बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन २३ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब...


दुई वाणिज्य बैंक सहित पाँच कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेप्सेमा दुई वाणिज्य बैंक सहित पाँच कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । हिजो एकैदिन नेप्सेमा प्रभु बैंक, सेन्चुरी कर्मशियल बैंक, आईसीएफसी फाइनान्स, आधिँखोला लघुवित्त वित्तीय संस्था र फष्ट माक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत...


एनआईसी एसिया लघुवित्तद्धारा लाभांश घोषणा

काठमाडौं । एनआईसी एसिया लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको हो । संस्थाको संचालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७३ करोड ९४...


महिला लघुवित्तको साधारण सभा सम्पन्न, ५० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज (फागुन २१ गते, आइतबार) सम्पन्न भएको छ । संस्थाको पाचौँ वार्षिक साधारण सभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग, धुलिखेल, काभ्रेमा सम्पन्न गरिएको थियो । सभामा संस्थाको सञ्चालक समितिको बैठकले...


सामलिङ पावरको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवारको दिन शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार ३० दशमलव ७७ अंकले घटेर १९३८ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा भारी गिरावट आएसँगै...


शेयर बजार ओरालो लाग्दा सबै उपसूचक राताम्मे

काठमाडौं । नेप्सेमा ३०।७७ अंकको गिरावट आउदा १९३८।२५ को विन्दुमा कायम भएको छ । आज २५९ सूचीकृत कम्पनीको ३८ लाख ३२ हजार ४ सय ५९ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ३९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।...


सुपरमादी हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवारको दिन शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार ३० दशमलव ७७ अंकले घटेर १९३८ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा भारी गिरावट आएतापनि...


हिमालयन डिष्टिलरी र शिवम् सिमेन्ट्सको शेयरमा लगानीकर्ता झुम्मिए, यी हुन् आजको टप टेन कारोबार गर्ने कम्पनी

काठमाडौं । नेप्से राताम्मे हुँदा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज कम्पनीको आज ८ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, शिव्म सिमेन्ट्स, एशियन लाइफको प्रमोटर शेयर , नबिल बैंक, एशियन लाइफ, छिमेक लघुवित्त,...


जनउत्थान सामुदायिक लघुवित्तको कहिलेसम्म कायम शेयरधनीले लाभांश पाउछन् ?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्थाले साधारणसभा मार्फत लाभांश प्रस्ताव पारित गर्दैछ । लघुवित्तले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । सभा प्रयोजनका लागि चैत...


नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। फस्र्ट माईक्रोफाइनान्स र आइसीएफसी फाइनान्सको बोनस शेयर आज सूचीकृत भएको हो । फस्र्ट माईक्रोफाइनान्सको १९ प्रतिशत र आइसीएफसी फाइनान्सको ५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।


आधिखोला लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आधिखोला लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमास्रंस्थाको ३० प्रतिशत बोनस बापतको ३ लाख ५७ हजार कित्ता बोनस सेयर आइतबार सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण...


सम्पूर्ण लघुवित्त संस्थाहरुलाई राष्ट्र बैंकले जारी गर्यो यस्तो सूचना

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुलाई साधारण सभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति माग गर्दा केन्द्रीय बैंकमा लाभांश प्रस्ताव सहितको वित्तीय विवरण पेश गर्न अनुरोध गरेकोछ । केन्द्रीय बैंकको लुघवित्त संस्था सुपरिक्षण विभागले इजाजतपत्र...


सुपरमादी हाइड्रोपावरको शेयरमा पहिलो दिनमै सर्किट, कतिमा खुल्यो कारोबार ?

काठमाडौं । सुपरमादी हाइड्रोपावर कम्पनीको शेयर आजदेखि कारोबारमा आएको छ । बिहिबार नेप्सेमा सूचीकृत भई कम्पनीको शेयर ‘एसएमएचएल’ सिम्बोलबाट कारोबारमा आएको हो । कम्पनीको शेयर २९९ रुपैयाँमा खुलेको छ । कारोबार खुलेको केही समयमा नै कम्पनीको शेयरमा सकारात्मक सर्किट...


नेप्सेमा थप ४५ लाख ३८ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेञ्चुरी कमर्सियल बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको वार्षिक साधारण सभाबाट पारित भएको ४.७५% बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ४५ लाख ३८ हजार १०६ कित्ता...


नेप्सेमा प्रभु बैंकको ८२ लाख ६० हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । बैंकको वार्षिक साधारण सभाबाट पारित भएको ६.५०% बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ८२ लाख ६० हजार ६५७ कित्ता...


नेपाल राष्ट्र बैंकद्वारा जीवन विकास लघुवित्तको लाभांश संशोधन, परिमार्जनपछि बोनस र नगद कति ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम संशोधन गरेको हो । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले...


सूचीकृतपश्चात् दुई हाइड्रोपावरको शेयर आजदेखि कारोबार खुल्दै, कुनको कतिमा खुल्ला ?

काठमाडौं । दुई हाइड्रोपावर कम्पनीको आजदेखि कारोबार सुरु हुँदैछ । शुभम पावर र सुपर मादी हाइड्रोपावरको आइपीओ बिहिबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आउने भएको हो । सुभम पावरको आइपीओ ‘एसपीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ...


महिला लघुवित्तको ५० प्रतिशत लाभांश आज पारित हुँदै

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज (फागुन २१ गते) आइतबार बस्दैछ । सभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग धुलिखेल काभ्रेमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव...


निर्धन उत्थान लघुवितमा सबैभन्दा बढी कुन संस्था र शेयरधनीको लगानी ?

काठमाडौं । निर्धन उत्थान लघुवित्तको सेयरधनीमा विभिन्न बैंक तथा वित्तीय संस्था र व्यक्तिसहितको लगानी रहेको छ,। कम्पनीमा सबैभन्दा बढी निर्धन संस्थाको २८ करोड ४६ लाख ७ हजार ६५६ रुपैयाँको २८ लाख ४६ हजार ७६ कित्ता अर्थात १२।९७ प्रतिशत रहेको...


बिपिडब्लु लघुवित्तको आइपीओमा ६९ करोड ३६ लाख रुपैयाँ बराबरको आवेदन

बिपिडब्लु लघुवित्तको आइपीओमा ६९ करोड ३६ लाख ३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आजसम्ममा ६ लाख २२ हजार ७२० जनाले ६९ लाख ३६ हजार ३० कित्ताका लागि आवेदन दिएका छन् ।यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई...