अर्थमन्त्री डा. महतले औल्याएमा बीमामा त्रुटी नै त्रुटी, ‘नियामकबाटै सरकारी बीमा कम्पनी ध्वस्त पारेर अर्कोलाई फाइदा दिनु गलत’
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणमाथि अनेक कोणबाट प्रश्न प्रश्न तेस्र्याएका छन् । नेपाल बीमा प्राधिकरणको बार्षिकोत्सवमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. महतले नेपाल बीमा प्राधिकरणमा व्यावसायिकताको खाँचो मात्रै औल्याएर नियामक...
बैंकका खर्बाैंको कर्जा दुरूपयोग भएको प्रधानमन्त्री प्रचण्डको निष्कर्ष, ’बैंकका कर्जा सीमित व्यक्तिले उपयोग गरे’
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपालका बैंकहरूका कर्जाको अनुपातमा उत्पादन वृद्धि नभएको र सीमित व्यक्तिले दुरूपयोग गरेको बताएका छन् ।नेपाल राष्ट्रिय कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनर्उत्थानको लयमा...
जेठ ७ गतदेखि कृषि बीमा स्थगन गर्ने बीमक संघका निर्णय, १४ बीमा कम्पनीको दुई अर्ब ९४ करोड बीमा शुल्क रोकिँदा समस्या
काठमाडौं । बीमा कम्पनीहरुले कृषि बीमा शुल्क अनुदान बापतको रकम नपाएपछि नेपाल बीमक संघले यही जेठ ७ गतेदेखि कृषि तथा पशुपंक्षी बीमा पोलिसी जारी गर्ने र दावी भुक्तानी कार्य स्थगित गर्ने निर्णय गरेको छ । निर्जीवन बीमा कम्पनीहरुको संस्था...
‘बीमा सेवालाई व्यवस्थित बनाउने जमर्को गर्दै छौँ’
अर्थ मन्त्रालयको सानो कोठाबाट नेपालमा बीमा व्यवसाय विस्तारका लागि भूमिका खेल्दै आएको तत्कालीन बीमा समिति नेपाल यसै वर्षदेखि बिमा क्षेत्रको स्वायत्त नियामकीय निकायका रूपमा राष्ट्रिय बिमा प्राधिकरणको स्वरूपमा स्थापित भएको छ । प्राधिकरणको ५५ औँ वार्षिक उत्सवका सन्दर्भमा बीमा...
नेपाल बीमा प्राधिकरण ५५ औं वर्षमा, बीमालाई जनताले पाउने नैसर्गिक सेवाका रुपमा स्थापित गराउने अध्यक्ष सिलवालको प्रतिबद्धता
नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सव विशेष काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण आजबाट ५५ औं वर्षमा प्रवेश गरेको छ । ५५ औं बार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत तथा नेपाल बीमा...
कम्पनीका क्षमता बदल्यौं, सरकारी सोच फराकिलो पार्यौं, अब बीमा क्षेत्र उत्साहसाथ अघि बढ्छः सुर्य प्रसाद सिलवाल, अध्यक्ष-नेपाल बीमा प्राधिकरण
— अन्तरवार्ता — नेपाल सरकारको प्रशासकीय जिम्मेवारी सम्हालिसकेका सूर्य प्रसाद सिलवाल हाल नेपाल बीमा प्राधिकरणको अध्यक्षको नेत्तृवको भूमिकामा छन् । अर्थमन्त्राल, उद्योग सचिव, गृह सचिव तथा सञ्चार सचिवको समेत भूमिका निर्वाह गरेका सिलवाल हाल बीमा प्राधिकरणको अध्यक्षको नेत्तृवमा बसेर...
बीमापोष्ट आजबाट तेस्रो वर्षमा, ‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ हाम्रो प्रतिबद्धता
‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ भन्ने लक्ष्य पछ्याउदै बीमापोष्ट शुभारम्भ गरेको पनि दुई वर्ष पुरा भई तेस्रो वर्षमा लम्किसकेको छ । यो छोटो अवधीमा तपाईहरुबाट प्राप्त विश्वास र मायाले हामीलाई अझै लक्ष्यप्रति प्रतिबद्ध र दृढ हुन मद्दत मिलेको...
जोखिम रक्षावरण र पुँजि निर्माणमा बीमाको उपयोग गर्नुपर्दछ, बीमापोष्टले बेथिती र विकृतिहरुको खवरदारी गर्न सकोस्ः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बीमा क्षेत्रको बेथिती र विकृतिहरुमाथि खवरदारी गर्ने कार्यमा बीमापोष्टले अझै सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले बीमापोष्टको तेस्रो बार्षिकोत्सवको अवसरमा प्रदान गर्नु भएको शुभकामना सन्देशमा बीमा क्षेत्रको...
निर्भीक पत्रकारिताको माध्यमबाट बीमा क्षेत्रको उन्नयनका लागि अर्थमन्त्री डा. महतको शुभकामना
काठमाडौ । बीमा क्षेत्रको आधिकारिक र समग्र वित्तीय क्षेत्रमा जनपक्षिय सूचना तथा समाचार संम्प्रेषण गर्दै आएको बीमापोष्ट डटकमको तेस्रो बार्षिकोत्सवको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले शुभकामना ज्ञापन गर्नु भएको छ । २०७८ साल बैशाख ३१ गते आजैका दिनबाट औपचारिक...
सुशासन र भ्रष्टाचाररहित समाज निर्माणमा बीमापोष्टको भूमिका देखियोस्ः केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा अध्यक्ष नेकपा एमाले
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक न्याय, सुशासन, भ्रष्टाचाररहित समाज निर्माणलाई प्राथमिकतामा राखेर आफ्नो भूमिका निर्वाह गर्न बीमापोष्ट डटकमको तेस्रो बार्षिकोत्सवको अवसरमा शुभकामना दिनु भएको छ । पूर्व प्रधानमन्त्री ओलीले बीमापोष्टलाई पठाउनु भएको...
बीमापोष्टलाई तेस्रो बार्षिकोत्सवको शुभकामनाः सूर्य प्रसाद सिलवाल, अध्यक्ष, नेपाल बीमा प्राधिकरण
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमापोष्ट डटकमको तेस्रो बार्षिकोत्सवको अवसरमा शुभकामना ज्ञापन गर्दै बीमा साक्षरता अभिबृद्धिको लागि भूमिका निर्वाह गर्दै खवरदारी गर्दै अघि बढ्न सुझाव दिनु भएको छ । तेस्रो बार्षिकोत्सवको...
बीमा क्षेत्रमा बीमापोष्टको भूमिका सरानीय छः कार्यकारी निर्देशक, राजुरमण पौडेल
काठमाडौं । छोटो समयमा सत्य र निष्पक्ष समाचार सम्प्रेषण गरेर बीमा र वित्तीय क्षेत्रमा लोकप्रिय बनेको बीमापोष्ट डटकमलाई तेस्रो बार्षिकोत्सवको शुभ–कामना व्यक्त गर्दछु । नेपालको बीमा क्षेत्रमा बीमापोष्ट डटकमले विगत दुई वर्षदेखि आलोचनात्मक तथा रचनात्मक रुपले गर्नु भएको योगदानका...
बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा प्रभातफेरी सम्पन्न, सामूहिक रुपमा बीमा जागरण अभियान चलाऔंः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा प्रभातफेरिको आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट सुरु भएको प्रभातफेरि भृकुटीमण्डप पुगेर समापन गरिएको छ । भोलि जेठ १ गते ५५ औं बार्षिकोत्सव भव्य रुपमा मनाउन...
नेशनल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ११ अर्ब १३ करोडमाथि, बीमा कोष आकार १८% ले बृद्धि
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको बीमा कोषको आकार गत आवको तुलनामा १८.८० प्रतिशतले बढेको छ । चैत मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा ५८ अर्ब २६...
बीमा प्राधिकरणको ५५ औं वार्षिकोत्सवमा आयोजित खेलकूदका बिजयी टिमलाई ट्रफी तथा पदक वितरण सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकूल प्रतियोगिता बिजयी टिमलाई प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सिल्ड तथा पदक वितरण गरेका छन् । नेपाल बीमा प्राधिकरणले यही जेठ १ गते ५५ औं बार्षिकोत्सव मनाउँदैछ ।...
बीमा प्राधिकरण र बीमक बीचको मैत्रीपूर्ण फुटबल खेल सम्पन्न, प्रकाश विक्रम खत्रीको ह्याट्रिक, जावलाखेल मैदानमा ११ गोल
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको पूर्वसन्ध्यामा प्राधिकरणका कर्मचारी र बीमा कम्पनीका कार्यरत कर्मचारीहरुबीचको मैत्रीपूर्ण खेल आज सम्पन्न भएको छ । बिजयी टिमलाई अध्यक्ष सूर्य प्रसाद सिलवालले ट्रफी तथा पदक वितरण गरेका छन् । दुई समुहमा भएको...
राष्ट्रिय बीमा कम्पनीको मुनाफा शतप्रतिशतले बृद्धि, इपिएस नै ३०० रुपैयाँमाथि
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरको छ । यस अवधिसम्ममा कम्पनीको खुद नाफा शत प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा शत प्रतिशतले बढेको छ ।...
प्रभु इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन र मुनाफा दुबैमा सामान्य सुधार
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अधिंकाश सूचकमा सुधार देखिएको छ । यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ प्रतिशतले बढेको देखिएको छ । यस त्रैमासमा कम्पनीले...
सगरमाथा लुम्बिनी इन्स्योरेन्स खुद बीमाशुल्क आम्दानी ५ प्रतिशतले बढ्यो, मुनाफा कति ?
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस अवधिकमा कम्पनीको मुनाफा सामान्य अंकले मात्रै बढेको छ। त्यस्तै, खुद बीमाशुल्क आम्दानी पनि सन्तोषजनक गर्न सकेको छैन । कम्पनीको मुनाफा ३ प्रतिशतले बढेकोे छ...
नेको इन्स्योरेन्सको अधिंकाश सूचकमा सामान्य सुधार
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिकृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले सार्वजजिक गरेको वित्तिय सामान्य देखिएको छ । यस आर्थिक बर्षको कम्पनी र खुद बीमाशुल्क आर्जन र मुनाफामा संकुचन देखिएको छ । गत आर्थिक बर्षमा ३४...



















