३६ कम्पनीको शेयर मूल्यमा सर्किट, यी हुन आज सर्वाधिक मूल्य बृद्धि भएका कम्पनीहरु

काठमाडौं । हालसम्मकै सबैभन्दा उच्च साढे १९ अर्ब रुपैयाँको कारोबार भएको दिन नेप्सेमा ३६ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । नेप्से डाटा सेन्टरका अनुसार आइतबार श्रीइन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, आइसीएफसी फाइनान्स, कर्णाली विकास बैंक, सिन्धु विकास...


शिखर चुम्न चम्कियो नेप्से, एकै दिन साढे १९ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा उछाल आएको छ । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई संयमित रहन र कम्पनीहरुको वास्तविक अवस्था बुझेर मात्रै लगानी गर्न आग्रह गरेपछि पनि लगानीकर्ताहरुले लगानी गर्न छोडेका छैनन् । आइतबार एकै दिन हालसम्मकै सर्वाधिक...


हकप्रद शेयर निष्काशनका लागि शिखर इन्स्योरेन्स र एक्सेल डेभलमेन्ट बैंकद्वारा आवेदन

काठामाडौं । शिखर इन्स्योरेन्स र एक्सेल डेभलमेन्ट बैंकले हकप्रद शेयर निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । दुई कम्पनीले ३०/३० प्रतिशत हकप्रद जारी गर्ने प्रकृया अघि बढाउँदै बोर्डसँग अनुमति मागेका हुन् । जसमध्ये शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत...


आईएमई लाइफको साधारणसभा भोलि, आईपिओको एजेण्डा पारित हुँदै

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारणसभा भोलि जेठ ३१ गते काठमाडौंबाट भर्चुअल माध्यमबाट हुँदैछ । कम्पनीको जेठ ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार भोलि साधारणसभा हुन लागेको हो । आव २०७६।०७७ को साधारणसभा...


नक्कली शेयरको माग–आपूर्ति बन्द हुँदै, धितोपत्र बोर्डद्वारा टिएमएस सुधार्न निर्देशन

काठमाडौं । आफूसँग हुँदै नभएको शेयर बिक्रीमा राखेर लगानीकर्ताहरुलाई मनोबैज्ञानिक त्रास देखाउने कार्य अब बन्द हुने भएको छ । धितोपत्र बोर्डले आज एक निर्देशन जारी गर्दै टिएमएसमा सुधार गर्न निर्देशन दिएको छ । अनलाइनबाट सेयर खरिदबिक्री गर्न सकिने ट्रेड...


सीईडीबी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयर कारोबारमा आएको तेस्रो दिन पनि कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर आज ९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५ सय ५२ रुपैयाँ पुगेको हो ।...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज अन्तिम दिन रहेको छ। लघुवित्तले ८० हजार कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि लिलामीमा विक्री विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार...


४० प्रतिशत हकप्रद निष्काशन गर्न आईएमई जनरल इन्स्योरेन्सद्वारा बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको कूल चुक्ता पुँजिको ४० प्रतिशत हकप्रद शेयरको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ४६ करोड ३० लाख रुपैयाँको हकप्रद शेयर निष्काशन गर्नको लागि आज ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र...


सांग्रिला बैंकको डिवेञ्चरको असार ६ गतेदेखि बिक्री खुल्ने, ९ प्रतिशत ब्याज पाइने

काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडको १० वर्षे अवधिको ऋणपत्रको बिक्री आगामी असार ६ गतेदेखि खुल्ला हुने भएको छ । बैंकले रु। ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७” को निष्काशन गर्न लागेको हो ।...


लाइफ इन्स्योरेन्स कर्पोरेशनकोे बोनस शेयर हितग्राही खातामा

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले शेयरधनीको खातामा रकम गराएको छ। इन्स्योरेन्सले गत फागुन २५ गते सम्पन्न १८ औं साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर जेठ २५ गते सूचीकरण भइसकेकोले शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ ।...


एचआईडिसीएलको हकप्रद शेयरको मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले शुक्रवार एचआईडिसीएलको हकप्रद शेयरको मूल्य समायोजन गरेको छ ।नेप्सेले १०० प्रतिशत हकप्रद शेयरको समायोजनपछि शेयरमूल्य ३ सय ४३ रुपैयाँ तोकेको छ ।कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ५८६ को आधारमा...


राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ५ प्रतिशतको आरबीबीएल डिवेन्चर २०८३ नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड...


आज ५ कम्पनीको साधारणसभा हुँदै, शेयरधनीले लाभांश कति पाउँछन् ?

काठमाडौं । आज तीन बीमा कम्पनी सहित दुई फाइनान्स कम्पनीको साधारणसभा हुने भएको छ । आज हिमालयन जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेपाल फाइनान्स र ललितपुर फाइनान्सले साधारण सभा हुने भएको हो । हिमालयन जनरल इन्स्योरेन्सले केन्द्रिय...


भोलि यी तीन बीमा कम्पनीको साधारणसभा हुँदै, के–के छन् एजेण्डाहरु ?

काठमाडौं । भोलि तीन बीमा कम्पनीको साधारणसभा हुँदै छ । शुक्रबार हिमालयन जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको एकैदिन हुने भएको हो । हिमालयन जनरल इन्स्योरेन्सले केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा शुरु गर्ने जानकारी गराएको छ ।...


८ बीमा कम्पनी सर्वाधिक गुमाउने सूचिमा, यी हुन आजका सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज जीवन बीमा कम्पनीहरुको मूल्य घटेको छ । जीवन बीमा उपसमुहको समग्र मूल्य परिसूचक १.४४ प्रतिशतले घटेको छ । त्यसो त आजका सर्वाधिक गुमाउने कम्पनीहरुमा बीमा कम्पनीहरुको बर्चश्व रहेको छ । बिहिवार हिमालयन जनरल...


नेप्से घटेर २९४४ मा झर्यो, कारोबार १६ अर्ब माथि

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा शेयर मूल्य सूचक सामान्य अंकले घटेको छ । बिहिवार नेप्से १.८० अंकले घटेर २९४४.७८ को बिन्दुमा रोकिएको छ । हिजो ठूलो अंकले गिरावट आएको नेप्सेमा बिहिवार सामान्य अंकले तल झरेको हो...


यी हुन आज सर्वाधिक कारोबार भएका १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन हाइड्रो इलेक्ट्रिसीटी कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । सो कम्पनीको ८३ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आजको सर्वाधिक १० कम्पनीको सूचिको दोस्रो नम्वरमा नेपाल पुनर्बीमा कम्पनी परेको छ...


सीईडीबी हाइड्रोपावरको शेयरमा लाग्यो सर्किट

काठमाडौं । सीईडीबी हाइड्रोपावरको दोस्रो बजारमा कारोबार भएकोे दोस्रो दिन बिहीवार ९ दशमलव ८५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५ सय २ रुपैयाँ पुगेको हो । कम्पनीको शेयरमा बिक्रिकर्ता भन्दा बढी खरिदता भएकाले शेयरमूल्यमा वृद्धि भएको...


नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले कोषको तीन लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कोषमा न्यूनतम शेयरमूल्य १ हजार...


हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम आज अन्तिम दिन रहेको छ।कम्पनीले हकप्रद निष्कासन प्रयोजनको लागि जेठ २८ गते बुक क्लोज गरेसँगै आजसम्म कायम रहेका शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले अव...