नागरिक लगानी कोषको वार्षिक साधारणभा सम्पन्न, ९ प्रतिशत बोनस शेयर पारित
काठमाडौं । नागरिक लगानी कोषले २६ औं वार्षिक साधारणभा सम्पन्न भएको छ । कम्पनीको कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो । सभाले आर्थिक बर्ष २०७६/७७ को आम्दानी बाँडफाँड हिसाव बिवरणमा छुट्याएको प्रस्तावित ९...
सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त
सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेलले कार्यभार सम्हालेका छन् ।बैंकको गत जेठ २८ गते सम्पन्न बैंकको ३ सय ४५ औं संचालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको थियो । गत वैशाख १८मा बैंकका सीईओ...
सिभिल बैंकको एटिएम स्वीच अपग्रेड सफल, असार मसान्तसम्म हिमालयन बैंकको एटिएम प्रयोग गर्न अनुरोध
काठमाडौं । सिभिल बैंक लिमिटेडको स्वीच अपग्रेड सफल भएको छ । बैंकले असार १५ देखि असार १८ गते तीनदिनसम्म एटिएम सेवा पूर्ण रुपमा बन्द गरी एटिएम स्वीच अपग्रेड गरेको थियो । बैंकले आज सूचना जारी गर्दै एटिएम स्वीच सफलतापूर्वक...
मनकामना स्मार्ट लघुवित्तको आइपीओमा साढे ११ लाख बढीको आवेदन
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले आईपिओ निष्काशन गरेको पहिलो दिन साढे ११ लाख बढीको आवेदन परेको छ । कम्पनीले आजदेखि सर्वसाधारणलाई निष्काशन गरेको आइपीओमा आज दिउँसो ३ बजे ११ लाख ७९ हजार ७ सय १२ जना आवेदकबाट १ करोड...
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ७ अर्ब ७२ करोडको खर्च सहमति
काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन...
सामाजिक सुरक्षा कोषविरुद्धमा सूर्या लाइफ इन्स्योरेन्सका कर्मचारी आन्दोलित
काठमाडौं । सामाजिक सुरक्षा कोषका विरुद्ध बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । केहीदेखि बैंकमा कार्यरत कर्मचारीहरुले आन्दोलन जारी राखेकै बेला बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु पनि हिजोदेखि आन्दोलनमा उत्रिएका हुन्। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुले सामाजिक...
असार २६ गतेदेखि एकीकृत कारोबार गर्ने सिटिजन बैंक र सिर्जना फाइनान्सको निर्णय
काठमाडौं । सिटिजन बैंकले सिर्जना फाइनान्सलाई प्राप्त गरेर असार २६ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । बैंक र फाइनान्स एक भएपछि अब सिटिजन्स बैंकको नामबाट एकीकृत कारोबार हुने भएको हो । दुवैलाई राष्ट्र बैंकले असार १५ गते...
नेपाल इन्स्योरेन्स कम्पनीको शेयरधनीको खातामा बोनस शेयर जम्मा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले शेयरधनीको हितग्राही खातामा बोनस शेयर शेयरधनीको खातामा जम्मा गराएको छ । कम्पनीले गत चैत मा सम्पन्न ७२औं वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । चैत १६...
कर्पोरेट डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा असार २५ गते, एजेण्डाहरु यस्ता छन्
काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकले १३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले आधारणसभा आहवन गरेको हो ।उक्त सभा कम्पनीको प्रधान कार्यालय आदर्शनगर वीरगञ्ज, पर्सामा बिहान ७ः३५ बजे हुने भएको छ। कम्पनीले यस सभामार्फत कुनै पनि लाभांश वितरण...
एनएमबि क्यापिटलद्धारा डिम्याट नविकरण गर्न अनुरोध, साउन १५ सम्म नगरे स्वतः रोक्का हुने
काठमाडौं । एनएमबि क्यापिटल वा एनएमबि बैंक लिमिटेडले आफ्ना हितग्राहीलाई डिम्याट नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । क्यापिटलले एक सूचना जारी गर्दै आगामी साउन १५ भित्र डिम्याट नविकरण गरिसक्नुपर्ने जानकारी गराएको हो । क्यापिटलले आफुलाई पायक पर्ने नजिकैको...
नागरिक लगानी कोषको २६औं वार्षिक साधारण सभा आज
काठमाडौं । नागरिक लगानी कोषको २६औं वार्षिक साधारण सभा आज हुने भएको छ।कम्पनीको सभा आज दिउँसो २ बजे कोषको केन्द्रीय कार्याल नयाँ बानेश्वरमा हुने भएको छ । उक्त सभाले ९ प्रतिशत बोनस शेयर र ८ दशमलव ८९ प्रतिशत नगद...
मनकामना स्मार्ट लघुवित्तको आइपीओमा पहिलो दिनमै झण्डै ६ लाखको आवेदन
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले आईपिओ निष्काशन गरेको पहिलो दिन पौने २२ गुणाको आवेदन परेको छ । कम्पनीले आजदेखि सर्वसाधारणलाई निष्काशन गरेको आइपीओमा बिहिबार साँझ ५ बजेसम्ममा ५ लाख ८९ हजार ८ सय १२ जना आवेदकबाट ७९ लाख ७२...
एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनल नेपालबीच सम्झौता
काठमाडौं । एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ।दुई कम्पनीबीच म्युचुअल फण्ड अन्तर्गत संचालित ‘कर्पाेरेट पे रोल’ सिप अन्तर्गत व्यवस्थित लगानी योजनाको लागी सम्झौता भएको हो । सम्झौता पत्रमा इन्टरनेशनलका तर्फबाट कम्पनीका नायव महाप्रबन्धक रितु राज...
यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । स्टकमा सूचीकृत २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ७० करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ। आज ४ कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ। ओरियन्टल होटल...
युवा ब्यांकर प्रवेश रिजालले पाए प्रतिष्ठित जीसीआइएफ पुरस्कार
काठमाडौँ । हाल अमेरिकामा कार्यरत एक युवा ब्यांकर, प्रवेश रिजाल, ले संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित ‘ग्लोबल कन्फरेन्स अन इन्स्योरेंस एण्ड फाइनान्स’ (जीसीआइएफ)पुरस्कार प्राप्त गरेका छन्। मंगलबार संयुक्त राज्य अमेरिकाको लास भेगास शहरमा आयोजित एक भव्य समारोहमा उनलाई उक्त पुरस्कार...
असार १७ गते देखि मेरो वालेट सेलपे वालेट सुरु
काठमाडौँ । सेलकमले यहि असार १७ गते देखि लागु हुने गरी अर्को सुचना नआए सम्मको लागि मेरो वालेट सेलपे वालेट शुरु गरेको छ ।सेलकमले ग्राहकहरुको माग बमोजिम सेलपे सेवा अव वालेट समेत चलाउन सकिने गरी नेपाल राष्ट्र बैंकबाट अनुमति...
एनएमबि बैंकले ल्यायो एनएमबि सापटी २.० योजना, यसरी पाइन्छ सुविधा
काठमाडौं । एनएमबि बैंकले एनएमबि सापटी २.० योजना ल्याएको छ । यो आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा रहेको र यस अन्तर्गत कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने...
राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक सूचना पोष्ट नगर्न आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेको सम्बन्धमा बैंकले गम्भीर ध्यानाकर्षण गराएको छ। हालसम्म नेपाल राष्ट्र बैंकको कुनैपनि आधिकारीक फेसबुक पेज नरहेको र यस बैंकबाट कुनैपनि प्रकारको सूचना जानकारी तथा आव्हन...
सिद्धार्थ बैंकले ल्यायो इजी बैंक सुविधा, यस्ता छन् प्रकृया
काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले र नेपाल सरकारद्वारा अघि बढाइएको डिजिटल नेपावल अभियान कार्यक्रम अनतर्गत रहि इजी बैंक नामको अनलाईन प्लेटफर्म सार्वजनिक गरेकोछ । यस इर्जी बैंक प्लाटफर्म सिद्धार्थ बैंकको आधिकारिक...
ग्लोबल आइएमई क्यापिटलमा रोजगारीको अवसर, असार ३१ गतेसम्म दिन पाईन्छ आवेदन
काठमाडौ । ग्लोबल आइएमई क्यापिटल देशभर बाट ११ पदका लागि कर्मचारी माग गरेको छ । क्यापिटललाई म्याजेजमेन्ट ट्रेनीका लागि ३ जना, ट्रेनी असिस्टेन्टकामा केहि जना, इन्भेष्टमेन्ट बैंकिङ म्यानेजर लेभलकामा एक जना, सुपरभाइजर एक जना, फाइनान्सियल एडभिसोर जूनियर अफिसर एक...



















