चर्को दबाबपछि तीन बैंकले घटाए कर्जाको ब्याजदर, कुनले कति ?

काठमाडौं । चर्को दबाबपछि तीन बैंकले प्रिमियम घटाएर ब्याजदरमा राहत दिने निर्णय गरेको छ। केन्द्रीय बैंकको नीति अनुसार चैत्र मसान्तमा मात्रै ब्याजदर घटाउन पाउने भएपनि प्रिमियम भने घटाएर राहत दिन सक्नेछन् । सानिमा बैंक र सिटिजन्स बैंकले यसअघि प्रिमियम...


महिला लघुवित्तको साधारण सभा सम्पन्न, ५० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज (फागुन २१ गते, आइतबार) सम्पन्न भएको छ । संस्थाको पाचौँ वार्षिक साधारण सभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग, धुलिखेल, काभ्रेमा सम्पन्न गरिएको थियो । सभामा संस्थाको सञ्चालक समितिको बैठकले...


एभरेष्ट बैंकद्वारा ‘नेपाल प्रहरी – एभरेष्ट बैंक छात्रवृत्ती अक्षय कोष’ स्थापना

काठमाडौं । एभरेष्ट बैंकले एक कार्यक्रमका बिच संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल पुलिस स्कुलहरुमा अध्ययन गर्ने अमर।सहिद एवम् अशक्त, अवकाश प्राप्त, प्र.का.स. देखि प्र.व.ह. दर्जा सम्मका उत्कृष्ट अंक प्राप्त गर्ने नेपाल प्रहरीका सन्ततीहरुलाई उत्प्रेरणा स्वरुप जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने...


एनएमबि बैंकद्धारा ९ वटा सामुदायिक विधालयमा १०० वटा डस्टबीन बितरण

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत झापाकोे धुलाबारीमा १०० वटा डस्टबीन वितरण गरेको छ । उक्त सहयोग सो समुदायको विधालयको सरसफाई तथा विधार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उदेश्यका साथ त्यस क्षेत्रका ९ वटा साना तथा ठूला...


ग्लोबल आइएमई लघुवित्तको संसोधित ब्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको संसोधित ब्याजदर सार्वजनिक भएको छ। संस्थामा आवद्ध बचत बचतकर्ताहरुलाई राष्ट्र बैंकले १ प्रतिशत ब्याज छुट गरेर नयाँ ब्याजदर सार्वजनिक गरिएको सूचनामार्फत जानकारी दिएको छ। लघुवित्तले न्यूनतम ७ देखि ५ प्रतिशतदखि अधिकतम १० देखि ११...


बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ। आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धि बैठकमा प्रधानमन्त्रीले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन...


सामलिङ पावरको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवारको दिन शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार ३० दशमलव ७७ अंकले घटेर १९३८ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा भारी गिरावट आएसँगै...


सुपरमादी हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवारको दिन शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार ३० दशमलव ७७ अंकले घटेर १९३८ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा भारी गिरावट आएतापनि...


हिमालयन डिष्टिलरी र शिवम् सिमेन्ट्सको शेयरमा लगानीकर्ता झुम्मिए, यी हुन् आजको टप टेन कारोबार गर्ने कम्पनी

काठमाडौं । नेप्से राताम्मे हुँदा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज कम्पनीको आज ८ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, शिव्म सिमेन्ट्स, एशियन लाइफको प्रमोटर शेयर , नबिल बैंक, एशियन लाइफ, छिमेक लघुवित्त,...


स्माटच्वाईस टेक्नोलोजि र माछापुच्छे बैंकबीच सम्झौता सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटे र ‘क’ वर्गको वाणिज्य बैंक माछापुच्छे बैंकवीच बैंकले संचालन गरेको रेमिट्याप वालेटमा स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा...


संकटपूर्ण आर्थिक अवस्थाबारे सरकार, निजी क्षेत्र र उच्च अधिकारीबीच छलफल

काठमाडौं। अर्थतन्त्रको पछिल्लो अवस्थाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्र र विभिन्न सरकारी निकायका उच्च अधिकारीसँग छलफल गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार अपराह्न निजी क्षेत्रका तीनवटा प्रमुख संघका साथै नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय लगायतका...


सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिन्धु विकास बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्ने भएको हो । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्ने भएपनि कति कित्ता र सेयरको मूल्य प्रतिकित्ता...


यस्तो छ स्वावलम्बन लघुवित्तको वार्षिक साधारण सभाको माइन्यूट

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१ औं वार्षिक साधारण सभाको माइन्यूट सार्वजनिक गरेको छ । संस्थाको शुक्रबार काठमाडौंमा सम्पन्न भएको २१औं वार्षिक साधारण सभाको माइन्यूट सार्वजनिक गरेको हो । सभाले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको...


ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा, लगानीको वातावरण सिर्जना हुन सकेन: अध्यक्ष मल्ल

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक स्थायित्वका लागि ब्याजदर फेरबदल नहुने प्रणाली लागू गर्नुपर्ने बताएका छन् ।ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले उद्योग व्यवसाय सञ्चालन, घरजग्गा,...


नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। फस्र्ट माईक्रोफाइनान्स र आइसीएफसी फाइनान्सको बोनस शेयर आज सूचीकृत भएको हो । फस्र्ट माईक्रोफाइनान्सको १९ प्रतिशत र आइसीएफसी फाइनान्सको ५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।


आधिखोला लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आधिखोला लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमास्रंस्थाको ३० प्रतिशत बोनस बापतको ३ लाख ५७ हजार कित्ता बोनस सेयर आइतबार सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण...


जनउत्थान सामुदायिक लघुवित्तद्वारा सधारण सभा आह्वान, यस्ता छन् एजेण्डा

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको फागुन २० गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले सभा बिहान ११ बजे होटल न्यू इरा, कालिकापथ, रुपन्देहिमा बस्ने भएको हो ।...


सम्पूर्ण लघुवित्त संस्थाहरुलाई राष्ट्र बैंकले जारी गर्यो यस्तो सूचना

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुलाई साधारण सभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति माग गर्दा केन्द्रीय बैंकमा लाभांश प्रस्ताव सहितको वित्तीय विवरण पेश गर्न अनुरोध गरेकोछ । केन्द्रीय बैंकको लुघवित्त संस्था सुपरिक्षण विभागले इजाजतपत्र...


नेप्सेमा थप ४५ लाख ३८ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेञ्चुरी कमर्सियल बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको वार्षिक साधारण सभाबाट पारित भएको ४.७५% बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ४५ लाख ३८ हजार १०६ कित्ता...


नेप्सेमा प्रभु बैंकको ८२ लाख ६० हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । बैंकको वार्षिक साधारण सभाबाट पारित भएको ६.५०% बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ८२ लाख ६० हजार ६५७ कित्ता...