बीमकको मर्जर पश्चात् कर्मचारी ब्यवस्थापन: समस्या र समाधान

हालै एक बीमा कम्पनी मर्जरको घोषणा हुने वित्तिकै सोही कम्पनीमा उच्च तहमा कार्यरत एक कर्मचारीले बीमा क्षेत्रमा आफ्नो भविष्य देखेनन् र बन्द अवस्थामा रहेको वित्तीय संस्था चलाउने भनी राजिनामा दिए ।उनी चलिरहेको राम्रो कम्पनीबाट बन्द रहेको अर्को संस्थामा आफ्नो...


विदेश जाने यात्रुलाई दवाव दिएर खाता खोलाउँदै सानिमा बैंक

काठमाडौं । सानिमा बैंकले आफ्नो व्यवसाय प्रबद्र्धन गर्न विदेश जाने यात्रुहरुसँग बार्गेनिङ गर्दै दवावमा बैंक खाता खोल्न बाध्य पार्ने गरेको खुलेको छ । विदेश जाने तयारीमा रहेका नेपालीहरुलाई आवश्यक पर्ने डलर सटहीमा बैंकले खाता खोल्न, कार्ड लिन दवाव दिने...


नेपालका तीन उत्कृष्ट निर्जीवन बीमा कम्पनीलाई दाजेर हेर्दा, लगानीकर्ताले शिखर, नेको र सगरमाथा लुम्बिनी मध्ये कुन रोज्ने?

काठमाडौं । नेपालमा संचालनमा रहेका जिर्जीवन बीमा कम्पनीहरुमध्ये शिखर, नेको र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी नेपाली निर्जीवन बीमा क्षेत्रका लिडर कम्पनीहरु हुन् । अहिले धेरै शेयर लगानीकर्ता, बीमा अभिकर्ता तथा आम जनताले यी तीन कम्पनीलाई दाजेर हेर्ने गरेका छन्...


बीमा सचेतना लिएर डोल्पा पुग्यो बीमा प्राधिकरण, ठूलीभेरी र त्रिपुराकोटमा अन्तरक्रिया सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण बीमा सचेतना कार्यक्रम लिएर डोल्पा पुगेको छ । विकट हिमाली जिल्ला डोल्पाको जुफालस्थित ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयको आयोजनामा यही जेठ ८...


पाँच प्रतिशत ब्याज असुल गरेर कर्जा पुनर्तालिकिकरण र पुनर्स‌रचना गर्न लघुवित्तलाई निर्देशन

काठमडौं । लघुवित्त वित्तीय संस्थाहरुले पनि असुल हुन बाँकी ब्याजको न्युनतम पाँच प्रतिशत असुल गरेपछि ऋणीको कर्जा पुनरसंरचना वा पुनरतालिकीकरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा व्यवस्था भए अनुरुप...


आगोलागीमा परेर उद्योग खरानी भयो, ज्योति विकास बैंकका कारण बीमा दावी भुक्तानी नपाउँदा पीडित सडकमा

काठमाडौं । सरकारले बैंकास्योरेन्स बन्द गरेको धेरै भइसकेको छ । तर, यसको विकृत रुपमा अझै देखिन छोडेको छैन । मोरङको पथरी शनिश्चरेमा रहेको ज्योति विकास बैंकले ग्राहकसँग बीमा बापतको शुल्क लिई बीमा कम्पनीमा भने शुल्क नबुझाएर ठगी गरेको पीडित...


खर्च कटौती गर्दै जीवन बीमा कम्पनी, स्वास्थ्य परिक्षण शुल्क ४० प्रतिशतले घट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमितको स्वास्थ्य परिक्षण शुल्क घटाएका छन् । गत आवको तुलनामा चालु आवको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुको स्वास्थ्य परिक्षण शुल्क ३९.८५ प्रतिशतले घटेको देखिएको छ । चालु आवको ९ महिनासम्म आइपुग्दा १७ जीवन बीमा...


नेपाल पुनर्बीमा कम्पनीको वित्तिय विवरण बीमा प्राधिकरणबाट पारित, हकप्रद शेयर के होला ? (कम्पनीको हाल वित्तिय अवस्था सहित)

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको वित्तिय विवरण नेपाल पुनर्बीमा कम्पनीबाट स्वीकृत भएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट नेपाल पुनर्बीमा कम्पनीको आर्थिक बर्ष २०७८र७९ को वित्तिय विवरण पारित भएको हो ।कम्पनीले उक्त वित्तिय विवरण भित्र लाभांश प्रस्ताव र...


फेरि चुहियो बजेटको सूचना, संयोजक भुपाल बराल शंकाको घेरामा

काठमाडौं । यस पटक पनि बजेट निर्माण गर्दा गोपनियता अपनाउन अर्थ मन्त्रालय असफल भएको छ । छ जनाको टिम बनाएर बजेट निर्माण गरिएको रहेको टोलीका वित्तीय क्षेत्र महाशाखाका प्रमुख भुपाल बराल शंकाको घेरामा परेका छन् । छ जनाको टिमले...


भ्रष्टाचारका अभियुक्त प्रेम राई अख्तियारमा कहिलेसम्म टाँसिइरहने ?

समाचार टिप्पणी काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई यतिबेला चरम विवादमा छन् । नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका कानुनी रुपमा भ्रष्टाचारका अभियुक्त हुन बाँकी रहे पनि नैतिक रुपमा अभियुक्तकै सरहको...