँ...


सिटिजन्स बैंकको लाभांश घोषणा

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनलले लाभांश घोषणा गरेको छ । बैंकलेचुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ५।७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२।९६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव...


युनिक नेपाल लघुवितको लाभांश घोषणा

काठमाडौं ।  युनिक नेपाल लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले बोनस शेयर र नगद लाभांश (कर प्रयोजनार्थसहित) गरी हाल कायम चुक्ता पूँजीको कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल...


रिलायबल नेपाल लाइफको आईपीओ आजदेखि कारोबारमा आउदै, कतिमा होला कारोबार ? 

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ कारोबारमा आउदैछ । कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले चार करोड कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि...


बैंकहरुको ब्याजदर सार्वजनिकः सात बैंकको बढ्यो, ६ को घट्यो, चारको यथावत् (सूची सहित)

वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। नयाँ प्रकाशित ब्याजदर अनुसार केही बैंकहरुले भदौ महिनाको तुलनामा ब्याजदर बढाएका छन् भने केही बैंकहरुले घटाएका छन्। हालसम्म प्रकाशित १७ वाणिज्यक बैंकहरुको ब्याजदर अनुसार ७ बैंकहरुले भदौ महिनाको तुलनामा...


तीन कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ।  तीन कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। आईतबार सिनर्जी पावर डेभलपमेन्ट, अरुण काबेली पावर र मल्टीपर्पस फाइनान्सको हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन हो। सिनर्जी पावरले भदौ ३ गतेदेखि ५० प्रतिशत...


सन नेपाल लाइफको आईपीओ सम्बन्धित शेयरधनीको डिम्याट खातामा

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ एसएनएलआईको संकेतबाट शेयर डिम्याट खातामा आएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो । नेपाल स्टक एक्सचेञ्चमा सूचीकृत भएपछि दोस्रो बजारमा कारोबार...


फाइनान्सहरुको शेयर मूल्यमा सामान्य अंकको बृद्धि, कुनको कति ? (एलटीपीसहित)

काठमाडौं । शेयर बजारमा यो साता चार दिनमात्रै कारोबार भएको छ । अघिल्लो साता १९३२.४५ मा बन्द भएको शेयर बजार यो साता २००७ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजारमा राम्रो अंकले बृद्धि भएको...


लाभांश घोषणाको तयारीसँगै लघुवित्तहरुको शेयरमुल्य बढ्यो, कुनको कति ? (एलटीपीसहित)

काठमाडौं । लाभांश खानेबेलामा संचालनमा रहेका लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा उच्च अंकले बृद्धि भएको छ । लघुवित्तहरुले लाभांश घोषणा गर्ने समय नजिकीएसँगै शेयरमूल्य बढ्न लागेको हो । लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने भएको हो । नेपाल...


हकप्रद शेयरमा नयाँ नियम ल्याउछौः अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिङ ट्रेडिङ सम्बन्धी नीति ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको आर्थिक मन्दिमा पुँजीबजारः सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष रमेश...


१५ वाणिज्य बैंक लाभांश घोषणा गर्न बाँकि, उत्कृष्ट चारले घोषणा गर्दै, कुनले कति ?

काठमाडौं । नबिल, स्टयाण्डर्ड चार्टर्ड, कृषि विकास र एसवीआई बैंकले राष्ट्र बैंकमा लाभांश पारितको लागि प्रस्ताव लैजाने भएकोछ । नबिल, स्टयाण्डर्ड चार्टर्ड, कृषि विकास र एसवीआई लाभांश प्रस्ताव गर्ने अबको बैंकहरु रहेका छन्। कुल २० वाणिज्य बैंक मध्ये राष्ट्रिय...


सूर्य कुण्ड हाइड्रोपावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ । सो कार्यका लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता गत बुधबार सम्पन्न...


विकास बैंकहरुको शेयर मूल्यमा सामान्य अंकको बृद्धि, कुनको कति ? (एलटीपीसहित)

काठमाडौं । शेयर बजारमा यो साता चार दिनमात्रै कारोबार भएको छ । अघिल्लो साता १९३२.४५ मा बन्द भएको शेयर बजार यो साता २००७ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजारमा राम्रो अंकले बृद्धि भएको...


मिड सोलु हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै कति पर्यो आवेदन ?

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा पहिलो दिनमा नै झन्डै साढे २ लाखको आवेदन परेको छ । सीडीएससीको शुक्रबार साँझ ५ बजेर ६ मिनेटसम्मको तथ्यांक अनुसार २ लाख ४८ हजार ९ सय ५५ जना...


यो साता बीमा कम्पनीहरुको शेयरमा हरियाली, कारोबार भएका २० वटाकै शेयरमूल्य बृद्धि, कुनको कति ? (एलटीपीसहित)

काठमाडौं । यो साता शेयर बजार अन्तिम दिनमा ३९ अंकले बढेर २००७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा दोहोरो अंकले बढोत्तरी भएसँगै जीवन बीमा र निर्जीवन बीमा उपसूचकमा पनि सामान्य रुपले बृद्धि भएको छ । कारोबार साताको...


हाथवे इन्भेष्टमेन्टको आइपीओ अर्को साता बाँडफाँड हुदै, कतिको होला हात खाली ?

काठमाडौं । सर्वसाधारणलाई प्रतिकित्ता ५० रुपैयाँमा नै बिक्री गरेको हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीआ अर्को साता बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओमा १२ लाख भन्दा बढीको हात खाली हुने भएको छ । अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा माग भन्दा झण्डै...


चार वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनस र नगद ?

काठमाडौं । वाणिज्य बैंकहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । लाभांश घोषणा गरेका चार बैंकमध्ये एकले साधारणसभा नै आह्वान गरिसकेको छ । हालसम्म सबैभन्दा बढी लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले सेयरधनीलाई ३०।५२ प्रतिशत...


हिमालयन लघुवित्तको शेयर संरचना परिवर्तन

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत कम्पनीको ३१ लाख ९८ हजार १८१ कित्ता शेयरमध्ये परिवर्तित संरचना पश्चात कायम भएको संस्थापक समुहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समुहतर्फमा...


एनआईसी एशिया बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? (लाभांश इतिहाससहित)

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष ०७९।०८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको हो । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई कुल ३० दशमलव ५२ प्रतिशत लाभांश वितरण...