एनआईबीएल एस क्यापिटललमा डिम्याट खोल्दा यस्तो पाइन्छन् सुविधा
काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकको लागि विशेष योजना ल्याएको छ । क्यापिटलले ल्याएको उक्त योजनाअनुसार डिम्याट खाता खोलिने र खाता खोलिसकेका ग्राहकहरुलाई गोलप्रथाद्धारा मासिक रुपमा १० जना भाग्यशाली विजेताहरुलाई एआईबीएल सहभागिता फण्डको १०० इकाई उपहार दिइनेछ...
अपि पावरको सवा २ लाख भन्दा बढी हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सवा २ लाख हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन १३ गतेबाट उक्त शेयरमा आवेदन खुल्ला गरेको थियो । कम्पनीले गत जेठ २० गतेदेखि असार १३ गतेसम्म निष्कासन...
कुमारी इक्विटी फण्डकोे बुक क्लोजको मिति तय
काठमाडौं । कुमारी इक्विटी फण्डको प्रस्तावित लाभाशं प्रयोजनका लागि साउन २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । यस आयोजनाले आर्थिक बर्ष २०७७।०७८ का लागि करसमेत...
तेह्रथुम पावरको आईपीओ भर्ने अवधि सकियो
काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओ भर्नेे अवधि सकिएको छ । साउन ५ गते देखी साउन १९ गते सम्म बिक्रीमा आएको आईपीओ माग भन्दा बढी आवेदन परेकाले छिटो अवधिभित्र मात्र बिक्री गरेको हो । कम्पनीले सर्वसाधारणका लागि १२ करोड...
नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको कारोबार सुरु
काठमाडौं । आज दोस्रो बजारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भएको छ । कम्पनीको शेयर कारोबार प्रतिकित्ता रु २९६ दशमलव ७ मा खुला भएको हो । नेप्सेले पहिलो कारोबारको लागि रू.११० दशमलव ५२ देखि ३३२ दशमलव ५२...
फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखी लिलामीमा
काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर आज देखी लिलामीमा ल्याएको छ । कम्पनीले ८० हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकेको छ । आवेदकले सो...
सामलिङ्ग पावरको ५ लाख कित्ता आईपीओमा आवेदन दिने मिति सर्यो
काठमाडौं । साउन २२ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको सामलिङ्ग पावर कम्पनी लिमिटेडले आवदेन मिति सारेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीका अनुसार इलाममा साउन १८ गतेदेखि...
महिला लघुवित्तको प्रतिशेयर आम्दानी ९२ रुपैयाँ, कति पाउँछन् लाभांश
काठमाडौं । गत वर्ष मात्रै आईपिओ निष्काशन गरेको महिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ९२ रुपैयाँ भन्दा माथि आर्जन गर्न सफल भएको छ । आज प्रकाशित गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आवमा ९२.९८...
आरम्भ चौतारीको नाफामा १२ करोड माथि, अन्य सूचांक उत्साहप्रद
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको मुनाफा ३९० प्रतिशतले बृद्धि भई झण्डै १२ करोड पुगेको छ । कम्पनीको मुनाफामा उल्लेख्य बृद्धि हुँदा प्रतिशेयर आम्दानी लगायतका सूचांकहरुमा उत्साहजनक प्रगति देखिएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको...
नेप्सेले ऐतिहासिक रेकर्ड राख्दा यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । नेप्सेले हालसम्मै उच्च विन्दु कायम गरेको छ । आज पूँजीबजारमा २२३ कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर किनबेच हुदा साढे ११ अर्ब माथिको कारोबार भएको छ । आज पाँचथर पावर कम्पनी र रुरु...
ऐतिहासिक उचाइतिर शेयर बजार : नेप्से ३ हजारमाथि, कारोबार साढे ११ अर्ब माथि
काठमाडौं । शेयर बजार मापक सूचक नेप्सेले हालसम्मकै उच्च बिन्दु कायम गरेको छ । मंगलबार नेप्से दोहोरो अंकले बढेर ३१११.०९ बिन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च अंक हो । यसभन्दा अघि साउन १३ गते बुधबार नेप्से ३०९४.९४ बिन्दुको...
आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । आज पूँजी बजारमा २२३ कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँको कारोबार भएको छ । आज हाइड्रोपावर र लघुवित्तमा लगानीकर्ताहरु झुम्मिएका छन्...
आत्मनिर्भर लघुवित्तले १ करोड ८० लाखको आइपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सनराईन क्यापिटल नियुक्त
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने बिक्रि प्रबन्धक नियुक्त गरेको छ। दाङको घोराहीमा रजिष्ट्रार कार्यालय रहेको कम्पनीले साधारण शेयर निष्काशन गर्नको लागि सनराइज...
शेयरधनीलाई पुरानो लाभांश लिन एनएमबि बैंकको आग्रह
काठमाडौं । एनएमबि बैंकले साविकका कञ्चन डेभलपमेण्ट बैंकका शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । बैंकले आथिर्क वर्ष २०६९।७० देखि लिन बाँकी रहेको लाभांश लिन आग्रह गरेको हो । उक्त लाभांश रकम सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र...
आज पनि दोस्रो बजारमा मनकामना स्मार्ट लघुवित्तको शेयर कारोबार भएन
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको दोस्रो बजारमा आज पनि शेयर कारोबार हुन सकेन । आज पनि स्पेसल प्री ओपनिङको समयमा सेयर म्याचिङ नभएकोले साउन १९ गतेको नियमित समयमा पनि संस्थाको सेयर कारोबार नभएको हो । जुनसुकै कम्पनीको सेयर दोस्रो...
मैलुङ खोला जलविद्युतको आइपीओमा साढे १ बजेसम्म आवेदन दिन पाईने
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले प्राथमिक शेयर (आईपीओ) भर्न नपाएका लगानीकर्ताहरुका लागि आज साढे १ बजेसम्म भर्न पाउने व्यवस्था गरेको छ । सोमबार सिंहदरवार स्थित डेटा सेन्टर जिआईडिसी (गभरमेन्ट इन्ट्रिगेटेड डेटा सेन्टर) मा विधुत आपूर्तिमा समस्या आउँदा सिडिएस...
मुक्तिनाथ विकास बैंकको १ लाख ५ हजार कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक शेयर बोलकबोलमा बिक्रीमा ल्याएको छ । बैंकले आज एक सूचना सार्वजनिक गर्दै संस्थापक समूहको १ लाख ५ हजार ४१ कित्ता शेयर लिलामीमा बिक्री गर्न लागेको जानकारी गराएको हो । बैंकले सो शेयरको...
तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन ओटा कम्पनीले संस्थापक समूहतर्फको शेयर आजदेखि लिलामीमा ल्याएको छ । कम्पनीको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा ल्याएको...
तेह्रथुम पावरको ४ लाख कित्ता आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । साउन ५ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको तेह्रथुम पावरको साधारण शेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि...
अरुण काबेली पावरले करिब २९ करोड रुपैयाँ खुद नाफा आर्जन
काठमार्डौं । अरुण काबेली पावर लिमिटेडले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा कम्पनीले २८ करोड ९७ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । कम्पनीले अघिल्लो आर्थिक बर्षमा...

















