प्रभु लाइफ इन्स्योरेन्सको मुनाफा दोब्बर, जीवन बीमा कोषमा झण्डै साढे तीन अर्ब संचिती

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको छ महिनामा मुनाफा दोब्बर बनाउन सफल भएको छ भने जीवन बीमा कोष उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार प्रभु लाइफको जीवन बीमा कोषमा...


सगरमाथा इन्स्योरेन्स कम्पनीको व्यवसाय खस्कियो, मुनाफा बृद्धि हुँदा कति पुग्यो इपिएस ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको व्यवसाय खस्किएको देखिएकोछ । आज प्रकाशित वित्तीय विवरण अनुसार मुनाफा सामान्य अंकले बृद्धि भएको छ । कूल बीमा शुल्क आम्दानी घटेको देखिएको हो । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीको कूल...


युनियन लाइफको जीवन बीमा कोष १३ अर्ब माथि, मुनाफा ह्वात्तै बढ्दा अन्य सूचांकमा यस्तो प्रगति

काठमाडौं । जीवन बीमा कम्पनीहरुको लागि सबैभन्दा महत्वपूर्ण जीवन बीमा कोषमा १३ अर्बभन्दा बढि संचिती गर्दै युनियन लाइफले छोटो समयमा नै उल्लेख्य प्रगति गर्न सफल भएको आज प्रकाशित वित्तीय विवरणले औल्याएको छ । चालु आवको दोस्रो त्रैमासिक अवधीको अपरिस्कृत...


युनाइटेड इन्स्योरेन्सको मुनाफा बढ्यो, अन्य सूचांक कस्तो ?

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा बृद्धि भएको छ भने अन्य सूचांकहरुमा आर्थिक मन्दीको प्रभाव परेको देखिएको छ । कम्पनीको बीमा...


३४ अर्बको विशाल कोष बनाउँदै अघि बढ्यो एशियन लाइफ, खुद बीमा शुल्क घट्यो मुनाफा बढ्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कोष १८ प्रतिशतले बृद्धि गर्दै ३४ अर्बको विशाल कोष खडा गर्न सफल भएको छ । कम्पनी आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिकि वित्तीय विवरण अनुसार ३४ अर्ब ८० करोड ९९...


प्रभु इन्स्योरेन्सको वित्तीय विवरण स्थीर, नौ करोड नाफा कमाउँदा इपिएस सबैभन्दा उच्च

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ह्वात्तै बढेर २९ रुपैयाँ पुगेको छ । कम्पनीले चालु आवको छ महिनामा नौ करोड ४७ लाख...


आईएमई लाइफको वित्तीय विवरणका सबै सूचांकमा प्रगति, साढे पाँच अर्बको जीवन बीमा कोष, मुनाफा ५० प्रतिशतले बृद्धि

काठमाडौं । आईएमई लाइफले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले आफूलाई अब्बल कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ । जीवन बीमा कोषको आकार उच्च अंकले...


नेको इन्स्योरेन्स कम्पनीको आम्दानी र मुनाफामा उल्लेख्य प्रगति, बक्यौता दावी भुक्तानी २५ प्रतिशतले घटाउन सफल

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित भएको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको पुँजि, मुनाफा र आम्दानी तीन वटा मुख्य सूचांकमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीको बीमा कोषमा एक अर्ब...


दोस्रो त्रैमासमा यस्तो देखियो शिखर इन्स्योरेन्स, समग्र सूचांकमा प्रगति

काठमाडौं । देशकै सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले चालु आवको छ महिने अवधीमा अधिकांश सूचांकमा प्रगति गरेको तथ्याङ्कमा देखिएको छ । कम्पनीले आज प्रकाशित गरेको...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको वित्तीय विवरणमा चमक देखिएन, व्यवस्थापन खर्च बढ्दा लगानीकर्ता चिन्तित

काठमाडौं । नेपाली बीमा क्षेत्रकै पहिलो मर्जर गरेर इतिहास रचेको हिमालयन इन्स्योरेन्स कम्पनीको मुनाफा बृद्धि नहुँदा र उल्टै पुँजि घट्दा लगानीकर्ताहरु चिन्तित बन्न पुगेका छन् । कम्पनीभित्र जथाभावी खर्च गरिएकोले व्यवस्थापन खर्च उच्च देखिँदा मुनाफाले गति लिन सकेन ।...


नेशनल लाइफको खुद नाफा ५७ प्रतिशतले बृद्धि, ५६ अर्बको जीवन बीमा कोष, अन्य सूचांक कस्तो ?

काठमाडौं । नेशनल लाइफले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमास अवधीमा मुनाफा, जीवन बीमा कोष र व्यवसाय सबै सूचांकमा उल्लेख्य प्रगति गर्दै देशकै उत्कृष्ट कम्पनी बन्ने अभियानमा अघि बढेको देखिएको...


दोस्रो त्रैमासमा नेपाल लाइफको उत्साहप्रद प्रगति, डेढ खर्बको जीवन बीमा कोष, मुनाफा आकासियो

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आवको दोस्रो त्रैमासमा उत्साहप्रद प्रगति गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक अवधीको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषमा सर्वाधिक...


पुषमा मात्रै जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन साढे १३ अर्ब, गुराँस र आइएमई लाइफको देखियो प्रगति (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले पुष महिनामा मात्रै १३ अर्ब ५० करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १८ जीवन बीमा कम्पनीको टोटल प्रिमियम कलेक्सन एक महिनामा १०.१४ प्रतिशतले...


नेशनल लाइफको बार्षिक साधारण सभाको काम कारवाहीको विवरण (माइन्यूट सहित)

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा आज कम्पनीकै केन्द्रीय कार्यालय लाजिम्पाटमा सम्पन्न भएको हो । कम्पनीको साधारणसभाले लाभांश बापत आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण...


जीवन बीमा कम्पनीका खुद बीमा शुल्क आम्दानी घट्यो, १९ कम्पनीले ३६ अर्ब संकलन गर्दा कसको बृद्धिदर कति?

काठमाडौं । जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन गत  बर्षको तुलनामा घटेको छ । बढ्दो ब्याजदर र आर्थिक मन्दीको प्रभाव बीमा क्षेत्रमा समेत देखिन थालेको छ । चालु आवको पहिलो त्रैमासमा बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बीमा...


पहिलो त्रैमासमा प्रुडेन्सियल इन्स्योरेन्सको अधिकांश सूचांकमा प्रगति, इपिएस १२ रुपैयाँ माथि

काठमाडौं । चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणमा प्रुडेन्सियल इन्स्योरेन्सका अधिकांश सूचांकमा सकारात्मक देखिएको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा सामान्य अंकले बृद्धि भएको छ भने बीमा व्यवसाय ११.४१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ...


सानिमा जनरलको खुद नाफामा उच्च बृद्धि, व्यवसाय झनै फराकिलो

काठमाडौं । यही कार्तिक ७ गतेबाट जनरल इन्स्योरेन्स कम्पनीसँग मर्ज भई एकीकृत कारोबार गरेको सानिमा जनरल इन्स्योरेन्स कम्पनीको मुनाफामा उच्च अंकको बृद्धि देखिएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चार करोड १३ लाख ९३...