साउनको तीन सातामा बाणिज्य बैंकबाट ६१ अर्ब रुपैयाँ बाहिरियो
काठमाडौं । साउन महिना लागेसँगै बाणिज्य बैंकहरुबाट मात्रै ६१ अर्ब रुपैयाँ बाहिरिएको छ । जसमध्ये ६० अर्ब स्वदेशी र १ अर्ब विदेशी मुद्रा बाहिरिएको हो । गत असार मसान्तमा बाणिज्य बैंकहरुसँग ४० खर्ब ८० अर्ब रुपैयाँ थियो । यो...
भैसेपाटीमा एभरेष्ट बैंकको नयाँ शाखा बिस्तार
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले नयाँ थप एक शाखा बिस्तार गरेको छ । बैंकले ललितपुर जिल्लाको भैसेपाटीमा आफ्नो १०४ औँ शाखा बिस्तार गरेको हो । उक्त शाखाको उद्घाटन बैंकका सहायक महाप्रबन्धक केशव राज पौडेल र ललितपुर महानगरपालिका वडा न...
ग्लोबल आइएमई बैंक र लियो क्लबबीच सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने सम्बन्धी सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेबीच सम्झौता भएको छ । दुई पक्षबीच आज गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत काभ्रे जिल्लाका शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो ।...
कृषि विकास बैंकको नयाँ एक्सटेन्सन काउन्टर किर्तिपुरमा
काठमाडौँ । कृषि विकास बैंकले आफ्ना नयाँ थप एक एक्सटेन्सन काउन्टर बिस्तार गरेको छ । बैंकले काठमाडौँको किर्तिपुर नगरपालिका परिसरमा एक्सेटेन्सन काउन्टर सञ्चालनमा ल्याएको होे । उक्त काउन्टरको उद्घाटन किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरेका हुुन् । बैंकले उपलब्ध...
अर्थविदहरुको विज्ञतालाई अर्थमन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता :अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थविदहरुको विज्ञतालाई अर्थमन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता औंल्याउएका छन् । सोमवार नेपाल आर्थिक संघले अर्थमन्त्रीलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने कार्यक्रममा उहाँले यस्तो बताएका हुन् । मन्त्री शर्माले देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकार...
मैलुङ खोलाको आइपीओको प्रि–अलोटमेन्ट सम्पन्न, भोलि आइपीओ बाँडफाँड हुने
काठमाडौं। मैलुङ खोलाको आइपीओको प्रि–अलोटमेन्ट सम्पन्न भएको हो । प्रि–अलोटमेन्ट सम्पन्न भएसँगै भोलि बिहान ९ बजे आइपीओ बाँडफाँड गर्ने निर्णय भएको सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६...
युनिक नेपाल लघुवित्तको खुद नाफा ८६ प्रतिशतले बृद्धि
काठमाडौं । युनिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार संस्थाको खुद नाफाले उल्लेख्य प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा संस्थाले ७ करोड ५५ लाख २६ हजार...
नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने बैंकलाई आह्वान
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने बैंकहरुलाई आह्वान गरेको छ। कम्पनीले ’क’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने बोलपत्र आह्वान गरेको हो । कम्पनीले लगानी गर्नका लागि साउन ३१ गतेभित्र गोप्य शिलबन्दी प्रस्ताव बुझाउन क...
आरम्भ चौतारी लघुवित्तले माग्यो कर्मचारी, प्लस टु पासलाई पनि अवसर
काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै तेस्रोे तहदेखि नवौं तहसम्मकोे लागि कर्मचारी मागेको हो । कम्पनीले सहायक प्रबन्धक (विभागीय प्रमुख) तहलागि २ जना, सहायक...
मेगा बैंक र एनसेलबीच सहकार्य, ‘मेगा लोकप्रिय बचत खाता’ खोल्नेलाई एनसेलको विभिन्न आकर्षक सुविधा
काठमाडौं । मेगा बैंक लिमिटेडले ग्राहकलाई आकर्षण गर्न शुन्य मौज्दातमै खोल्न सकिने ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकले निःशुल्क रुपमा नै एनसेलको सिमकार्ड प्राप्त गर्ने भएका छन् । उक्त बचत खातामा आकर्षक विशेषताहरु समावेश गरिएको छ । उक्त बचत...
सिटिजन्स लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमा दाबी बापत बीमितका परिवारलाई १० लाख रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले चिसापानी साना किसान कृषि सहकारी संस्था बैजनाथ १ बाँकेकी ऋणसदस्य चन्द्रमाया थापाको...
साढे ९६ करोड चुक्ता पूँजी रहेको मन्जुश्री फाइनान्सको खुद नाफामा उल्लेख्य प्रदर्शन
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा उत्कृष्ट प्रर्दशन देखिएको छ । गत वर्षको आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ५६ करोड ८१ लाख १८...
बरुण हाइड्रोपावरको हकप्रद शेयर बिक्री प्रबन्धकका रुपमा आरबीबी मर्चेन्ट बैकिङ
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ । आज दुई पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । हाइड्रोपावरका तर्फबाट संचालक कृष्णलाल श्रेष्ठ र आरबीबी मेर्चन्टका तर्फबाट प्रमुख...
मेरो माइक्रोफाइनान्स लघुवित्तकोे संस्थापक शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्री गर्ने
काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको ल्याएको छ । संस्थाले ५ लाख ९८ हजार कित्ता संस्थापक शेयर आजदेखि लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त लिलामी शेयर खरिद गर्न न्युुनतम मूल्य...
१० करोड चुक्ता पुँजिको आँधीखोला लघुवित्तले कमायो चार करोड मुनाफा, अन्य सूचांक कस्तो ?
काठमाडौं । कूल १० करोड चुक्ता पुँजि भएको आँधीखोला लघुवित्त वित्तीय संस्थाले गत अािर्थक वर्षमा चार करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको...
“मेगा लोकप्रिय बचत खाता”मा एनसेलको निःशुल्क सिम कार्डसहितको आकर्षक सुविधा
मेगा बैंक नेपाल लिमिटेडको ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकहरुले आकर्षक विशेषताहरु समावेश गरिएको एनसेलको सिमकार्ड निःशुल्क रुपमा प्राप्त गर्ने भएका छन् । “शुन्य मोज्दात” मा नै खोल्न सकिने यस ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकहरुले एनसेलद्वारा मेगा बैंकका लागि...
कामना सेवा विकास बैंक र सिडिएससीबीच निक्षेप सदस्यता सम्बन्धी सम्झैता
काठमाडौंं । कामना सेवा विकास बैंक र सिडिएससीबीच निक्षेप सदस्यता सम्बन्धी सम्झैता भएको छ। यससँगै अब बैंकमा सर्वसाधारणले हितग्राही खाता (डिम्याट) खोल्न पाउनेछन् । उक्त सम्झौतापत्रमा सिडिएससीको तर्फबाट सिईओ पूर्ण प्रसाद आर्चाय तथा बैंकका तर्फबाट सिईओ प्रविण बस्नेतले संयुक्त...
महालक्ष्मी विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण
काठमाडौं । महालक्ष्मी विकास बैंकको संस्थापक शेयर आज सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । कम्पनीको ४ लाख ९८ हजार १९ दशमलव ६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो । अव कम्पनीको शेयर संरचना संस्थापकको ५१ प्रतिशत र...
जनउत्थान सामुदायिक लघुवित्तद्धारा पाल्पाको रिब्दीकोटमा बृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले हरित प्रबर्द्धन अभियान अन्तर्गत बुक्षारोपण गरेको छ । संस्थाले पाल्पाको रिब्दीकोट गाउँपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा साउन २३ गते शनिबार वृक्षारोपण गरेको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका–३ खस्यौलीस्थित...
महालक्ष्मी विकास बैंकद्धारा कोरोनाबाट ज्यान गुमाएका कर्मचारीको परिवारलाई आर्थिक सहयोेग
काठमाडौँ । महालक्ष्मी विकास बैंकले कोरोना भाइरसबाट मृत्यु भएको कर्मचारीका परिवारलाई आर्थिक सहयोग गरेको छ । बैंकले सुदुर पश्चिम प्रदेशको अछाम साँफेबगर शाखामा सुरक्षा गार्ड पदमा कार्यरत कर्मचारी अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा न ४ का प्रेम बहादुर बोहराको...




















