बिहीबारबाट एसियाली बैंकरहरूको सम्मेलन हुँदै
काठमाडौं । आगामी बिहीबारबाट एसियाली बैंकरहरूको सम्मेलन हुने भएको छ। नेपाल बैंकर्स संघको आयोजनामा काठमाडौंमा यस्तो सम्मेलन हुन लागेको हो। सम्मेलनमा एसियाका २५ भन्दा धेरै मुलुकका ६० बैंकका बैंकरहरूले सहभागिता जनाउने भएका छन्। रोड म्याप रिकभरी एण्ड ग्रोथु शीर्षकमा...
लुम्बिनी विकास बैंकको दुई लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला
काठमाडौंं । लुम्बिनी विकास बैंकले आज (कात्तिक २१ गते) देखि संस्थापक शेयरधनीको नाममा रहेको २ लाख ६३९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुमा बिक्री खुला गरेको थियो । जसमा खरिद...
नेपाल एसबिआई मर्चेन्ट बैकिङ्गले ल्यायो चाडपर्व लक्षित बम्पर छुट योजना
काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैकिङ्गले चाडपर्व लक्षित छुट योजनाहरु ल्याएको छ । बैंकले डिम्याट तथा मेरो शेयर खाता खोल्न निश्चित अवधिका लागी बम्पर छुट सहितका योजनाहरु सार्वजनिक गरेको हो । यस्ता खाताहरुको सहज पहुँचले, ग्राहकले सुपथ लागतमा धितोपत्र...
कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी लाल बहादुर घलेको नाममा रहेको १ हजार ४३८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई दिइएकोमा तोकिएको समयभित्र शेयरधनीहरुबाट...
निफ्राले गर्यो नगद लाभांश घोेषणा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आवको नाफाबाट नगद लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशतका दरले हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा...
एनएमबि बैंकले जाजरकोट भूकम्प प्रभावितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने
काठमाडौं । जाजरकोट भूकम्प प्रभावितका लागि एनएमबि बैंकले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गर्ने निर्णय गरेको हो । कात्तिक १७ गते राति ११ः४७ बजे गएको भूकम्पबाट प्रभावितहरुलाई राहत तथा...
सिबिफिनको उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को उपमहानिर्देशक पदमा रोशन कोइराला नियुक्त गरी हाललाई कार्यालय प्रमुखको समेत जिम्मेवारी दिइएको छ । नेपालको एक अग्रणी वाणिज्य बैंकबाट भर्खरै मात्र स्वेच्छिक अवकास लिएका कोइरालाले वाणिज्य बैंकको वरिष्ठ प्रबन्धकसम्मको...
सुन र चाँदीका ताजा सिक्का किन्न टक्सारमा ५ बजेसम्मै लाइन, कतिबेरमा आउँछ पालो ?
काठमाडौं । अन्य क्षेत्रमा आफुहरुको लगानी धरापमा परेको सुइको पाएका सर्वसाधारणहरु सुनप्रति आकर्षित भएका छन् । सुनको भाउले छलाङ मारेकै बेला सर्वसाधारणको ‘सुन क्रेज’ प्रमाणित भएको छ । जसको उदाहरण हो, नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरेर विक्री गरिरहेको...
कुमारी बैंकको ‘तिहार र छठ पर्वमा क्यासब्याक अफर’ योजना सार्वजनिक
काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालीहरुको चाड तिहार र छठलाई लक्षित गर्दै हर्षोल्लासका साथ आकर्षक ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको छ । नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडले ‘क्यासब्याक अफर’ योजना ल्याई तिहार र छठको हर्षोल्लासका अभिवृद्धि...
लोन लस प्रोभिजनकै कारण बैंकहरुको नाफा बढ्न सकेनः अध्यक्ष केसी
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर घट्दै जाने तत्कालको लागि आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् । बैंकर्स संघको आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।गत आवको पहिलो तीन महिनामा लोन...
वाणिज्य बैंकहरुमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकको ईपीएस सबैभन्दा उच्च, अन्य कुनको कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष ०८०।०८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासम्मको वित्तीय विवरण अनुसार अधिकांश बैंकहरुको मुनाफा बढेको छ ।...
हाथवे इन्भेष्टमेन्टको शेयरमा सकारात्मक सर्किट, १९९ कम्पनीको शेयरमूल्य बढ्यो
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन राताम्मे भएको शेयर बजारमा आज २१ दशमलव ३० अंकले बढेर १८४७ को विन्दुमा कायम भएको छ । सोमबार कारोबार भएका २८३...
जाजरकोट भूकम्प प्रभावितका लागि सानिमा बैंकले २५ लाख रुपैयाँ सहयोग गर्ने
काठमाडौं । जाजरकोट भूकम्प प्रभावितका लागि सानिमा बैंकले २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो । कात्तिक १७ गते राति ११ः४७...
बैंकहरुको सीडी अनुपात घट्यो, १२ बैंकले सहजै कर्जा दिनसक्ने, अन्यको अवस्था कस्तो ?
काठमाडौं। अधिकांश वाणिज्य बैंकहरुको कर्जा निक्षेप(सीडी) अनुपात सुविधाजनक अवस्थामा देखिएको छ। सीडी अनुपात गत वर्षको सोही अवधिको तुलनामा घटेको छ। २० बाणिज्य बैंकमध्ये सबैभन्दा कम सीडी अनुपात स्टण्डर्ड चार्टर्ड बैंकको रहेको छ। राष्ट्र बैंकले सीडी अनुपात ९० प्रतिशत कायम...
एनआईसी एशिया बैंकद्वारा जाजरकोट भूकम्प प्रभावितका लागि ५१ लाख रुपैयाँ सहयोग
काठमाडौं । एनआईसी एशिया बैंकले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । आज (कात्तिक...
८ वाणिज्य बैंकद्धारा लाभांश घोषणा, कुनको कति ?
काठमाडौं । आठ वाणिज्य बैंकले हालसम्म लाभांश घोषणा गरिसकेका छन् । अझै ११ वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी छन् । मर्जर र एक्विजिसनमा गएपछि अहिले कुल २० वाणिज्य बैंक मात्रै छन् । त्यसमध्ये ८ वाणिज्य बैंकले लाभांश घोषणा...
उन्नति सहकार्य लघुवित्तले भोलिदेखि एफपीओ निष्काशन गर्ने
काठमाडौं । उन्नति सहकार्य लघुवित्तले भोलि (कात्तिक २१ गते) देखि एफपीओ निष्काशन गर्नेछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।...
ग्लोबल आइएमई बैंकको डेपुटी सीईओमा पोखरेल नियुक्त
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् । आइतबार बसेको बैंकको संचालक समितिको बैठकले पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । वित्तीय संस्थाहरुको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा...
जाजरकोट र रूकुम पश्चिम भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग
काठमाडौं । नबिल बैंक लिमिटेडले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामाग्री उपलब्ध गराएको छ । प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतको लागि बैंकले एक करोड रुपैयाँ बराबरको राहत सामाग्री वितरण गर्ने निर्णय गरेको हो । जिल्ला विपद्...
नेपाल पुनर्बीमा कम्पनी र कुमारी बैंकको संस्थापक शेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता र कुमारी बैंकको ५ लाख ३० हजार कित्ता संस्थापक शेयर लिलामी भर्ने आज (कात्तिक २० गते) अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । नेपाल...



















