‘नबिल ब्यालेन्स्ड फण्ड–३’ को १० करोड इकाई भदौ २५ गतेदेखि बिक्री खुल्ला

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले नबिल ब्यालेन्स्ड फण्ड–३ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले उक्त फण्ड भदौ २५ गते शुक्रबारदेखि बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ...


एनएमबि क्यापिटलको म्युचुअल फण्ड भदौ १७ गतेदेखि बिक्री खुल्ला, कसरी दिने आवेदन ?

काठमाडौं । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको म्युचुअल फण्ड ‘एनएमबि सरल बचत फण्ड–ई’ भदौ १७ गते बिहिबारदेखि निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्न...


ङादी ग्रुप पावरले दुई आयोजनाको शेयर खरिद गर्ने, कसको कति ?

काठमाडौं । ङादी गु्रप पावर कमपनी लिमिटेडले दुई जलविद्युत् आयोजनाको शेयर खरिद गर्ने भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीको शेयर खरिद गर्ने निर्णय गरेको जनाएको हो । कम्पनीको भदौ १५ गते...


न्यादी हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । न्यादी हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (भदौ १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १ गते देखी भदौ १५ गतेसम्म आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीका लागि आईपीओ निष्कासन गरेको हो...


सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको दुई फण्डको बुकक्लोज तय

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचुअल फण्ड–२ ले प्रस्तावित प्रतिफल वितरणका लागि बुकक्लोज मिति तय गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट यी दुई...


बुद्धभूमि नेपाल हाईड्रोपावरको आईपीओमा आवेदन आज अन्तिम दिन

काठमाडौं । बुद्धभुमि नेपाल हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज (भदौ १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साउन ३२ गतेदेखी आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो । नुवाकोट जिल्लाका स्थानीय बासिन्दाहरुका लागि प्रतिशेयर...


नेप्सेमा काबेली पावरको इकाई मूल्य समायोजन

काठमाडौं । काबेली पावर लिमिटेडको इकाई मूल्य नेप्सेमा सामायोजन भएको छ । कम्पनीले १७ प्रतिशत लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै आज कम्पनीको इकाई मूल्य सामायोजन भएको हो । अघिल्लो दिन कायम कम्पनीको अन्तिम इकाई मूल्य ७९७ रुपैयाँका आधारमा...


मैलुङ खोला जलविद्युतको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको भदौ ११ गतेदेखी लागू हुने गरी शेयर रजिष्ट्रारमा बिओके क्यापिटललाई नियुक्त गरेको हो । साउन २६ गते सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको कम्पनीको...


प्रभु बैंकको साढे २ लाख कित्ता संस्थापक शेयर पुनः लिलामीमा

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बोलकबोलमार्फत् पुनः लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फकोको २ लाख ५२ हजार ७२८ कित्ता शेयर पुनः लिलाीमा ल्याएको हो । बैंकले उक्त शेयरको न्यूनतम मूल्य २१० रुपैयाँ तोकेको छ । आवेदकले...


मञ्जुश्री फाइनान्सको संस्थापक शेयर लिलामीमा

काठमाडौं । मञ्जुश्री फाइनान्सले आजदेखि ९ हजार १८७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३०० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र...


सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ हितग्राही खातामा, कति पाउला ओपनिङ रेञ्ज ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ हितग्राही खातामा जम्मा भएको छ ।शेयर प्राप्त गर्ने शेयरधनीहरुमा सानिमा लाइफको आईपीओ कारोबारमा कहिले आउने र ओपनिङ रेञ्ज कति होला भन्ने कौतुहलता भइरहेको बेला सो कम्पनीको आइपीओ एसएलआई स्टक कोडबाट डिम्याट खातामा...


बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले एक सूचना जारी गर्दै उक्त आइपीओमा आवेदन दिन १ दिन म्याद थप गरेको हो । कम्पनीले आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानीय बासिन्दाहरुका लागि ४...


मञ्जुश्री फाइनान्सको संस्थापक शेयर पुनः लिलामीमा

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । यसअघि संस्थापक शेयरधनीलाई खरिदका लागि ३५ दिने सूचना निकालेकोमा कूनै पनि आवेदन नपरे पछि कम्पनीले उक्त शेयर पुनः बोलकबोलमार्फत् बिक्री गर्न लागेको हो । कम्पनीले संस्थापक समूह तर्फको...


लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै हितग्राहीको खातामा बोनस शेयर जम्मा गरिदिएको जानकारी गराएको हो । कम्पनीको गत जेठ २ गते सम्पन्न १६ औं...


एनएमबि हाइब्रिड फण्ड एल– १ को न्याभ ५७ पैसाले बढ्यो

काठमाडौं । एनएमबि हाइब्रिड फण्ड एल – १ ले साउन मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। योजनाको एनएमभी असार मसान्तको तुलनामा साउन मसान्तमा वृद्धि भएको छ । असार मसान्तमा योजनाको एनएभी १६ रुपैयाँ ८९ पैसा रहेकोमा साउन मसान्तमा बढेर...


बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानीय बासिन्दाहरुका लागि ४ लाख कित्ता आईपीओ साउन ३२ गतेदेखी भदौ १४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।...


बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने भोलि (भदौ १४ गते) अन्तिम दिन रहेको छ ।कम्पनीले आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानीय बासिन्दाहरुका लागि ४ लाख कित्ता आईपीओ साउन ३२ गतेदेखी भदौ १४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला...


सहारा विकास बैंकको नाफामा उल्लेख्य प्रदर्शन, अन्य सूृचक कस्तो ?

काठमाडौं । सहारा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ करोड ८९ लाख ५०...


एनआईसी एशिया सेलेक्स–३० को इकाई सूचीकृत

काठमाडौं । एनआईसी एशिया सेलेक्स–३० को इकाई नेप्सेमा सूचीकृत भएको छ । योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित दरको १२ करोड ५० लाख इकाई सोमवारदेखि कारोबार गर्न मिल्ने गरी सूचीकृत गराएको हो । क्यापिटलको व्यवस्थापनमा संचालित यस योजनाले असार १०...


नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाईड्रोपावरको शेयरमा पोजेटिभ सर्किट

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचिकृत २२७ कम्पनीहरुको २ करोड ४६ लाख ५ हजार ९८४ कित्ता शेयर किनबेच हुदा करिब साढे १५ अर्ब माथिको कारोबार भएको छ । आज नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाईड्रोपावरको शेयरमा पोजेटिभ सर्किट...