बिस्का जात्रामा भैरवनाथको रथ भाँचिनु के नयाँ वर्षका लागि अनिष्टको संकेत हो ?
काठमाडौं । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको बिस्का जात्राको पहिलो दिन मै प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएपछि विभिन्न संशय उत्पन्न भएका छन् । मंगलबार दिउँसो ३ बजेदेखि हजारौं जात्रालुले तान्न सुरु गरेको रथ निरन्तर १३ घण्टासम्म तानेर माथिल्लो...
हकप्रद निष्काशन प्रस्ताव पारित गर्दै सानिमा जिआईसीको छैठौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा अमृतभोग कालिकास्थान काठमाडौंमा आज सम्पन्न भएको हो । सभाले कम्पनीको छैठौ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने...
नाफामा मुक्तिनाथ र गरिमाको टक्कर, कामनालाई पछ्याउँदै लुम्बिनी र ज्योति, अन्य कुनले कति कमाए ?
काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनाको अवधि विकास बैंकहरुले साढे तीन अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्ग अनुसार हाल संचालनमा रहेका १७ वटा विकास बैंकहरुले ३...
चौधरी ग्रुपले हड्पेको ‘४-४-१’ रोपनी सरकारी जग्गा फिर्ता गर्न ढिलाई, सम्पदा मास्न ललितपुरे मेयरनै देखिए ‘भिलेन’
काठमाडौं । चौधरी ग्रुपले हत्याएको पुल्चोकस्थित रातो मत्स्येन्द्रनाथको जात्रासँग जोडिएको ४ रोपनी ४ आना १ पैसा सरकारी जग्गा सरकारीकरण गर्न सम्बन्धित निकायले ढिलाई गरिरहेका छन् । स्थानीय सरकार ललितपुर महानगरले नै चासो नदेखाएपछि उक्त जग्गा सरकारीकरण गर्न ढिलाई भइरहेको...
नाफामा नम्बर वान नबिललाई पछ्याउँदै ग्लोबल, प्राइम र आरबिबिको प्रतिस्पर्धा, कस्तो छ अन्यको अवस्था ?
काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैंकहरुले ४२ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आवको फागुन मसान्तसम्ममा ४२ अर्ब ३० करोड मुनाफा आर्जन गरेका हुन् । नाफा...
धितोपत्र बोर्डका अध्यक्ष छनौट प्रक्रिया स्थगित, आजको लागि तोकिएको प्रस्तुतिकरण अनिश्चितकालसम्म रोकियो
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया अबरुद्ध हुन पुगेको छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा गठित धितोपत्र बोर्डको अध्यक्ष छनौट समितिले आज पाँच प्रत्यासीसँग लिने भनेको प्रस्तुतीकरण अबरुद्ध हुन पुगेको हो ।...
व्यापारिक घरनालाई हेरेर बजेटमा करको दर हेरफेर गर्न दिन्न, ब्यक्तिगत विषय लिएर नआउनुः अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले कुनै सिमित व्यापारिक घरनालाइ हेरेर बजेर करको दर हेरफेर नहुने बताएका छन् । उधोग वाणिज्य महासंघको महासंघको ५८ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘व्यापारिक घरनालाई हेरेर बजेटमा...
निजि क्षेत्रको मनोबल उच्च बनाउन सरकार प्रतिबद्ध रहेको छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजि क्षेत्रको मनोवल उच्च बनाउन प्रतिबद्ध रहेको बताएका छन् । उद्योग वाणिज्य महासंघको महासंघको ५८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सम्पूर्ण व्यवसायीलाई मनोबल उच्च बनाएर काम गर्न सुझाव दिएका हुन् । पुँजीगत खर्च...
भ्रष्टाचारीको अखडा बन्दै इन्भेष्टमेन्ट मेगा बैंक, सञ्चालक पाण्डेले घुस खाएको अख्तियारको ठहर
काठमाडौं । अयोग्य व्यक्तिहरुलाई सञ्चालक नियुक्त गर्न खोजेपछि बबण्डर मच्चिएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई भ्रष्टाचारीको अखडा बन्न लागेको ट्याग समेत लागेको छ । सञ्चालकको योग्यता विवादले नयाँ सञ्चालक चयनको निर्वाचन नै विथोलिएको इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक स्वयं ठूलो भ्रष्टाचार...
सगरमाथा लुम्बिनी (सलिको)मा भत्ता बढाउने अध्यक्ष मनोहरदास मुलको प्रस्ताव बार्षिक साधारणसभाबाट अस्वीकृत
काठमाडौं । सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहरलाल दासमाथि सञ्चालकहरुले गम्भिर आरोप लगाएका छन् । आज सम्पन्न सलिकोको २७ औं बार्षिक साधारणसभामा शेयरधनीहरुले अध्यक्ष मनोहरदास मुलमाथि गम्भिर आरोप लगाएउँदै होहल्ला गरेपछि सञ्चालक समितिको भत्ता बृद्धि गर्ने प्रस्ताव फिर्ता...
धिपधिपे अर्थतन्त्रमा लोडसेडिङ थप मार थपिँदै, अर्थतन्त्र सुधारको आशामाथि विद्युत तगारो
काठमाडौं । देशको अर्थतन्त्र विगत १८ महिनादेखि संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । धिपधिपे अर्थतन्त्रमा अर्को नयाँ चुनौति थपिएको छ, विद्युत । सुख्खा समय र भारतबाट ल्याउने बिद्युतबाट समेत अपुग हुँदा नेपालका उद्योगीहरुले लोडसेडिङको नराम्रो मार खेपिरहेका छन् । देशमा...
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ नैतिक संकटमा !
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ गम्भीर नैतिक संकटमा परेका छन् । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित छनोट समितिका संयोजक रहेको डा. श्रेष्ठ आर्थिक वृत्तमा उच्च नैतिकवान भनेर चिनिएका अर्थविज्ञ हुन् । नेपाल राष्ट्र...
कोरोना महामारीमा सिटिजन लाइफमा आबद्ध भएका संखुवासभाका बम्जनले फैलाए ९० जनाको सञ्जाल
काठमाडौं । जीवनको कुन मोडमा के हुन्छ कसैलाई थाहा हुँदैन् । कुनै पनि सफलता प्राप्त गर्नका लागि निरन्तर संघर्ष गर्नुपर्छ भन्ने उदाहरण संखुवासभाका शिक्षक तथा सिटिजन लाइफका अभिकर्ता रामजी बम्जन पनि एक हुन् । छोटो अवधीमा नै जीवन बीमा...
राष्ट्रिय बीमा कम्पनीको अमलेखगञ्ज शाखा कार्यालयमा तालाबन्दी
बारा । ढुवानी व्यवसायीहरुले आइतबार पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनको शाखा कार्यालय र राष्ट्रिय बीमा कम्पनीको शाखा कार्यालय अमलेखगञ्जमा तालाबन्दी गरेका छन् । पेट्रोलियम डिलर्स एशोसिएशन र राष्ट्रिय बीमा कम्पनीले मिलेर आन्तरिक ढुवानी बीमा वापतको रकममा अनियमितता र छानविनको माग...
शेयर धितो कर्जाको सीमा बढिरहेपनि किन बढ्न सकेन शेयर बजार ?
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा मात्र बैंक तथा वित्तीय संस्थाले ९ अर्ब माथि कर्जा प्रवाह गर्न सफल भएका छन् ।गत आर्थिक वर्षको आठ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा सेयर कर्जा १२.३ प्रतिशतले बढेको हो ।गत आर्थिक...
शेयर बजारमा अर्थमन्त्रीको अग्नि परीक्षा, हटाउलान् त नीतिगत बाधाहरु ?
काठमाडौँ । गत साता निराश भएका लगानीकर्ता साताको सुरु कारोबार दिन आइतबार भने उत्साहित बने । गएको साता पाँचवटै कारोबार दिन शेयर बजार राताम्य हुँदा लगानीकर्ता निराश बनेका थिए । लामो समयसम्म खुम्चिएको बजारमा सुधार आउँदा आइतबार १९० कम्पनीको...
विश्वकै उत्कृष्ट आम्दानीमा पर्ने एक्चुरी बिषयको लागि नेपालले ६ जनाको लागि छात्रवृत्ति वितरण गर्ने, यस्ता छन् आवेदन दिने प्रकृया
काठमाडौं । एक्चुरियल साइन्सको शिक्षा विश्वकै महंगो र दुर्लभ शिक्षा हो । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको गणित विज्ञान स्कूलमा यो विश्वकै महंगो र दुलर्भ शिक्षा लिन पाइन्छ भन्ने सुन्दा आश्चर्य पनि लाग्न सक्छ । नेपालमा मेडिकल साइन्स, इन्जिनियरिङमा विद्यार्थीहरुको...
१४ मध्ये ९ जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन् ?
काठमाडौं । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ९ वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७९।८० को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार...
सरकारलाई नयाँ स्टक अध्ययन गर्न समितिले यसै साता प्रतिवेदन पेश गर्ने, के आँउला निष्कर्ष ?
काठमाडौं । नयाँ स्टकको लाइसेन्स दिन आवश्यक रहेको वा नरहकोे बारे अध्ययन गर्न गठन भएको समितिले काम अन्तिम चरणमा पुगेको जनाएको छ।समितिले राय सुझावको काम सम्पन्न भईसेकेको र प्रतिवेदन अन्तिम चरणमा पुग्ने तरखरमा रहेको जानकारी दिएको छ । मन्त्रिपरिषदको...
नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि पाँच जनाको नाम सर्टलिष्ट , को-को छानिए?
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि आबेदन दिएकामध्ये पाँच जनाको नाम अन्तरवार्ताको लागि सर्टलिष्ट गरिएको छ। आबेदन दिएका १९ जना मध्ये पाँच जनाको नाम सिफारिस समितिले अन्तर्वार्ताको लागि सर्टलिष्ट गरेको हो। स्रोतका अनुसार सर्टलिष्टमा पर्नेहरुमा धितोपत्र बोर्डका कार्यकारी...



















