रिलायबल नेपाल लाइफको आईपिओ १०० रुपैयाँमा नपाइने, २१२ रुपैयाँ प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने प्रक्रिया अघि बढ्दै

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपिओ अन्य कम्पनीको जस्तो १०० रुपैयाँ प्रतिकित्ताको दरले नपाइने भएको छ । सो कम्पनीको यही असार ४ गते सम्पन्न भएको साधारणसभाले प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने प्रस्ताव गरेसँगै कम्पनीको शेयर १०० रुपैयाँ...


एशियन लाइफको एक लाख ६६ हजार कित्ता शेयर लिलाम सकार्ने भोलि अन्तिम दिन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर खरिद गर्न चाहने लगानीकर्ताहरुको लागि भोलि अन्तिम अवसर हो । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एक लाख ६६ हजार ५७५ कित्ता शेयर लिलाम सकार्ने भोलि असार ९ गते सम्म आवेदन दिने...


आइएमई लाइफले निष्काशन गर्ने ६० करोडको आईपीओले पायो ‘ट्रिपल बी’ रेटिङ

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनका लागि रेटिङ्ग एजेन्सी केयरबाट रेटिङ प्राप्त गरेको छ। कम्पनीको आइपीओले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग पाएको हो ।रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको...


सोमबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आज सोमबार २२७ कम्पनीको २ करोड २५ लाख २२ हजार ४९१ शेयर खरिदबिक्री भएको छ । आज नेप्से उच्च अंकले घट्दा पनि साढे ११ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज नारायणी विकास बैंकको ९ दशमलव...


एशियन लाइफ इन्स्योरेन्सले वेल्थ म्यानेजमेन्टको शेयर खरिद गर्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैकिङ लिमिटेडको सेयर खरिद गर्ने भएको छ । आज सेयर स्वामित्व खरिद गर्नेसम्बन्धी भएको सम्झौता भएअनुसार कम्पनीले बैंकको ५१ प्रतिशत सेयर स्वामित्व खरिद गर्ने भएको हो । सम्झौतापत्रमा...


घटेको बजारमा लगानीकर्ताहरुको आकर्षण ऋणपत्रमा

काठमाडौं । सोमबार नेप्सेमा सूचीकृत २२७ कम्पनीका २ करोड २५ लाख २२ हजार ४ सय ९१ कित्ता शेयर खरिद बिक्रि हुँदा साढे ११ अर्ब माथिको शेयर कारोबार भएको छ। नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीहरुले सर्वाधिक कमाएका छन्। यो बैंकको सेयरमूल्यमा...


नेपाल पुनर्बीमा सहित यी हुन आज सर्वाधिक कारोबार गर्ने कम्पनी

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से ७१ दशमल ६ अंकले घटे पनि लगभग १२ अर्बको कारोबार भएको छ । आज दिनभरीमा २२७ कम्पनीको २ करोड २५ लाख २२ हजार ४९१ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब भन्दा...


नेप्सेमा प्रभु सेलेक्ट फण्डको इकाई सूचिकृत

काठमाडौं । नेप्सेमा आज प्रभु सेलेक्ट फण्डको इकाई सूचिकृत भएको छ । नेप्सेमा फण्डको १२ करोड ५० लाख सामूहिक लगानी कोष इकाई सूचिकृत भएको हो । कम्पनीको दोस्रो बजार कारोबारको लागि उक्त इकाईलाई पिएफएस सिम्बोल प्रदान गरिएको छ ।क्यापिटलले...


नेप्से ७१ अंकले घट्दा सबै उपसूचक राताम्य

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा उच्च अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ७१ दशमल ६ अंकले घटेर २८३४.४१ विन्दुमा कायम भएको छ । आज २२७ कम्पनीको २ करोड २५ लाख २२ हजार ४९१ कित्ता शेयर...


के.सी.एल. अस्ट्युट क्यापिटल अब गरिमा विकास बैंकको सहायक कम्पनी हुने

काठमाडौं । के.सी.एल. अस्ट्युट क्यापिटल अब गरिमा विकास बैंकको सहायक कम्पनी हुने भएको छ । बैंक र क्यापिटबीच शेयर स्वामित्व खरीद गर्ने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र के.सी.एल.का तर्फबाट...


कुमारी बैंकद्धारा मेलम्ची बाढी पिडितलाई राहत सामाग्री हस्तान्तरण

काठमाडौँ । सिन्धुपाल्चोको जिल्लाको मेलम्ची नगरपालिकामा लगातारको भारी वर्षा पछि आएको बाढीका कारण घरबार विहिन भएका बाढी पिडिललाइ कुमारी बैंकले राहत स्वरुप सामाग्री सहयोग गरेको हो । राहत सामाग्री कुमारी बैंक मेलम्ची शाखा प्रमुख बिनोद श्रेष्ठले मेलम्ची नगरपालिकाका प्रमुख...


एनएमबि बैंकद्धारा मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण

काठमाडौँ । एनएमबि बैंकले मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गरेको छ । बैंकले राहत स्वरुप मिनरल वाटर, स्यानिटाइजर र मास्क वितरण गरेको हो । राहत सामाग्री बैंकका तर्फ बाट मनाङ शाखा प्रमुख लभ गुरुङ शाखाका कर्मचारीले चामे गाउँपालिकाका...


नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज दिन रहेको छ । कम्पनीले २६ औ बार्षिक सभा र लाभांश वितरण प्रयोजनको लागि मंगलबार बुक क्लोज गर्ने भएसँगै सोमबारसम्म कायम शेयरधनीको लाभांश पाउने भएका छन् । कोषले ९ प्रतिशत...


दुई गुणाले बढेको खाने तेलको मूल्य घट्यो, कुन तेलको मूल्य कति ?

काठमाडौँ । कोरोना महामारीको बीचमा लगातार बढेको खाने तेलको मूल्य घटेको छ । खाने तेलको मूल्य दुई गुणाले नै बृद्धि भएपछि महामारीको समयमा सर्वसाधारणलाई सास्ती परेको थियो । दुई गुणाले बढेको खाने तेलको मूल्यमा चौतर्फि आलोचना भएपछि प्रतिलिटर २०...


एकसाता पछि बल्ल बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज सुनको मूल्य उकालोतर्फ लागेको छ । एक सातादेखि निरन्तर घटिरहेको सुनको मूल्य आज सोमबार भने बढेको हो । सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँ र चाँदाीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी...


नबिल बैंकद्धारा युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

  काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (एक्विजेशन) गर्ने सम्बन्धि प्रस्ताव पारित भएको छ । असार ५ गते शनिबार आयोजित दुवै कम्पनीको साधारण सभाले युनाइटेड फाइनान्सको १ कित्ता सेयर बराबर उक्त कम्पनीका सेयरधनीहरुलाई नबिल बैंकको ०.३५ कित्ता अर्थात्...


आईतबार यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आईतबार २२३ कम्पनीको २ करोड ७३ लाख ४४ करोड ५ सय ११ कम्पनीको शेयर खरिदबिक्रि भएको छ। आज शेयर बजार उच्च अंकले घट्दा पनि झण्डै १२ अर्ब बराबरको शेयर कारोबार भएको छ। आईतबार गोरखा फाइनान्सको ५ दशमलव...


नेपाल पुनर्बीमा कम्पनी सहित यी कम्पनीको आज सर्वाधिक कारोबार

काठमाडौं ।  साताको पहिलो दिन आज दिनभरीमा २ सय ३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर खरिद बिक्री हुँदा पौने १२ अर्ब बराबरको सेयर कारोबार भएको छ ।नेप्सेमा उच्च अंकले गिरावट आउदा पनि नेपाल पुनर्बीमा...


नेप्से उच्च अंकले घट्दापनि नेपाल पुनर्बीमा र नेपाल इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाडौं । आज सातोको पहिलो दिन आइतबार नेप्से उच्च अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ६३ दशमलव ११ अंकले घटेर २९०५ दशमलव ३२ विन्दुमा कायम भएको छ । आज २३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजार...


राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न, बाँडफाँडमा नपरेको पैसा फिर्ता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ५ प्रतिशत आरबिबिएल डिभेञ्चर, २०८३ नामक नामक ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । सो ऋणपत्र असार २ गते बाँडफाँड भएको सूचना जारी गरेको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८...