आइएमई जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क र मुनाफा दुबैमा उत्साहजनक प्रगति
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १८ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक बर्षकोा सोहि अवधिमा कम्पनीले १० करोड ७३ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन...
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको छलाङ, १० अर्बको जीवन बीमा कोष, नाफा ५६% ले बृद्धि हुँदा अन्य सूचांक कस्तो ?
काठमाडौं । चालु आवको तेस्रो त्रैमासमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमा व्यवसायमा छलाङ मार्न सफल भएको छ । चालु आवको नौ महिनाको वित्तीय विवरण अनुसार कम्पनीले १० अर्बको जीवन बीमा कोषमा जम्मा गर्न सफल भएको छ । गत आवको...
वित्तीय विवरणमा जनरल इन्स्योरेन्स कम्पनीको व्यवसाय खस्किदै, मुनाफा १०७% ले बृद्धि
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सो कम्पनीको व्यवसाय खस्किदएको देखिएको छ । चालु आवको नौ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जनमा गिरावट...
सिटिजन लाइफको जीवन बीमा कोषमा तीन अर्ब, खुद बीमा शुल्क दोब्बर, सबै सूचांकमा प्रगति
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो कम्पनीले जीवन बीमा कोषमा तीन अर्ब एक करोड ११ लाख २९ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ । अघिल्लो वर्षको तुलनामा...
अजोड इन्स्योरेन्सको मुनाफा ७३ प्रतिशतले बृद्धि, अर्बमाथि कूल बीमा शुल्क, तेस्रो त्रैमासमा यस्तो देखियो कम्पनी
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब कूल बीमा शुल्क सहित पुराना कम्पनीहरुलाई चुनौति दिँदै बीमा व्यवसाय गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार अजोड इन्स्योरेन्सको मुनाफा ७३.९३ प्रतिशतले...
धनीको ढोकामा अभिकर्ताको लाइन लाग्ने, निमुखा जनताले खोज्दा नभेट्टाउने अवस्थाको अन्त्य जरुरी छ
राजु साह एसियन लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर हुन् । आठ वर्ष पत्रकारिता क्षेत्रमा रहेर बारा, पर्सा लगायतका तराई मधेशमा योगदान पुर्याएका साह अहिले इन्स्योरेन्स एडभाइजरको रुपमा कार्यरत छन् । पर्सा जिल्लाको बीरगन्जमा जन्मेका साह हाल बारा सदरमुकाम कलैयालाई...
भारतमा कोरोना संक्रमणको अवस्था झनै भयावह, नेपालको गाउँ गाउँमा फैलदै कोरोना
काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको प्रकोप दिनदिनै नयाँ नयाँ रेडर्क राख्दै अघि बढिरहेको छ । पछिल्लो तथ्याङ्कले भारतमा नयाँ रेडर्क राख्दै एकै दिन चार हजार १९४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बिहिवार तीन...
निर्जिवन बीमा व्यवसायमा फड्को मार्दै युनाइटेड इन्स्योरेन्स, मुनाफा ३३४% ले बृद्धि, सबै सूचांकमा प्रगति
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार युनाइटेड इन्स्योरेन्सको मुनाफा ३३४.९३ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको नौ महिनामा एक...
तेस्रो त्रैमासमा प्रभु लाइफको छलाङ्, जीवन बीमा कोष झण्डै तेब्बर बृद्धि, बीमा शुल्क ११५% ले बढ्यो
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा बीमा व्यवसायमा छलाङ मारेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । कम्पनीले समीक्षा अवधीमा जीवन बीमा कोष झण्डै तेब्बर बनाउन सफल भएको छ भने खुद बीमा शुल्क...
भोलिबाट राजधानी काठमाडौं पूर्ण रुपमा लकडाउनमा, पास नलिई बाहिर निस्कन नपाइने
काठमाडौं । कोरोना ममारीको प्रकोप बढ्दै गएपछि आज बसेको राजधानी उपत्यकाका तीन वटै प्रशासन कार्यालयको बैठकले राजधानी उपत्यकालाई पूर्ण रुपमा लकडाउनमा लैजाने निर्णय गरेको छ । सो निर्णय अनुसार अब कोही पनि मानिस राजधानी बाहिर जाने पाउने छैनन् भने...
बीमा कम्पनीका कर्मचारी पास नलिई बाहिर निस्कन नपाउने, प्रत्येक कम्पनीलाई १५ वटा पासको व्यवस्था
काठमाडौं । कोरोना महामारीका कारण राजधानी काठमाडौंमा सवारी साधनको आवागमन थप कडाई हुने भएको छ । भोलिदेखि बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुले सम्बन्धित निकायबाट जारी गरिएको पास लिएर मात्रै बाहिर निस्कन पाउने व्यवस्था गरिएको छ । बैंकहरुलाई नेपाल राष्ट्र...
एमडिआरटी लक्ष्य चुमेका सानिमा लाइफका एजेन्सी म्यानेजर परियारको कोरोनाबाट निधन
काठमाडौं । जीवन बीमा व्यवसायको प्रबद्र्धनमा अहोरात्र खटिएर २०२१ को लागि एमडिआरटीमा भाग लिने लक्ष्य सफलतापूर्वक पूरा गरेका सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर बिनोद परियारको दुखद निधन भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको नेपालगन्जस्थित शाखा कार्यालयका प्रमुख...
लकडाउनकै बीचमा प्राइम लाइफको फड्को, जीवन बीमा कोषमा १४ अर्ब, खुद बीमा शुल्क र मुनाफा दुवै बढ्यो
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी थप अब्बल बनेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषको आकार १४ अर्बको पुर्याउन सफल भएको छ । गत आवको सोही अवधीमा...
युनियन लाइफको जीवन बीमा कोष ८७ प्रतिशतले बृद्धि, मुनाफा घट्दा अन्य सूचांक कस्तो ?
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार जीवन बीमा कोष उल्लेख्य रुपमा बृद्धि भएको छ भने मुनाफामा सामान्य संकुचन देखिएको छ । नयाँ जीवन बीमा...
सगरमाथा इन्स्योरेन्सको खुद नाफा ६४ प्रतिशतले बढ्यो, अंधिकाश सूचक सकारात्मक
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिमा २८ करोड ५४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १७ करोड...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २१ औं वर्षमा, खर्बमाथिको जीवन बीमा कोष, लगातार सबैभन्दा ठूलो
काठमाडौं । २०५८ साल बैशाख २१ गते औपचारिक रुपमा स्थापना भएको नेपाल लाईफ इन्स्योरेन्स आजदेखि २१ औं वर्षमा प्रवेश गरेको छ । २१ औं बार्षिकोत्सवको अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अझै सरल जीवन बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको...
नेशनल लाइफ इन्स्योरेन्स छिरेको २६ वर्षपछि सिईओ बन्दै सुरेश खत्री
काठमाडौं । मानिसले धैर्यता गरेमा एक दिन समय आउँछ भन्ने कुरा अबको केही दिनपछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओ बन्दै गरेका सुरेश प्रसाद खत्रीलाई हेर्नुपर्दछ । २६ वर्ष पहिले एक्जुकेटिभ एसिस्टेन्टबाट जीवन बीमा क्षेत्रमा प्रवेश गरेका खत्री गत पुस...
युनियन लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ ११ मा हुने, शेयरधनीको हात खाली
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आगामी २०७८ साल जेठ ११ गते आव २०७५।०७६ को वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षमा आर्जित मुनाफाबाट लाभांश दिने निर्णय नगरेकाले यस साधारणसभाबाट शेयरधनीहरुले आर्थिक लाभ लिन पाउने छैनन्...
हिमालयन जनरल ईन्स्योरेन्सको साधारणसभा जेठ २८ गते, बोनस शेयर पारित हुने, बुक क्लोजको मिति तय
काठमाडौं । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनीको साधारणसभा आगामी जेठ २८ गतेका लागि आह्वान गरिएको छ । आज प्रकाशित सूचना अनुसार आगामी जेठ २८ गते थापागाउँ काठमाडौंमा कम्पनीको २७ औं बार्षिक साधारणसभा आह्वान गरिएको छ । कम्पनीले ३.७५ प्रतिशत नगद...
प्रिमियर इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ११ प्रतिशतले बढ्यो , अन्य सूचक कस्तो ?
काठमाडौं । प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म को वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले ५९ करोड ८२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा...



















