१३ वाणिज्य बैंकको ब्याजदर एकल अंकमा, घट्न थाल्यो बैंकहरुको बेसरेट, कुन बैंकमा पाइन्छ सस्तो कर्जा ?

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रको नाममा सम्बोधन गर्दै ब्याजदर सस्तीदै गईरहेको बताएका छन् । राष्ट्र बैंकको मौद्रिक नीतिप्रतिको खुकुलोपनको कारण ब्याजदर क्रमश घट्दै गएको देख्न सकिन्छ । निक्षेपको ब्याज घट्दा पुस महिनामा वाणिज्य बैंकको आधारदर औसत ९.८१ प्रतिशत रहेको छ।पुसमा...


बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा वित्तीय अनुशासन कायम हुन सकेन : डा.घिमिरे

काठमाडौं । बीमा विज्ञ तथा नेपाल पुनर्बीमा कम्पनीका पूर्वअध्यक्ष प्राध्यापक डाक्टर रविन्द्र घिमिरेले बैंक, वित्तीय संस्था र बीमा क्षेत्र जताततै वित्तीय अनुशासनमा ह्रास आएको बताउदै आमूल परिवर्तनको आँचो औंल्याएका छन् । प्रचण्ड नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको अवसरमा...


मुक्तिनाथ विकास बैंकको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयर कारोबार आजदेखि फुकुवा गरेको छ । बैंकले कारोबार समयमा बैठक सञ्चालन मनसायपूर्व रुपमा नभई संयोगमात्र पर्न गएको र लाभांशको विषय साढे ४ बजे मात्र बैठकमा छलफल भएको स्पष्टीकरण...


नेरुडे लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्तालाई बनायो निराश

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरुको हात खाली बनेपछि निराश बनेका हुन् । कम्पनीको मङ्सिर पुस ९ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९।८०...


लघुवित्त पीडितको समस्यालाई सरकारले अझै राम्रोसँग समाधान गर्नेछः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त पीडित, सहकारी पीडित तथा सूकुम्बासी समस्यालाई अझै राम्रोसँग सामाधान गर्ने बताएका छन् । सरकारले आफ्नो १ वर्षको अवधि पुरा गरेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै लघुवित्त पीडितहरुको समस्या अझै सहज...


बीमाको दायरा वृद्धि र बीमा सेवा विस्तारमा सरकार केन्द्रित

काठमाडौं । आगामी आर्थिक बर्षमा बीमाको दायरा वृद्धि र बीमा सेवा विस्तारमा सरकार केन्द्रित रह्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी आर्थिक बर्षमा बीमाको दायरा वृद्धि र...


बैंकहरुको ब्याजदर एकल अंकमा झरेको छः प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकहरुको ब्याजदर एकल अंकमा झरेको बताएका छन् । सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै बैंकहरुको ब्याजदर एकल अंकमा झरेको र ब्याजदरमा समेत सुधार आउदै गईरहेको बताएका छन् । मौद्रिक...


गभर्नर अधिकारीको योग्यतामाथि फेरि प्रश्न उठ्यो, ब्याचलर पासको मात्रै सर्टिफिकेट, सर्वोच्चमा रिट पेन्डिङ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पदमा बस्न योग्य नरहेको भन्दै योग्यतामाथि प्रश्न उठाएर दर्ता गर्न खोजिएको एउटा रिट १ महिनादेखि सर्वोच्चको मुद्दा फाँटमा थन्किएको छ । अधिवक्ता दिपकराज जोशीसहित ३ जनाले अधिकारी गभर्नर पदमा बस्न योग्य...


नबिल बैंकले यी सम्पत्ति लिलामी मार्फत बिक्री गर्दै

काठमाडौं । नविल बैंकले कर्जा असुली हुन नसकेका कर्जाको धितो बापतको गैर बैंकिङ बैंकिङ सम्पत्ती बोलकबोल मार्फत लिलाम बिक्री गर्ने भएको छ । बैंकले आज सार्वजनिक सूचना जारी गर्दै नेपालभरका ५२ वटा घर तथा जग्गाका प्लटहरु बिक्री गर्ने जनाएको...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सले किन्यो हिमालयन बैंकको शेयर

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड अब हिमालयन बैंकको संस्थापक शेयरधनी बनेको छ । कम्पनीले बैंकको संस्थापक शेयर खरिद गरेसँगै शेयरधनी बनेको हो । यसअघि बैंकको संस्थापक शेयरधनी रहेका धर्म भक्त मल्लको नाममा रहेको १ लाख ४१ हजार...


कर्जा सूचना ऋणीको कर्जा जोखिम मूल्याङ्कन गर्ने प्रमुख आधार होः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि कर्जा सूचना ऋणीको कर्जा जोखिम मूल्याङ्कन गर्ने प्रमुख आधार भएको बताएको छ । केन्द्रिय बैंकले आज एक सूचना जारी गर्दै कर्जा सम्बन्धि ऋणीहरुलाई आवश्यक जानकारी गराएको हो । ‘कर्जा सूचनामा ऋणीले...


राष्ट्रिय वाणिज्य बैंक सम्मानित

काठमाडौं । २०२२ साल माघ १० गते ढड्डा प्रणालीबाट सुरु गरेको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ कारोबारमा हाल प्रविधिमा आधारित डिजिटल कारोबारमा उल्लेख्य प्रगति भएको छ । नेपालका वाणिज्य बैंकहरु मध्ये सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी डिजिल (विद्युतीय)...


७ विकास बैंकको लाभांंश घोषणा, कुनको कति ? (सूचीसहित)

काठमाडौं । हाल नेपालमा सञ्चालित विभिन्न विकास बैंकहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गर्ने क्रम जारी रहेको हो । नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत रहेका १५ वटा विकास...


सार्वजनिक बिदामा पनि कुन–कुन बैंकहरुले दिदैछन् सेवा ? (सूचीसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका विभिन्न वाणिज्य बैंक र विकास बैंकहरुले सार्जजनिक विदाका दिन पनि बैकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । बैंकहरुले विभिन्न सूचना प्रकाशित गर्दै बैंकिङ्ग सेवा प्रदान गर्ने जानकारी दिएका हुन् । सोमबार क्रिसमस डे तथा...


राष्ट्रिय वाणिज्य बैंकले बढुवाका लागि क–कसलाई गर्‍यो सिफारिस (सूचनासहित)

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रशासन, लेखा, कानून, कृषि तथा इन्जिनियर समूहका कर्मचारीको बढुवाका लागि सिफारिस गरेको छ । बैंकले कार्य सम्पादन मूल्याङकन, ज्येष्ठता, शैक्षिक योग्यता र भौगोलिक कार्यक्षेत्र बापत प्राप्त अंकका आधारमा बढुवा हुनेभन्दा एक तह मुनिको...


सार्वजनिक बिदाका दिनपनि लक्ष्मी सनराइज बैंकको यी शाखा खुल्ला रहने

काठमाडौं । लक्ष्मी सनराइज बैंकले पुस ९ र १० गते अर्थात् सार्वजनिक बिदाका दिनपनि केही शाखाहरु खुल्ला राख्ने भएको छ । पुस ९ गते क्रिसमस डे तथा पुस १० गते उधौली पर्वको बिदामा बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै सातै...


निक्षेप संकलन उपकरणमार्फत थप ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न ३५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । बैंकले पुस ११ गते (बुधबार) उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुने जनाएको छ । बजारमा रहेको...


एनएमबि बैंकको मोबाइल बैंकिंग एप बाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने

काठमाडौं । एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड संग सम्झौता गरी अब एनएमबि बैंकको ग्राहकहरुलेमोबाइल बैंकिंग एप प्रयोग गरी हेटौंडा खानेपानीको महशुल बिना कुनै झंझट घरै बसी अनलाइन तिर्न सक्ने व्यवस्था मिलाएको छ । हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा...


पुस महिनाभित्र एक दर्जन कम्पनीको बार्षिक साधारणसभा, कतिले दिँदैछन् लाभांश र कतिले गर्दैछन् हात खाली ?

काठमाडौं । पुस मसान्तभित्र विभिन्न ११ वटा कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ ।पुसमसान्तभित्र सम्पन्न गर्ने गरी इन्फिनिटी लघुवित्त, आत्मनिर्भर लघुवित्त, गणपति लघुवित्त, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, ज्योति विकास बैंक, बीपीडब्लु लघुवित्त, मनकामना...


लघुवित्तका ऋणीहरुलाई कर्जा नविकरण गर्ने छुट सुविधा २०८१ वैशाख मसान्तसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरुलाई आगामी वर्ष २०८१ वैशाख मसान्तसम्म कर्जा पुनर्तालिकीकरण गर्ने सुविधा प्रदान गरेको छ । केन्द्रीय बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन गरेर...