नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट सम्पन्न, कति जनाले पाए शेयर ?
काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले बैदेशिक रोजगारमा रहेका नेपालीको लागि निष्काशन गरेका आइपीओ बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड गरेको हो । कम्पनीले वैदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई ४...
ग्लोबल आइएमई बैंकले २० वटा पुराना एटीएम मेशिन बिक्री गर्दै
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले २० वटा पुराना एटीएम मेशिनहरु बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा दर्ता रहेका २० वटा पुराना एटीएमहरु जहा जस्तो अवस्थामा छ, सोही अवस्थामा बोलपत्र मार्फत बिक्री गर्ने जनाएको हो । बैंकले...
बजेटमा तोकिएको राजस्व र आर्थिक वृद्धिको लक्ष्य हाँसिल हुन्छ: योजना आयोगका उपाध्यक्ष श्रेष्ठ
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले आगामी आर्थिक बर्षको बजेटले लिएका लक्ष्यहरु सजिलै पुरा हुने बताएका छन् । । इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै श्रेष्ठले आर्थिक वृद्धि, राजस्व, अनुदानलगायतका लक्ष्यहरु...
गोल्छा ग्रुपले इन्डियन आयलसँगको संयुक्त लगानीमा नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्ने
काठमाडौँ । गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानी गरि नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको...
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३, श्रृङखला २ को आयोजना
महालक्ष्मी विकास बैंकको आयोजनामा ’महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२३, श्रृङखला २’ आयोजना हुन लागिरहेको छ । बैंकले आफ्नो २९ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो । यहि जेठ २० गते शनिबार देखि २२ गते...
लगानीकर्तालाई आन्तरिक राजश्व विभागको सूचना, ५ वा ७.५ प्रतिशत पुँजिगत लाभकर नै अन्तिम हुने स्पष्टोक्ति
आन्तरिक राजश्व विभागले लगानीकर्ताहरुको लागि एक सूचना जारी गरेको छ । धितोपत्र बिक्री गर्दा हुने लाभमा नियमानुसार दाखिला भएको ५ र ७।५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम हुने स्पष्टिकरण सहित सूचना जारी गरेको हो । विभागले ५ र ७.५...
नाफा कमाएको निर्जिवन बीमा कम्पनीका शेयरधनीले कति गरे आम्दानी ? (सूचीसहित)
काठमाडौं । संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।निर्जिवन बीमा कम्पनीहरुको मुनाफाको कारण प्रतिशेयर आम्दानीमा सुधार भएको देखिएको छ। यस आर्थिक बर्षमा पाँच निर्जिवन बीमा कम्पनीहरुले मर्जर शुभारम्भ गरेको हुनाले...
रोक्का रहेको साविक युनियन लाइफको शेयरमा कसरी लाग्यो सर्किट ?
काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नै साविक युनियन लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । साविक गुराँस लाइफ, प्राइम लाइफसँग मर्जर सम्झौता भई ‘हिमालयन लाइफ इन्स्योरेन्स’ को नामबाट एकीकृत कारोबार सुरु गरिसकेको कम्पनीको शेयर...
युनाईटेड र अजोड इन्स्योरेन्सको मर्जर कमिटिको अन्तिम बैठक सम्पन्न, भोलिदेखि एकिकृत कारोबार शुभारम्भ
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीबीच आज मर्जर कमिटिको अन्तिम बोर्डको बैटक सम्पन्न भएको छ ।दुई कम्पनीहरुको मर्जर कमिटि सहित अब बन्ने कम्पनीको सिईओ श्रवन रावल पनि अन्तिम बैठकमा उपस्थित रहेको थियो । यी दुई कम्पनी...
यो साता कुन वाणिज्य बैंकको शेयरमूल्य कतिमा बन्द भयो ?
काठमाडौं । यो साता बैंकिङ्ग इन्डेक्स ० दशमलव १७ प्रतिशतले बढेर कारोबार बन्द भएको छ । नेपाल बैंकर्स संघले बैंकको ब्याजदर घटाउने निर्णय गरेसँगै बैकिङ्ग इन्डेक्स बढ्न पुगेको छ । नेप्सेमा सूचिकृत रहेका २० वाणिज्य बैंकहरुमध्ये वाणिज्य बैंकहरुको शेयर...
सत्तापक्षका सांसदले भष्ट्राचारको आरोप लगाएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदमा विरोध
काठमाडैं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदमा आफ्नो दलका संसदीय दलका नेतामाथि सत्तापक्षका सांसदले भष्ट्राचारको आरोप लगाएको भन्दै बिरोध गरेको छ । सरकारले पेस गरेको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहे पनि प्रमुख...
ज्योति विकास बैंकद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै रिक्त रहेका पदहरुमा दरखास्त आह्वान गरेको हो । बैंकले कार्ड एण्ड डिजिटल बैंकिङ्ग र एकआईएस युनिटमा कर्मचारी माग गरेको छ ।...
आइजिआई प्रुडेन्सियलका सिईओ युगेश भक्त वादे श्रेष्ठले लिए पद तथा गोपनियताको शपथ
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जर भई बनेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठले आज पद तथा गोपनियताको शपथ लिई आजैबाट पदभार ग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणको...
ग्लोबल आइएमई लघुवित्तद्धारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको छ।कम्पनीको १० औंवार्षिक साधारण सभाबाट पारित गत आर्थिक वर्षको १२ प्रतिशत बोन िशेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको एक सूचना जारी गर्दै जानकारी दिएको हो...
ग्राहकलाई नबिल बैंककोे जरुरी सूचना, गोपनीयतालाई उच्च गम्भीरताका साथ दिन्छौं, तपाई उच्च सर्तक रहनुस्
काठमाडौं । एउटा व्यक्तिको खाता प्रयोग गरी अर्कै व्यक्तिले रकम झिकेको विषयमा नबिल बैंकले ध्यानाकर्षण जनाएको छ । सामाजिक सञ्जाल तथा मिडियाहरूमा यस किसिमका विषयहरू आइरहेको भन्दै बैंकले आफ्ना ग्राहकलाई सतर्क रहन आग्रह गरेको हो । “हामी हाम्रा ग्राहक...
जोखिम रक्षावरण र पुँजि निर्माणमा बीमाको उपयोग गर्नुपर्दछ, बीमापोष्टले बेथिती र विकृतिहरुको खवरदारी गर्न सकोस्ः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बीमा क्षेत्रको बेथिती र विकृतिहरुमाथि खवरदारी गर्ने कार्यमा बीमापोष्टले अझै सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले बीमापोष्टको तेस्रो बार्षिकोत्सवको अवसरमा प्रदान गर्नु भएको शुभकामना सन्देशमा बीमा क्षेत्रको...
नेपालका दुई ठूला जीवन बीमा कम्पनी दाँजेर हेर्दा, नेपाल लाइफ र एलआईसीको तथ्यांकगत तुलना
काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय गर्दै आएका नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल)ले बीमा व्यवसायको आधा हिस्सा ओगटेका छन् ।सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी नेपाल)ले व्यवसायको आधा हिस्सा आगेटेका...
नेपाल बिजनेस समिट २०८० को १९ बुँदे घोषणा पत्र सार्वजनिक
काठमाडौं । नेपालको अर्थतन्त्रका वर्तमान चुनौती र समृद्धिको भावी मार्गचित्र भन्ने मूल विषयमा मिति २०८० बैंशाख २४ गतेका दिन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल बिजनेस इन्ष्टिच्यूट र नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा आयोजित नेपाल...
फिस्कल स्पेश खोज्ने हो भने व्यापक स्पेश छ भन्दै अर्थमन्त्रीलाई सांसद डा. वाग्लेले दिए सुझाव
काठमाडौं । अर्थविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले वित्त नीतिमा लचिलो बन्ने स्पेस छैन भन्ने कुरा असपष्ट भएको बताएका छन् ।बजेटको सिद्धान्त तथा प्राथमिकतामा स्पेस छैन भन्नु जायज नभएको भन्दै आफनो धारणा भएको व्यक्त गरेका छन्...
इष्टर्न हाइड्रोपावरको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १६।९३ अंकले घटेर १८३३ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँगै इष्टर्न हाइड्रोपावरको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ...




















