विजय लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । विजय लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको नाममा रहेको ९३ हजार २७२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । शेयर खरिद गर्न इच्छुक...


गणपति लघुवित्तको नाफा झण्डै ६० प्रतिशतले घट्यो

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार संस्थाको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको हो । चालु आर्थिक वर्षको असोज...


आरम्भ चौतारी लघुवित्तको नाफामा सामान्य गिरावट, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा गिरावट आएको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो । समीक्षा अवधिमा लघुवित्तले २५ लाख ४४ हजार...


मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, नगद र बोनश कति ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २२ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको...


महालक्ष्मी विकास बैंकद्वारा भूकम्प पीडितलाई १० लाख रुपैयाँ सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरुको सहायताका लागि दश लाखको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार...


सानिमा बैंकको दराजसंग ‘दराज ११.११’ योजनाका लागि सहकार्य

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज ११.११’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । उक्त योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ...


१० लघुवित्तको प्रथम त्रैमासः फर्स्ट माइक्रोफाइनान्स अग्रस्थानमा, बृद्धिदरमा सर्पाेट माइक्रोफाइनान्स (सूचीसहित)

काठमाडौं । १० लघुवित्त कम्पनीहरुले प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार तीन लघुवित्त कम्पनीहरुको मुनाफा बढेको छ भने सात कम्पनीहरुको मुनाफा घटेको छ । विवरणअनुसार फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले सर्वाधिक ५ करोड ६ लाख...


१६ वाणिज्य बैंक दुई बीमा कम्पनीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हेर्दाहेर्दैमा राखियो

काठमाडौं । १६ वटा वाणिज्य बैंक दुई बीमा कम्पनीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा आज यस मुद्दाको सुनुवाईभएकोमा आज सुनुवाई नसकिएपछि मुद्दालाई हेर्दाहेर्दा मै राखिएको हो । अब अदालतले यस मुद्दाको...


एभरेष्ट बैंकद्वारा भुकम्प पीडितहरुलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै...


ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्यमा सर्वाधिक बृद्धि, कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज पनि बढेको हो । बुधबार शेयर बजार ५ दशमलव १७ अंकले बढेर १८६३ को विन्दुमा कायम...


सोनापुर मिनिरल्सको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज पनि बढेको हो । बुधबार शेयर बजार ५ दशमलव १७ अंकले बढेर १८६३ को विन्दुमा कायम...


कर्जा चुक्ता नगर्ने ऋणीहरुको धितो लिलाम गर्दै नेपाल बैंक

काठमाडौं । नेपाल बैंक लिमिटेडले तपशिलका ऋणीहरुले ३५ दिनभित्र कर्जा चुक्ता नगरे धितो लिलाम गर्ने भएको छ । बैंकबाट कर्जा लिई समयमै साँवा, ब्याज नतिरेपछि बैंकले पटकपटक सूचना जारी गर्दासमेत वेवास्ता गरेपछि कर्जा असुल गर्न धितो लिलाम गर्न लागेको...


धौलागिरी लघुवित्तको नाफामा भारी गिरावट, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनी चालू आवको पहिलो त्रैमासमा २ करोड ९ लाख नोक्सानीमा रहेको छ । गत आवको पहिलो त्रैमासमा भने...


कामना सेवा विकास बैंकको लाभांश वितरण नगर्ने निर्णय

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार (कात्तिक २१ गते) बसेको बैठकले सो निर्णय गरेको हो । बैंकले नेपाल राष्ट्र बैंकसमक्ष गत आर्थिक...


अभियान लघुवित्तद्वारा सीईओ पदमा आवेदन खुल्ला, यसरी दिनुहोस् आवेदन

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै उक्त पदमा कर्मचारी माग गरेको हो । सूचना अनुसार उक्त पदमा आवेदन पेश गर्नको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट...


बैंकिङ प्रणालीमा निक्षेप ५९ खर्ब, व्याजदर घट्ने संकेत

काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप रकम ५९ खर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैैंकको तथ्याङक अनुसार हालसम्म समग्र बैंक तथा वित्तीय संस्थाको निक्षेप ५९ खर्ब रुपैयाँ पुगेको हो । वाणिज्य बैंकहरुको निक्षेप ५२ खर्ब १४ अर्ब पुगेको छ भने...


नाडेप लघुवित्तको नाफामा उच्च गिरावट, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उच्च गिरावट आएको छ । कमपनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो...


लघुवित्तहरुको पुँजी कोष १५ प्रतिशत पुर्याउन सुझाव, हकप्रद शेयरमा के छ व्यवस्था ?

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुका वर्तमान समस्या र समाधानका उपायहरूको विषयमा अध्ययन गर्न राष्ट्र बैंकले गठन गरेको अध्ययन समितिले लघुवित्त कम्पनीहरुको पुँजी कोष अनुपात चरणबद्ध रुपमा बढाएर १५ प्रतिशत पुर्याउन सुझाव दिएको छ । मंगलबार अध्ययन समितिले प्रतिवेदन सार्वजनिक...


नेरुडे लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेरुडे लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २६ हजार ६६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । कम्पनीले शेयरको न्यूनतम मूल्य...


झन् बढ्यो बैंकहरूको खराब कर्जा

काठमाडौं । बैंकहरुको खराब कर्जाको बढ्दो देखिएको छ । आर्थिक मन्दीका कारण बैंकहरुले प्रवाह गरेको कर्जा समयमा उठ्न नसकेको बैंकर्सहरुको भनाई छ ।साँवा र ब्याज समयमा नउठ्दा बैंकहरुको खराब कर्जामा वृद्धि देखिएको छ। प्रथम त्रैमासको अवधिसम्ममा बैंकहरुको खराब कर्जा...