बिहिबार सुनको मूल्य स्थिर हुँदा चाँदी घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थीर रहेको छ । बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोहि मूल्यमा किनबेच भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबि सुन प्रतितोला ९१...


साउन २९ गतेदेखि साहस उर्जाले ३५ लाख कित्ता आइपीओ निष्काशन गर्ने

काठमाडौं । एकपछि एक गर्दै विभिन्न कम्पनीहरुले आइपीओ निष्काशन गर्ने क्रममा साहस उर्जाले साउन २९ गते आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना...


बेष्ट फाइनान्सको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहतर्फको १ लाख ४ हजार ३१७ कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीका केही संस्थापक शेयरधनीले शेयर बिक्रीका लागि आवेदन दिएपछि उक्त शेयर बिक्रीमा...


६२ करोड चुक्ता पुँजिको फरवार्ड लघुवित्तले कमायो ५७ करोड मुनाफा

काठमाडौं । कूल ६२ करोड ५५ लाख १९ हजार चुक्ता पुँजि भएको फरवार्ड लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा झण्डै चुक्ता पुँजि बराबर मुनाफा आर्जन गर्न सफल भएको छ । सो लघुवित्तको मुनाफामा आएको बृद्धिसँगै प्रतिशेयर आम्दानी समेत बढेर...


प्रगति गर्दै नेरुडे लघुवित्त, मुनाफा १५७% ले बृद्धि

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था प्रगति गर्दै अघि बढेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले औल्याएको छ । विवरण अनुसार लघुवित्तको खुद नाफामा राम्रो सुधार देखिएको छ भने अन्य सूचांकहरु पनि सकारात्मक देखिएका छन् । गत...


निर्धन उत्थान लघुवित्तको मुनाफा अर्ब नजिक, चार अर्ब ५० करोड प्रोभिजनमा

काठमाडौं । लघुवित्त कम्पनीहरु मध्येमा ठूला कम्पनीमा पर्ने निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सो कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरणले कम्पनी अप्ठेरोमा पर्दै गएको देखिएको छ...


स्वाभिमान लघुवित्तले गर्यो प्रगति, प्रतिशेयर आम्दानी ६० रुपैयाँ माथि अन्य सूचांक कस्तो ?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । मुनाफा उल्लेख्य मात्रामा बृद्धि हुँदा कम्पनीको प्रतिशेयर आम्दानी ६० रुपैयाँ माथि पुगेको छ । सो लघुवित्तले आज प्रकाशन गरेको गत आवको चौथो...


एनएलजी इन्स्योरेन्सको बार्षिक साधारणसभा आज हुदै, १० प्रतिशत बोनश सेयर पारित गर्ने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १५ औं वार्षिक साधारण सभा आज काठमाडौंबाट भर्चुअल माध्यमबाट हुदैछ । कम्पनीले कोरोना महामारीको बिषम परिस्थितलाई ध्यानमा राख्दै जुम मार्फत कार्यक्रम आयोजना गर्ने भएको हो। कम्पनीले सभामा भाग लिनका लागि जुम आईडी समेत उपल्ब्ध...


आइपीओ निष्काशनको तयारीमा रहेको उपकार लघुवित्तको नाफामा छलाङ

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार संस्थाको खुद नाफा उल्लेख्य रुपले बढेको छ । कम्पनिले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ६ करोड १३ लाख २६ हजार...


६ जलविद्युत कम्पनी सहित युनियन लाइफको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । नेप्सेले ऐतिहासिक रेकर्ड राख्दा आज पूँजी बजारमा २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर किनबेच हुदा साढे १५ अर्ब माथिको कारोबार भएको छ । आज अपी पावर कम्पनी, खानीखोला हाईड्रोपावर, दिव्यशोरी हाइड्रोपावर, कालीका...


हाईड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथौं दिन बुधबार पुँजी बजारमा २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने...


नेप्से १२ अंकले बढ्दा साढे १५ अर्बमाथिको कारोबार, अपि पावरको सर्वाधिक

काठमाडौं । नेप्सेले एकपछि एक गर्दै ऐतिहासिक रेकर्ड राख्न सफल भएको छ । अघिल्लो दिन ३१११.०९ विन्दुमा पुगेको नेप्से आज बुधबार नेप्से परिसूचक १२ अंकले बढेर ३१२३.१५ विन्दुमा कायम भएको छ । आज २२५ कम्पनीको २ करोड ८८ लाख...


एनआईबीएल एस क्यापिटललमा डिम्याट खोल्दा यस्तो पाइन्छन् सुविधा

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकको लागि विशेष योजना ल्याएको छ । क्यापिटलले ल्याएको उक्त योजनाअनुसार डिम्याट खाता खोलिने र खाता खोलिसकेका ग्राहकहरुलाई गोलप्रथाद्धारा मासिक रुपमा १० जना भाग्यशाली विजेताहरुलाई एआईबीएल सहभागिता फण्डको १०० इकाई उपहार दिइनेछ...


अपि पावरको सवा २ लाख भन्दा बढी हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सवा २ लाख हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन १३ गतेबाट उक्त शेयरमा आवेदन खुल्ला गरेको थियो । कम्पनीले गत जेठ २० गतेदेखि असार १३ गतेसम्म निष्कासन...


कुमारी इक्विटी फण्डकोे बुक क्लोजको मिति तय

काठमाडौं । कुमारी इक्विटी फण्डको प्रस्तावित लाभाशं प्रयोजनका लागि साउन २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । यस आयोजनाले आर्थिक बर्ष २०७७।०७८ का लागि करसमेत...


तेह्रथुम पावरको आईपीओ भर्ने अवधि सकियो

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओ भर्नेे अवधि सकिएको छ । साउन ५ गते देखी साउन १९ गते सम्म बिक्रीमा आएको आईपीओ माग भन्दा बढी आवेदन परेकाले छिटो अवधिभित्र मात्र बिक्री गरेको हो । कम्पनीले सर्वसाधारणका लागि १२ करोड...


नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको कारोबार सुरु

काठमाडौं । आज दोस्रो बजारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भएको छ । कम्पनीको शेयर कारोबार प्रतिकित्ता रु २९६ दशमलव ७ मा खुला भएको हो । नेप्सेले पहिलो कारोबारको लागि रू.११० दशमलव ५२ देखि ३३२ दशमलव ५२...


फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखी लिलामीमा

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर आज देखी लिलामीमा ल्याएको छ । कम्पनीले ८० हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकेको छ । आवेदकले सो...


सामलिङ्ग पावरको ५ लाख कित्ता आईपीओमा आवेदन दिने मिति सर्यो

काठमाडौं । साउन २२ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको सामलिङ्ग पावर कम्पनी लिमिटेडले आवदेन मिति सारेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीका अनुसार इलाममा साउन १८ गतेदेखि...


महिला लघुवित्तको प्रतिशेयर आम्दानी ९२ रुपैयाँ, कति पाउँछन् लाभांश

काठमाडौं । गत वर्ष मात्रै आईपिओ निष्काशन गरेको महिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ९२ रुपैयाँ भन्दा माथि आर्जन गर्न सफल भएको छ । आज प्रकाशित गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आवमा ९२.९८...