सिभिल लघुवित्तको नयाँ शाखा शेषमतिमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त सिभिल लघुुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । संस्थाले काठमाडौँको तारकेश्वर नगरपालिका शेषमतिमा थप नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । समृद्धिको सहयात्री नारालाई जोड दिदै संस्थाले...
मिर्मिरे लघुवित्तद्धारा सबै तहका कर्मचारीलाई तालिम प्रदान
काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले हरेक तहका कर्मचारीलाई तालिम प्रदान गरेको छ । कम्पनीले कर्मचारीलाई सबल अनि सक्षम बनाउनका लाागि साउन २३ गते शनिबार तालिम दिएको हो । लघुवित्तका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्योैपाने र इटहरी क्षेत्रका...
मेगा बैंकद्धारा घोराहीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड घोराही शाखाले शनिबार एक कार्यक्रमको आयोजना गरी बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । घोराही उपमहानगर पालिका वार्ड न १८ को मसिनास्थित कालिका धर्मशालामा स्थानियहरुसँग बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त...
राधी विद्युतको हकप्रद निष्काशन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाडौँ । राधी विद्युत कम्पनीले हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँका दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९...
सहारा विकास बैंकद्धारा ३ वर्षको साधारण सभा एकैपटक गर्ने, नयाँ शेयरधनीले भाग लिन नपाउने
काठमाडौं । सहारा विकास बैंकले वार्षिक साधारण सभा डोकेको छ । बैंकले एकैपटक ३ वर्षको वार्षिक साधारणसभा आह्वान गरेको हो । साउन २२ गते संचालक समितिको बसेको बैठकले आर्थिक वर्ष २०७४/७५ देखि आ.व. २०७६/०७७ सम्मको आठौं, नवौं र दशौं...
रुरु जलविद्युतको खुद नाफामा उल्लेख्य प्रदर्शन
काठमाडौं । रुरु जलविद्युत परियाजना लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ७ करोड २१ लाख रुपैयाँ...
इन्फिनिटी लघुवित्तको खुद नाफा १६५.९० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले उल्लेख्य खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत असार मसान्तसम्ममा १२ करोड ६० लाख ८६...
कुमारी इक्विटी फण्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । कुमारी इक्विटी फण्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।फण्डले भोलि साउन २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसका कारण आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र लाभांश पाउन सक्नेछन्...
भदौ ४ गतदेखि इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई एक्वायर गरेर एकीकृत कारोबार सुरु
काठमाडौं । भदौ ४ गतदेखि इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई एक्वायर गरेर एकीकृत कारोबार थलानी गर्ने भएको छ । दुवै लघुवित्तलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले साउन १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले साउन २२ गते अन्तिम स्वीकृति...
सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का बुक क्लोज मिति तय
काठमाडौं । सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का बुक क्लोज मिति तय भएको छ । व्यवस्थापक सिद्धार्थ क्यापिटलले लाभांश वितरण प्रयोजनका लागि यी दुवै फन्डको साउन ३२ गते बुक क्लोज हुने भएको छ। तसर्थ, दुवै फन्डको...
सबैको लघुवित्तको बोनस शेयर सूचीकृत
काठमाडौं । सबैको लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ लाख ९५ हजार ७७२ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो लघुवित्तले आज सूचीकृत गरेको बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।...
नबिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नबिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले साउन १० गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको कुल ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । जसमध्ये १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।...
फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आइसीएफसी फाइनान्सको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। माईक्रोफाइनान्सको ३ लाख १९ हजार ४ सय १० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । जसमा न्यूनतम ३ सय...
५ वर्ष पुरानो लाभांश लिन नबिल बैंकको आग्रह
काठमाडौं । नबिल बैंकले आफ्ना शेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कम्पनीको २०७२ साल पुस १३ गते सम्पन्न ३१ औं साधारण सभाबाट पारित नगद...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको २४ हजार ९७० कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले २४ हजार ९७० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो । कम्पनीले उक्त शेयर खरिद गर्न चाहाने संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशित भएको मितिले...
नेपाल बैंगलादेश बैंकको नाफा सवा दुई अर्ब, १६ प्रतिशत लाभांश दिनसक्ने
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित भएको छ । सो वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ८४.१७ प्रतिशतले बृद्धि भई दुई अर्ब २९ करोड २५ लाख रुपैयाँ आर्जन गर्न...
प्रभु बैंकमा रकम जम्मा गर्दा लाइनमा बस्नु नपर्ने, मेशिनबाटै हुन्छ निक्षेप जम्मा
काठमाडौं । अत्याधुनिक बैंकिङ सेवा प्रवाह गर्ने क्रममा प्रभु बैंकले मेशिनबाटै डिपोजिट गर्ने व्यवस्थाको सुरुवात गरेको छ । नयाँ व्यवस्थासँगै अब सर्वसाधारणहरु बैंकमा लाइन बसेर रकम जम्मा गर्ने परिपाटीको अन्त्य भएको छ । ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै नगद जम्मा...
मौद्रिक नीतिका लागि अर्थ समितिले राष्ट्र बैङ्कलाई दियो १७ बुँदे निर्देशन
काठमाडौं । अर्थ समितिले मैदिक नीतिका लागि राष्ट्र बैंकका निर्देशन जारी गरेको छ। आज अर्थ समितिमा भएको बैठकमा गत आ।व। को मौद्रिक नीतिको कार्यान्वयन अवस्था र चालु आ।व। को मौद्रिक नीतिको तयारी सम्वन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर र अधिकारीहरुसँग...
अभियान लघुवित्तमा रोजगारीको अवसर
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले ३ पदका लागि कर्मचारी माग गरेको हो । संस्थाले वरिष्ठ सहायक,सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही सख्यामा कर्मचारी मागेको हो । वित्तीय सेवा नपुगेका...
कपिलवस्तुको तौलिहवामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर संचालनमा
काठमाडौँ । सिभिल बैंकले कपिलवस्तु जिल्लाको वडा न १ करदाता सेवा कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।उक्त काउन्टरको समुद्घाटन आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरेका थिए । उक्त काउन्टर संचालन गरे पछि अब...




















