वाणिज्य बैकहरुको वितरणयोग्य मुनाफामा भारी गिरावट, लाभांश दिने क्षमतामा कमजोर बन्दै
काठमाडौं । आर्थिक र राजनितिको स्थिरताको कारण बैंकहरुको वित्तिय विवरण खस्कन पुगेको छ। त्यस्को प्रत्यक्ष प्रभाव वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफामा देखिएको छ।चालु आर्थिक वर्ष तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार अधिकांश बैंकको वितरणयोग्य मुनाफामा उच्च गिरावट देखिएको छ। बैंकका अधिकारीहरुको...
नौ महिनामा २० वाणिज्य बैंकलाई ऋणीहरुले बुझाए साढे ४ खर्ब ब्याज, कुनलाई कति ?
काठमाडौँ । पछिल्लो ९ महिनामा २० वाणिज्य बैंकलाई ऋणीहरुले साढे ४ खर्ब रुपैयाँ ब्याज बुझाएका छन् । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुलाई ऋणीहरुले ४ खर्ब ४७ अर्ब ६ करोड ३९ लाख...
नबिल, ग्लोबल आइएमई र एनआइसी एशिया बैंकबीचको तुलनात्मक अध्ययन
काठमाडौं । वाणिज्य बैंक नबिल ग्लोबल आइएमई र एनआइसी एशिया बैंकले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तिय विवरणलाई आधार मानेर तीन कम्पनीबीच बीमापोष्टले गरेको तुलनात्मक रिर्पोट यस प्रकार रहेको छ । चुक्ता पुँजीको आधारमा...
वाणिज्य बैंकको नाफा साढे ४० अर्ब माथि, कुनले कति कमाए ? (सूचीसहित)
काठमाडौँ । वाणिज्य बैंकहरुको खुद नाफा साढे १३ प्रतिशतले घटेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवतरण अनुसार हाल संचालकमा रहेका २० वाणिज्य बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोड ३० लाख...
प्रभु बैंकको मुनाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफामा छलाङ, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ७.२७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफामा उच्च बृद्धि, वित्तिय विवरण लुकाएको आशंका
काठमाडौं । नेपल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आवको तेस्रो त्रैमासिक बित्तिय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरणमा बैंकको उच्च बृद्धि देखाइनु र देश चरम आर्थिक संकटबाट बीच गुज्रनुको तालमेल नमिलेको देखिएको छ । चालु आवको नौ...
कुमारी बैंकको मुनाफा १ अर्ब ५ करोड, संचालक मुनाफा आकाशिदा कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ५ करोड २७ लाख ९४ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १९.११ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा...
२७.७० प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको मुनाफा, अधिकांश सूचकमा छलाङ, प्रतिशेयर आम्दानी कति ?
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको मुनाफा १ अर्ब ६१ करोढ ५९ लाख...
खुद नाफा घटेपनि एनआईसी एसिया बैंक वित्तीय सूचांकमा अब्बल, तेस्रो त्रैमासमा यस्तो देखियो बैंक
काठमाडौं । एनआईसी एसिया बैंकले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार बैंकको खुद नाफा र वितरणयोग्य मुनाफा घटेपनि बैंकको वित्तीय अवस्था अब्बल र अझै उत्कृष्ट रहेको देखिएको छ । कूल १४...
मोन्सान्टोको ‘घातक’ बीउ बेचेरे नेपाली किसानलाई चौपट पार्दै चौधरी ग्रुप, अनुसन्धानमा सरकार र संसद दुबैको बेवास्ता
काठमाडौं । बढी उत्पादन दिने ‘हाइब्रिड’ बीउ भन्दै झुक्याएर अर्वपति व्यापारी विनोद चौधरीको सीजी ग्रुपले संसारभर विवादित बहुराष्ट्रिय कम्पनी मोन्सान्टोको जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म्स (जीएमओ)बीउ बेचेर नेपाली किसानलाई चौपट पारिरहेको तथ्य भेटिएको छ । सीजी ग्रुपले खुलेआम यो धन्दा गरिरहेको...
बजेटमा बीमा प्राधिकरणको सुझावः जीवन बीमा प्रिमियममा थप छुटदेखि कर्पोरेट ट्याक्स समानतासम्म
काठमाडौं । बीमा प्राधिकरणले आगामी आर्थिक वर्षको बजेट बीमा क्षेत्रको पहूँचमा विस्तार हुने गरी ल्याउनु पर्ने सुझाव पेश गरेको छ। बजेटको तयारीमा रहेका सरकारलाई समितिले बीमा क्षेत्रको पहूँचमा विस्तार हुने बजेट ल्याउन सुझाव पेश गरेको हो। बीमा प्राधिकरणका अध्यक्ष...
बीमा सबैले गर्छन, तर दक्ष बीमा अभिकर्तासँग गरिएको बीमा कहिल्यै तलमाथि हुँदैनः गोबिन्द जोशी, चिफ एजेन्सी म्यानेजर, आइएमई लाइफ
नेपाली बीमा क्षेत्रमा परिचित नाम हो, गोबिन्द जोशी । सुदुरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा जन्मिएका जोशी हाल आइएमई लाइफ इन्स्योरेन्समा चिफ एजेन्सी म्यानेजरका रुपमा कार्यरत रहेका छन् । अध्ययनको शिलशिलामा काठमाडौं आएका जोशीले विगत एक दशकदेखि नागरिकहरुको बीमा गरी...
लघुवित्तका सूचकमा संकुचनः ४६ प्रतिशतले घट्यो लगानी, खराब कर्जा समेत निरन्तर उकालो
काठमाडौँ । लघुवित्तको लगानी विस्तार झन्डै ओरालो लागेको छ। राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले तयार पारेको लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार २०८० असार मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुको लगानी विस्तारमा...
हवाई बीमा तथा उड्डयन जोखिम व्यवस्थापनको छलफको तयारीमा जुट्यो इन्स्योरेन्स इन्स्टिच्युट
काठमाडौं। इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल हवाई बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम संचालन गर्ने भएको छ । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल हवाई बीमा तथा उड्डयन जोखिम व्यवस्थापन विषयमा देखिएका समस्या तथा वर्तमान चुनौतीहरु र भविष्यका सम्भावनाहरुका बारेमा सम्बन्धित सरोकारवालहरुसँग अन्तक्रिया र...
महालेखा परीक्षकमा तोयम राया नियुक्त
काठमाडौँ । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार रायालाई महालेखा परीक्षक पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिसमा नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम पदमा नियुक्त गरेको हुन्...
बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी ४% ले बढायो, कुन क्षेत्रमा कति ?
काठमाडौं । चालु आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी ४.३ प्रतिशतले बढाएका छन्।साउनयताका ८ महिनामा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ८ अर्ब कर्जा लगानी बढाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। गत असारसम्म बैंक तथा वित्तीय...
दुबईको बाढीमा उठ्यो बीमाको एजेण्डा, पानीमा डुबेका गाडी मर्मतको लागि बीमा दावी नपाउन सक्ने
काठमाडौं । दुबईमा निरन्तर दुई दिनदेखिको भिषण बर्षाको कारण हजारौं सवारी साधनहरु पानीमा डुब्न पुगेका छन् । पानीमा डुबेका सवारी साधनहरु बिग्रिएको अवस्थामा त्यसको भार बीमा कम्पनीमाथि पर्ने कि नपर्ने बहस सुरु भएको छ । केही पुनर्बीमा ब्रोकर कम्पनीहरुले...
२४ प्रतिशतले घट्यो ज्योति विकास बैंकको मुनाफा, इपीएस ओरालो लाग्दा वितरणयोग्य नाफा ऋणात्मक
काठमाडौँ । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवतरण सार्वजनिक गरेको छ । सार्वजनिक विवतरण अनुसार कम्पनीको मुनाफा ओरालो लागेको हो । चैत समान्तसम्ममा कम्पनीको मुनाफा २४.४० प्रतिशतले घटेर १५ करोड २४ लाख ३३ हजार रुपैयाँमा...
शेयर बजारबाट ९ महिनामा उठ्यो ३ अर्ब ७९ करोड पुँजीगत लाभकर, कुन महिनामा कति तिरे ?
काठमाडौँ । शेयर बजारबाट चालु आर्थिक वर्षको ९ महिनामा ३ अर्ब रुपैयाँ ७९ करोड रुपैयाँ पुँजीगत लाभकर सङ्कलन संकलन भएको छ । सीडीएससीका अनुसार चैत मसान्तसम्ममा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक डिलरबाट उक्त परिमाणमा लाभकर उठेको हो...
स्वास्थ्य बीमा कार्ड नागरिक एपमा लिङ्क गर्न मिल्ने, डिजिटल फोटोलाई अस्पतालले मान्यता नदिए कारबाही हुने
काठमाडौं । आमनागरिकलाई डिजिटल माध्यमबाट सेवा प्रवाह गर्नको लागि ‘नागरिक एप’ सञ्चालनमा ल्याएको सरकारले स्वास्थ्य बीमा बोर्डलाई समेत डिजिटल सेवामा जोडेको छ । नागरिक एपले स्वास्थ्य बीमा कार्डलाई नागरिक एपमा समावेश गरेसँगै आम नागरिकलाई सेवा लिन सहज भएको छ...




















