निर्धन उत्थान लघुवित्तको बोनस शयर हितग्राही खातामा

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर डिम्याट खातामा जम्मा गरेको छ । लघुवित्तले फागुन २५ गते सम्मन्न २२ औँ बार्षिक साधारण सभाबाट पारित गरिएको १३ प्रतिशत बोनस शेयर शेयरधनिको डिम्याट खातामा जम्मा गरेको हो ।...


ज्योति विकास बैंकको वार्षिक ९% ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले असार २० गतेदेखि असार ३० गतेसम्म सो ऋणपत्रमा आवेदन दिने अवधि राखेको थियो । जसअनुसार आज असार ३० गते अन्तिम रहेको छ ।...


युवराज खतिवडा जस्तै कठोर नीति भएका शर्मा अर्थमन्त्रालयमा, शेयर बजारमा त्रास

काठमाडौं । यसअघिका अर्थमन्त्री युवराज खतिवडा जस्तै कडा समाजवादी अर्थव्यवस्थाका हिमायती जनमुक्ति सेनाका पूर्व सैन्य कमाण्डर जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएपछि शेयर बजारमा त्रास बढेकोछ । समाजवादी चिन्तन् र सोच भएका व्यक्तिहरुले दोस्रो बजारलाई अनुत्पादक क्षेत्रको रुपमा बुझ्ने गर्दछन्...


दुई जीवन बीमा कम्पनी आइपीओ निष्काशनको तयारीमा

काठमाडौं । एकपछि एक गर्दै विभिन्न कम्पनीहरुले साधारण शेयर आईपीओ निष्काशन गर्ने क्रममा दुई जीवन बीमा कम्पनीहरुले पनि आईपीओ निष्काशन गर्ने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स यी दुई कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ...


आज फाइनान्स कम्पनीकाले सर्वाधिक कमाए, कसले गुमाए ?

काठमाडौं । आज २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा सेन्ट्रल फाइनान्स रहेको छ ।...


यी हुन आज सर्वाधिका कारोबार भएका १० कम्पनी, बंगलादेश बैंक सर्वाधिक

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा नेपाल बंगलादेश बैंक परेको छ । आजैमात्र बंगलादेशस्थित आईएफआईसी बैंकले तीन करोड कित्ता भन्दा बढि शेयर बिक्री गर्न सूचना प्रकाशित भएकै दिन सो बैंकको शेयरको सर्वाधिक कारोबार...


नेप्से १६ अंकले बढ्दा साढे ५ अर्बको कारोबार, नेपाल बंगलादेश बैंकको सर्वाधिक कारोबार

काठमाडौं । आज नेप्से १६ अंकले बृद्धि भएको छ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १६ दशमलव ३४ अंकले बढेर २८७१.०३ विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर...


नर्भिक अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण, आईपीओ जारी गर्ने घोषणा

  काठमाडौं । नर्भिक इन्टरनेशल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै सो अस्पतालको नाम ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड’ मा परिवर्तन भएको हो । यसअघि अस्पतालको नाम ‘नर्भिक इन्टरनेशनल हस्पिटल...


सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर डिम्याट खातामा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बोनस शेयर डिम्याट खातामा जम्मा गरेको छ । बैंकले आफ्नो हितग्राहीको डिम्याट खातामा ५ प्रतिशत बोनस शेयर जम्मा गरेको हो । बैंकको १६ औँ साधारसभाले ६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित...


एनआईसी एशिया बैंकको ८.५०% व्याजदर भएको ऋणपत्र बाँडफाँड

काठमाडौं । एनआाईसी एशिया बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले ‘एन आई सी एशिया ऋणपत्र २०८८’ नामको ऋणपत्र बाँडफाँड गरेको जानकारी गराएको हो । बैंकले १० वर्षे अवधि रहेको वार्षिक ८.५०% व्याजदर भएको उक्त ऋणपत्र असार २५...


नेपाल बंगलादेशको चार अर्बभन्दा बढिको शेयर बिक्री गरेर फर्कदै बंगलादेशी आईएफआईसी बैंक

काठमाडौं । नेपाल बङ्गलादेश बैंकमा रहेको चार अर्बभन्दा बढि मूल्यको शेयर बिक्री गरेर बंगलादेशको आईएफआईसी बैंक फर्कने भएको छ । नेपाल बैंगलादेश बैंकको संस्थापक शेयरधनी बंगलादेशको आईएफआईसी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको तीन करोड ६८ लाख २७ हजार ४२६...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको बोनश शेयर हितग्राहीको खातामा

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर हितग्राहीको खातामा जम्मा भएको छ । लघुवित्तले २०७७ । ११ । १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनिलाई बोनस शेयर खातामा जम्मा गरेको हो । कम्पनीको सातौँ बार्षिक साधारण...


नौ महिनामा १५६१ बाट २८५४ मा पुग्यो नेप्से, अर्थमन्त्री पौडेलको विदाईसँगै के होला शेयर बजार ?

काठमाडौं । २०७७ साल असोज २८ गते विष्णु पौडेल अर्थमन्त्री हुँदा नेप्से परिसूचक १५६१ थियो । उनले अर्थमन्त्रालय सम्हालेको नौ महिनामा शेयर बजारमा मूल्य बृद्धि यति धेरै भयो कि जिडिपीभन्दा बढि कूल बजार पुँजिकरण भइसकेको छ । उनको नौ...


महालक्ष्मी विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । महालक्ष्मी विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको आज २७ लाख ३ हजार ४१३ दशमलव ९६ कित्ता बोनस शेयर सूचिकृत भएको हो । बोनस शेयर सूचिकृत पश्चात भोलीदेखि नै लगानीकर्ताले सो शेयर खरिदबिक्री गर्न...


यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा राजनीतिक प्रभाव देखिएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णयलाई बदर गरिदिएसँगै बजारमा भारी गिरावट आएको हो । नेप्से ४४ दशमलव ९८ अंकले घट्दा २८५४ दशमलव ८४ को विन्दुमा कायम भएको छ।...


यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा राजनीतिक प्रभाव देखिएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णयलाई बदर गरिदिएसँगै बजारमा भारी गिरावट आएको हो । नेप्से ४४ दशमलव ९८ अंकले घट्दा २८५४ दशमलव ८४ को विन्दुमा कायम भएको छ।...


नेप्से ४४ अंकले घट्दा झण्डै १० अर्बको कारोबार, निर्धान उत्थान लघुवित्तको सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से ४४ अंकले घटेको छ । आज नेप्से परिसूचक ४४ दशमलव ९८ अंकले घट्दा २८५४.८४ विन्दुमा कायम भएको छ । आज २२९ कम्पनीको २ करोड ६० लाख २१ हजार १०४ कित्ता शेयर किनबेच...


तेह्रथुप पावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ निष्काशन गर्ने

काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार आईपीओ निष्काशन गर्ने क्रममा तेह्रथुम पावरले पनि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आगामी साउन ५ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ...


मनकामना स्मार्ट लघुवित्तको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ । आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो...


साताको पहिलो दिन सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आज शेयर बजारमा २२५ कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर किनबेच हुदा ८ अर्ब माथिको कारोबार गरेको छ । आज गुर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र आइसीएफसी फाइनान्सको सर्किट लेभलमा कारोबार भई सर्वाधिक...