नेपाल एसबिआई बैंकको मोबाइल बैंकिङ्ग एप ‘मेरो साथी’ बन्द हुने
काठमाडौं । नेपाल एसबिआई बैंकको मोबाइल बैंकिङ्ग एप ‘मेरो साथी’ बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै मेरो साथी एप बन्द हुने जनाएको हो । मेरो साथी एप क्रमिक रुपमा आउदो वैशाख १८ गतेसम्म विस्थापित गरी...
नेप्सेमा समता घरेलु लघुवित्तको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा आइतबार कम्पनीको ५.४२२२ प्रतिशत बोनस शेयर समायोजन भएको हो । नेप्सेले आइतबारको अन्तिम कारोबारलाई आधार मानेर मूल्य समयोजन गरेको हो ।...
साना किसान विकास लघुवित्तको शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलाम बढाबढमार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले साना किसान कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको ३० हजार कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो । यस शेयरमा आज (चैत्र...
नेशनल लघुवित्तको निर्वाचनमा लफडा, कीर्ते हस्ताक्षरको आरोपमा सीईओमाथि छानबिनको माग
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको हिजो हुने भनिएको निर्वाचन विवादका कारण स्थगित भएको छ । कम्पनीको सञ्चालक समितिको निर्वाचन गर्ने क्रममा निर्वाचन कमिटीसँगको मिलेमितोमा संस्थापक शेयरधनीहरुको कीर्ते भोट खसालेको भन्दै एक पक्षले विरोध जनाएपछि स्थगित भएको हो...
लक्ष्मी सनराइज बैंकको लैङ्गिक समानता र महिला सशक्तीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । लक्ष्मी सनराइज बैंकले समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै ‘24: Empowering Women in Leadership – Inspire Inclusio’ कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका माननीय सदस्य लिली थापा, अन्तराष्ट्रिय...
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक
काठमाडौं । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक परेको छ। उनकी ममतामयी आमा सोमना पौडेलको ८१ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । सोमना पौडेललाई श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उपचार भईरहेको थियो । अध्यक्ष पौडेलकी आमा सोमनाको चावहिलको...
सपोर्ट लघुवित्तमा पाँच जना सञ्चालक निर्विरोध निर्वाचित, अध्यक्षमा पोखरेल चयन
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले अध्यक्षमा महेश कुमार पोखरेललाई नियुक्त गरेको छ । कम्पनीको चैत १७ गते बसेको संचालक समितिको बैठकले पोखरेललार्ई अध्यक्षको जिम्मेवारी दिएको हो । कम्पनीको चैत १७ गते सम्पन्न नै सम्पन्न नवौ वार्षिक साधारण...
सिवाईसी नेपाल लघुवित्तमा रोजगारको अवसर
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदहरुमा रही काम गर्नका लागि ११ जना योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रबन्धक, अधिकृत,...
एचआईडीसीएलको १.७८ करोड कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले संस्थापक शेयर लिलाममार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी समूह ‘क’ उपसमूह क–२ को ‘अन्य संस्थापक’ अन्तर्गत अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रकृयामार्फत बिक्री नभएको एक करोड ७८ लाख...
प्रभु बैंक र स्वावलम्बन लघुवित्तको शेयर लिलामीमा, कहिलेदेखि दिने आवेदन?
काठमाडौं । प्रभु बैंक लिमिटेड र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका संस्थापक समूहको क्रमशः ६१ हजार ७६२ कित्ता र १४ हजार ७१० कित्ता शेयर चैत्र २५ गतेदेखि लिलाम बिक्रीमा आउने भएको छ । शेयर विद्यमान संस्थापक तथा जो–कोहीे व्यक्ति वा...
समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत्र १८ गते) अन्तिम दिन रहेको छ । दशौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोली बुक क्लोज गर्दैछ । कम्पनीले चु्क्ता पूँजी ३९...
लघुवित्त कम्पनीका शेयरको मूल्य घट्दै, लगानीकर्तालाई शेयर किन्ने सूवर्ण अवसर
काठमाडौं । कुनै समय सबैभन्दा बढी रुचाएका लघुवित्त कम्पनीका शेयरहरुमा आजभोलि लगानीकर्ताहरुको रुचि देखिदैन् । लघुवित्त कम्पनीका शेयरहरु दुर्गा प्रसाई लगायतका अभियान्ताहरुको अफवाह र आर्थिक मन्दीका शिकार बन्न पुगेका छन् । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार...
५० हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढ्दा ३७ को घट्यो, कुनको मूल्य कति?
काठमाडौं । साता कारोबारको बिहीबार नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । त्यसदिन हाइड्रोपावर सेक्टरबाट कुल ९१ कम्पनीहरु कारोबारमा आएका हुन् । जसमध्ये ५० कम्पनीहरुको शेयरमूल्य बढ्यो भने ३७ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । बाँकी चार कम्पनीको...
आफ्नै बैंक खाताको सुरक्षा गर्न गभर्नर महाप्रसाद अधिकारी असफल, असुरक्षित बैंकिङ प्रणाली भारतसँग ‘कनेक्सनमा हतारो
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नै बैंक खाताको सुरक्षा गर्न असफल भएका छन् । गभर्नर अधिकारीको बैंक खाता फोनपे नामक पेमेन्ट गेटवेका कारण असुरक्षित बन्न पुगेको छ । फोनपेमार्फत गभर्नर महाप्रसाद अधिकारीको बैंक खाताबारे पत्ता लगाउँदा...
यो साता चार कम्पनीको शेयर नेप्सेमा सूचीकृत, कुनको कति?
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चार वटा कम्पनीहरुको शेयर सूचीकृत भएको छ । जसमा एक होटल, एक लघुवित्त, एक बैंक र एक जलविद्युत कम्पनी रहेका छन् । साताको पहिलो दिन आइतबार होली पर्वको बिदा रहेकाले चैत्र...
‘बिराट गोल्ड कप फुटबल’ को प्रायोजकमा एनआईसी एशिया बैंक
काठमाडौँ । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘बिराट गोल्ड कप फुटबल’ लाई मुख्य प्रायोजन गर्ने गरी आयोजक बिराट गोल्ड कप फुटबल ट्रष्टसँग सम्झौता गरेको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन प्रमुख सरोज...
श्री लालीगुराँस बहुउद्देशीय सहकारीका बचकर्तालाई मागदाबी पेश गर्न सूचना
काठमाडौं। ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देशीय सहकारी संस्थाका बचकर्तालाई अनलाइन मागदाबी पेस गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आहवान गरेको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुनमा लालिगुराँस बहुउद्देशीय सहकारीलाई समस्याग्रस्त घोषणा गरी...
ग्रीन डेभलपमेन्ट बैंकले शेयर संरचना परिवर्तन गर्ने
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । बैंकको चैत्र १५ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो । बैठकले बैंकको शेयर अनुपात ५१ः४९ कायम गर्ने निर्णय गरेको हो । जसअनुसार संस्थापक...
सानिमा बैंकको ६८ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौँ । सानिमा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ६८ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित...
किसान लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले दुई संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार ९९४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्...



















