बीमा प्राधिकरणद्वारा सूचीकृत अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुको सूचि सार्वजनिक
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाली बीमा कम्पनीहरुले पुनर्बीमा व्यवसायको लागि सहकार्य गराउने उद्देश्यले अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुको सूची सार्वजनिक गरेका छ । प्राधिकरणले रोष्टरमा सहभागी हुन आह्वान गरे अनुसार आवेदन दिएका कम्पनीहरुहको सूचि सार्वजनिक गरेको हो । जसमा विश्वका...
वित्तीय विवरणमा नेशनल लाइफको उत्कृष्ट नतिजा, व्यवसायमा उछाल, ६० अर्बको जीवन बीमा कोष
काठमाडौं । पछिल्लो समय उत्कृष्ट नतिजासहित प्रगति गर्दै अघि बढेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी बार्षिक वित्तीय विवरणमा उत्कृष्ट देखिएको छ । आज प्रकाशित गत आवको बार्षिक वित्तीय विवरण अनुसार नेशनल लाइफको जीवन बीमा कोष, बीमा व्यवसाय र अन्य विवरणहरु...
वित्तीय विवरणमा सानिमा जिआईसीः मुनाफा २८ करोडमाथि, बीमा व्यवसाय दुई अर्ब नाघ्यो
काठमाडौं । सानिमा जिआईसीले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा २८ करोड एक लाख ८२ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १४.०१ रुपैयाँ...
नेको इन्स्योरेन्सको मुनाफा र व्यवसाय दुवै बढ्यो, प्रतिशेयर आम्दानी २७ रुपैयाँ हुँदा अन्य सूचांक कस्तो ?
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, व्यवसाय र प्रतिशेयर आम्दानी सबैमा बृद्धि भएको देखिएको छ । कम्पनीले गत आर्थिक वर्षमा ५५ करोड...
मर्जरपछि निर्जीवन बीमा कम्पनीहरुको वित्तीय अवस्था कस्तो रह्यो ? (तथ्यांकसहित)
काठमाडौं । हाल संञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुमध्ये ८ कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा वित्तीय विवरण सार्वजनिक गरेका हिमालयन एभरेष्ट, सिद्धार्थ प्रिमियर, आईजिआई प्रुडेन्सियल र युनाइटेड अजोड इन्स्योरे मर्जर भई बनेका...
युनाइटेड अजोडको वित्तीय विवरणः व्यवसाय थप विस्तार, अन्य सूचांकमा प्रगति
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत अन्तिम वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार साबिकको युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्ज भई बनेको ‘युनाइटेड अजोड इन्स्योरेन्स’ कम्पनीको मुनाफामा गिरावट आएको तथ्यांकले देखाएको छ...
प्रभु महालक्ष्मी लाइफको जीवन बीमा कोष ७ अर्बमाथि, एकीकृत वित्तिय विवरणमा सबै सूचांक घट्यो
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा घटेको छ । कम्पनीको जीवन बीमा कोष ४०.२९ प्रतिशतले बृद्धि भई ५ अर्ब १६ करोडबाट ७...
राष्ट्रिय बीमा संस्थानको चुक्ता पुँजि २ अर्बमाथि, खुद बीमाशुल्क आर्जनमा सामान्य सुधार
काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले चौथौ त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १ प्रतिशतले मात्रै वृद्धि देखिएको छ। गत आर्थिक बर्षको असारसम्ममा कम्पनीले...
वित्तीय विवरणमा सानिमा रिलायन्स लाइफः आठ अर्बमाथिको जीवन बीमा कोष, एकीकृत तथ्याङमा यस्तो देखियो कम्पनी
काठमार्डाैं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणमा मर्जरपछि गति लिने दिशामा अघि बढेको देखिएको छ । एकीकृत बनेपछिको तथ्याङ्कमा केही सूचकहरु तल झरेको देखिए पनि सुधारको संकेतहरु देखिएका छन्...
सन नेपाल लाइफको व्यवसायमा उल्लेख्य प्रगति, व्यवसाय, मुनाफा र जीवन बीमा कोषमा उल्लेख्य बृद्धि
काठमाडौं । प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्दै गरेको सन नेपाल लाइफको गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले मुनाफामा छलाङ मार्न सफल भएको छ भने व्यवसाय र जीवन बीमा कोष दुवैमा...
मर्जरपछि सिद्धार्थ प्रिमियरको व्यवसाय खस्कियो, चुक्ता पुँजी बाहेकका सबै सूचांकमा गिरावट
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अन्तिम अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । साबिकको सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज भई बनेको ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स’ को व्यवसायमा उल्लेख्य मात्रामा गिरावट आएको प्रकाशित वित्तीय विवरणले...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद मुनाफामा छलाङ, बीमा व्यवसाय पनि उत्साहजनक
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीको अधिंकाश सूचकमा सुधार देखिएको छ। चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीले ४० करोड ६ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको...
आइजीआई प्रुडेन्सियल मर्जरपछि थप बलियो बन्दै, मुनाफा ५२ प्रतिशतले बढ्यो
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनलिे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीको मुनाफा ५२ प्रतिशतले बढेको छ। असार मसान्तसम्म्मा कम्पनीको मुनाफा २६ करोड १० लाख ५१ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले...
वित्तीय विवरणमा शिखरको उत्कृष्टता कायमै, समग्र व्यवसाय ९% ले फैलँदा मुनाफामा ४६% को बृद्धि, अन्य सूचांक यस्तो
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार देशको सबैभन्दा ठूलो निर्जीवन कम्पनीको रुपमा आफूलाई थप उत्कृष्ट कम्पनीको परिचय बनाउन सफल भएको छ । आज प्रकाशित...
आईएमई लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चौथो त्रैमासको अपरिकृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणमा कम्पनीको सबै सूचांकमा सकारात्मक सुधार देखिएको छ भने मुनाफामा छलाङ मार्न सफल भएको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमा...
एशियन लाइफ र सूर्यज्योति लाइफमा कुन राम्रो ? लगानी गर्नु अघि हेरौ कम्पनी विश्लेषण
काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका १४ जीवन बीमा कम्पनीहरुमध्ये सूर्यज्योति लाइफ र एशियन लाइफ प्रतिकुल व्यवसाय गर्ने कम्पनीहरु हुन् । कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरिसकेको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार...
खर्बमाथि बीमा कोष भएको नेपाल लाइफ र एलआईसी नेपाललाई दाँजेर हेर्दा, कुन वित्तीय सूचकमा को अब्बल ?
काठमाडौं । एलआईसी नेपाल र नेपाल लाइफ इन्स्योरेन्स नेपालका दुई ठूला स्थापित जीवन बीमा कम्पनी हुन् । दुई कम्पनीहरुले आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको ( १२ महिनाको ) वित्तीय विवरण सार्वजनिक गरेको अवस्था छ । नेपाल लाइफ लाइफ...
नेशनल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ३९ प्रतिशतले बढ्यो, मुनाफा कति ?
काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको बीमा कोष र नाफामा सुधार भएको छ । कम्पनीको बीमा कोषमा ६६ करोड ८६ लाख रुपैयाँ संचित...
सूर्यज्योति लाइफको वित्तीय विवरणमा झल्कियो प्रगति, जीवन बीमा कोष र मुनाफा दुवै बढ्यो
काठमाडौं । सूर्यज्योति लाइफले गत आवको वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष र मुनाफा दुवैमा उल्लेख्य बृद्धि भएको छ । कम्पनीको जीवन बीमा कोषमा २६ अर्ब ९९ करोड...
एलआईसी नेपालको वित्तिय विवरणः १०७ अर्बको जीवन बीमा कोष, बीमितले पाउने बोनस बृद्धिको आधार तय
काठमाडौं । एलआईसी नेपालले गत आवको बार्षिक वित्तिय विवरण आज प्रकाशित गरेकोछ । अपरिस्कृत वित्तिय विवरणमा कम्पनी प्रगतिपथमा अघि बढिरहेको देखिएको छ । तथ्याङ्क अनुसार एलआईसी नेपाल देशकै दोस्रो ठूलो जीवन बीमा कम्पनी हो । एलआईसी नेपालको जीवन बीमा...




















