बिजय लघुवित्तको मुनाफा दोब्बरले बृद्धि, प्रतिशेयर आम्दानी ४४ रुपैयाँमाथि

काठमाडौं । गत आर्थिक वर्षको कोरोना कहरकै बीचमा बिजय लघुवित्त वित्तीय संस्थाको मुनाफा दोब्बरले बृद्धि भएको छ । विश्लेषकहरुले लघुवित्तको मुनाफामाथि प्रश्न चिन्ह उठाइरहेको बेला बिजय लघुवित्तले वित्तीय कारोबार अन्तर्गतको ब्याज आम्दानी गरेरै सो मुनाफा आर्जन गरेको हो ।...


साना किसान विकास लघुवित्तको नाफा बढेर ६१ करोडमाथि, शेयरधनीले पाउने लाभांश घट्ने !

काठमाडौं । साना किसान लुघवित्तले गत आर्थिक वर्षमा ६१ करोड ४९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । आव २०७६।०७७ मा ५४ करोड २२ लाख २१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले गत आवमा १२.१८ प्रतिशतले मुनाफा बृद्धि...


सामुदायिक लघुवित्तको मुनाफा १६०% ले बृद्धि, खराव ऋण असुल हुँदा प्रतिशेयर आम्दानी बढ्यो

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको मुनाफा उच्च अंकले बृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आवमा आर्जित ६६ लाख ४५ हजार रुपैयाँबाट गत आवमा एक करोड ७३ लाख रुपैयाँ...


नुन बिक्री गर्ने कम्पनी साल्ट ट्रेडिङको नाफा २४% ले गिरावट

काठमाडौं । देशैभरि नून बिक्री गर्ने एकाधिकार प्राप्त संस्था साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नाफामा उच्च अंकको गिरावट आएको छ । कम्पनीको लागत बढेका कारण मुनाफा संकुचित भएको देखिएको छ । सरकारी लगानी रहेको साल्ट ट्रेडिङले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको...


मैलुङ खोलाको आइपीओ बाँडफाँड आज हुँदै, २० लाख ५२ हजार आवेदकको हात खाली

काठमाडौं । मैलुङ खोलाको प्राथमिक शेयर आज (मंगलबार) बाँडफाँड हुँदैछ। आईतबार प्रि अलोटमेण्ट सम्पन्न गरी आज आइपीओ बाँफाँडको तयारी भइरहेको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ आज विहान ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँड...


चिलिमे जलविद्युतको विद्युत बिक्री आम्दानी घट्दा खुद नाफा घट्यो

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअुनसार कम्पनीको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ७० करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।...


८ कम्पनीको शेयरमा पोजेटिभ सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आज साताको दोस्रो दिन २२४ कम्पनको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर किनबेच भएको छ । नेप्से परिसूचक १.४७ अकंले बढ्दा १४ अर्ब माथिको कारोबार भएको छ । आज आइसिएफसि फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक,...


नेप्से झिनो अंकले बढ्दा १४ अर्ब माथिको कारोबार, अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक

काठमाडौं । सोमबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव ४७ अंकले बढेर ३१०९ दशमलव ६० विन्दुमा कायम भएको छ । साताको दोस्रो दिन सोमबार २२४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९...


हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, सोमबार सर्वाधिक काराबोर हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सोमबार २२४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८८० रुपैयाँको कारोबार भएको । पछिल्लो दिनयता हाइड्रोपावरमा लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ...


युनिक नेपाल लघुवित्तको खुद नाफा ८६ प्रतिशतले बृद्धि

काठमाडौं । युनिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार संस्थाको खुद नाफाले उल्लेख्य प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा संस्थाले ७ करोड ५५ लाख २६ हजार...


आइपीओ निष्काशन प्रस्ताव सहित सन नेपाल लाइफको साधारणसभा आज हुँदै

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा आज हुँदैछ । सभा कम्पनीको कर्पोरेट कार्यालय, कमलादिमा आज दिउँसो ३ बजे भर्चुअल माध्यमबाट हुँदैछ । उक्त सभामा आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन...


साढे ९६ करोड चुक्ता पूँजी रहेको मन्जुश्री फाइनान्सको खुद नाफामा उल्लेख्य प्रदर्शन

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा उत्कृष्ट प्रर्दशन देखिएको छ । गत वर्षको आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ५६ करोड ८१ लाख १८...


बरुण हाइड्रोपावरको हकप्रद शेयर बिक्री प्रबन्धकका रुपमा आरबीबी मर्चेन्ट बैकिङ

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ । आज दुई पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । हाइड्रोपावरका तर्फबाट संचालक कृष्णलाल श्रेष्ठ र आरबीबी मेर्चन्टका तर्फबाट प्रमुख...


मेरो माइक्रोफाइनान्स लघुवित्तकोे संस्थापक शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्री गर्ने

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको ल्याएको छ । संस्थाले ५ लाख ९८ हजार कित्ता संस्थापक शेयर आजदेखि लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त लिलामी शेयर खरिद गर्न न्युुनतम मूल्य...


सिनर्जी पावरद्वारा १० प्रतिशत बोनस शेयर वितरणपछि हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २०७७।०७८ को संचित मुनाफाबाट लाभांश र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश र...


सुनको मूल्य ओरालोतर्फ, दुई दिनमै २५ सयले घट्यो सुन

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ घटेको छ । हिजो मात्रै तोलामा १५ सयले घटेको सुनको मूल्य आज पनि १ हजार रुपैयाँले घटेको छ । हिजो र आजको मूल्य ग्राफ हेर्दा दुई दिनमा २५ सयले सुनको...


माछापुच्छ्रे बैंकको संचालक फेरीए

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संचालक नियुक्त गरेको छ । बैंकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट संचालक पदमा कार्कीलाई नियुक्त गरेको हो । यसअघि सोही पदमा रहेका संचालक सृजना कार्कीले साउन ५ गते पत्र मार्फत संचालक पदबाट राजिनामा दिएकोमा साउन २४...


एचआईडिसीएलको ११ अर्बको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

काठमाडौँ । हाइड्रोेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले साउन ५ गते देखी निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा अब भदौ ८ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले...


चन्द्रागिरी हिल्समा लगानीकर्ता डुब्दै, वित्तीय विवरणमा प्रतिशेयर आम्दानी र रिजर्ब कोष दुवै ऋणात्मक

काठमाडौं । कोरोना महामारीका कारण होटल क्षेत्र तथा पर्यटन क्षेत्र बेस्सरी प्रभावित हुँदा चन्द्रागिरी हिल्स लिको वित्तीय विवरणले लगानीकर्ताहरुलाई निराश पार्ने भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणले सो कम्पनीले अझै कैयौं वर्ष लाभांश दिन नसक्ने...


१० करोड चुक्ता पुँजिको आँधीखोला लघुवित्तले कमायो चार करोड मुनाफा, अन्य सूचांक कस्तो ?

काठमाडौं । कूल १० करोड चुक्ता पुँजि भएको आँधीखोला लघुवित्त वित्तीय संस्थाले गत अािर्थक वर्षमा चार करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको...