नेशनल लाइफ इन्स्योरेन्सका नव नियुक्त सिईओ खत्रीद्वारा पदभार ग्रहण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओमा नियुक्त सुरेश प्रसाद खत्रीले आज गोपनियताको शपथ लिई पदभार ग्रहण गरेका छन् । हिजो विहान बसेको सञ्चालक समितिकाले बैठकले जेठ ३ गतेदेखि लागू हुने गरी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सिईओ)...


सन नेपाल लाइफको नयाँ बोनसदर बीमा समितिबाट स्वीकृत, ७५ रुपैयाँसम्म अधिकतम् बोनस पाइने

काठमाडौं । सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक भएको छ । बीमा समितिबाट आर्थिक वर्ष २०७५।०७६ को बोनसदर स्वीकृत भएको कम्पनीले जनाएको छ । बीमा समितिबाट स्वीकृत बोनस दर अनुसार प्रतिहजार न्यूनतम ३० रुपैयाँ देखि अधिकतम् ७५ रुपैयाँसम्म बोनस...


पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन दिने आज अन्तिम दिन, पाँच कम्पनीको फाइल बीमा समितिमा दर्ता

काठमाडौं । बीमा समितिले निजि क्षेत्रबाट एउटा पुनर्बीमा कम्पनी दर्ता गर्न प्रकाशित सूचना अनुसार नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सको लागि आवेदन दिने आज अन्तिम दिन हो । आज अपरान्ह ५ बजे (कार्यालय समय) सम्मको समय सीमा तोकिएकोमा जम्मा पाँच वटा...


१९ बीमा कम्पनीले उठाएको २४ अर्ब कूल बीमा शुल्कको ५६ प्रतिशत पुनर्बीमा कम्पनीको खातामा

काठमाडौं । नेपाल सञ्चालित १९ निर्जिवन बीमा कम्पनीहरुले आर्जन गरेको कूल बीमा शुल्कको ५६ प्रतिशत रकम पुनर्बीमा खर्च गरेका छन् । भारतीय बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीको नेपालस्थित शाखा कार्यालयले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन नगरेकाले सो...


तीन घण्टाभित्र लमजुङमा तीन भुकम्प, तेस्रो पटक ५.३ म्याग्निच्यूटको धक्का

काठमाडौं । आज विहानै शक्तिशाली भुकम्प गएको लम्जुङमा केहीबेर अघि तेस्रो पटक शक्तिशाली धक्का दिएको छ । तीन घण्टाको बीचमा लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ को बाँझाखेत र भुलभुले आसपासका क्षेत्रलाई केन्द्रबिन्दु बनाएर तीन पटक भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा...


कोरोना संक्रमित कर्मचारीको सम्पूर्ण उपचार खर्च नदिने नेपाल लाइफको निर्णय

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिको निर्देशनलाई उपेक्षा गर्दै आफ्ना कोभिड संक्रमित कर्मचारीहरुको सम्पूर्ण उपचार खर्च नव्यहोर्न निर्णय गरेको छ । सो कम्पनीको मानव संशाधन विभागले कर्मचारीहरुलाई इमेलमार्फत उपचार खर्चको न्यूनतम् १० देखि अधिकतम २० प्रतिशत मात्रै...


कोरोनाबाट निधन हुने बीमाकर्मीको संख्या ९ पुग्यो, सञ्चालक, कर्मचारी र अभिकर्ताको निधनले सिंगो बीमा क्षेत्र स्तब्ध

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाली बीमा क्षेत्रमा कार्यरत सञ्चालक, कर्मचारी तथा अभिकर्ता गरी नौ जनाको ज्यान गएपछि सिंगो बीमा क्षेत्र स्तब्ध बन्न पुगेको छ । अधिकांश बीमाकर्मीहरु टेलिफोनमा बीमा क्षेत्रका धेरै नै व्यक्तिको निधन भएकोले...


नेप्सेमा सूचिकृत १० जीवन बीमा कम्पनीमा नेपाल लाइफ उत्कृष्ट, कुन कम्पनीको अवस्था कस्तो ? (तथ्याङ्कसहित)

काठमाडौं । नेप्सेमा सूचीकृत १० वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । कम्पनीले सार्वजनिक वित्तीय विवरणलाई हेर्दा अधिंकाश सूचकमा सुधार देखिएको छ । सबै कम्पनीहरुको जीवन बीमा कोष, जीवन बीमा शुल्क...


बजेटअघि नै विश्वासको मत लिदै प्रम ओली, संसद बैठक बोलाउन तयारी

काठमाडौं । संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा अल्पमतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अघि नै संसदमा विश्वासको मत लिने तयारी सुरु गरेका छन् । नयाँ सरकार गठन भएपछि हिजो बसेको पहिलो मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले आगामी...


नेशनल लाइफ इन्स्योरेन्सको सिइओमा सुरेश खत्री नियुक्त

काठमाडौं । बीमा समितिले स्वीकृति दिएपछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् । केही दिन पहिले बीमा समितिमा अनुमतिको लागि पेश गरेकोमा आज बीमा समितिले स्वीकृति दिएको हो । सो कम्पनीले खत्रीलाई आजैका मितिबाट...


वित्तीय विवरणको कसीमा युनियन र सिटिजन लाइफ

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी र सिटिजन लाइफ इन्स्योरेन्सले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । दुवै कम्पनी नयाँ हुन् । यस अवधिमा दुई कम्पनीले आफनो अंधिकाश सूचकहरु बढाएको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणले देखाएको छ ।...


नेपाल लाइफ स्वयम्भु शाखा प्रमुख कल्पना श्रेष्ठको कोरोना संक्रमणबाट निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाल लाइफ इन्स्योरेन्स स्वयम्भु शाखाकी प्रमुख कल्पना श्रेष्ठको आइतबार निधन भएको छ । ४८ बर्षिय श्रेष्ठलाई केही दिनदेखि कोरोना भाइरसको संक्रमण देखिएको थियो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्रोतका अनुसार उनको आइतबार काठमाडौंमा निधन...


नेपाल लाइफद्वारा एजेन्सी म्यानेजरको टार्गेटमा बृद्धि, अभिकर्ता आक्रोसित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना महामारीको समयमा जीवन बीमा अभिकर्तालाई आहत हुने गरी एजेन्सी म्यानेजरको टार्गेटमा बृद्धि गरेको छ । कम्पनीले व्यक्तिगत कोडमा तोकिएको टार्गेट उच्च अंकले बृद्धि गर्दा महामारीमा घरभित्रै थुनिएका अभिकर्ताहरु आहत र आक्रोसित बन्न...


आईपिओ निष्काशन गर्ने प्रस्तावसहित सानिमा लाइफको साधारणसभा जेठ २३ गते आह्वान

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको साधारणसभा आउँदो जेठ २३ गतेका लागि आह्वान गरेको छ । आईपिओ निष्काशनका लागि धितोपत्र बोर्ड लगायतका निकाय प्रक्रिया अघि बढाउने प्रस्तावसहित कम्पनीले साधारणसभा आह्वान गरेको हो । गत बैशाख ३१...


एशियन लाइफ इन्स्योरेन्स बर्दघाटमा कार्यरत कर्मचारीको कोरोना संक्रमणबाट निधन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको परासी जिल्लाको बर्दघाट शाखामा कार्यरत बरिष्ठ सहायकको महेश ढकालको कोरोना संक्रमणको कारण निधन भएको छ । बीमा जनचेतना जगाउँदै विकट ग्रामिण बस्तीमा पुग्ने गरेका ढकाललाई एक साताअघि मात्रै कोरोना पुष्टि भएको थियो ।...


घर बसेको अवधीको पूरा तलव भुक्तानी गर्न बीमा समितिको निर्देशन, संक्रमित कर्मचारीको उपचार खर्च बीमा कम्पनीले व्यहोर्ने

काठमाडौं । कोरोना संक्रमित भई कुनै पनि बीमा कम्पनीमा कार्यरत कर्मचारीलाई त्यसरी बिराम भइ घर बस्दाको अवधीका सम्पूर्ण तलव भुक्तानी गर्न बीमा समितिले निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले दिएको निर्देशन अनुसार बीमा कम्पनीमा कार्यरत...


बीमा समिति ५३ औं वर्षमा, अर्थमन्त्रालयको कोठादेखि बीमा प्राधिकरणको यात्रासम्म

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समिति आजबाट ५३ औं वर्षमा प्रवेश गरेको छ । २०२६ साल जेठ १ गते स्थापना भएको बीमा समितिले विभिन्न आरोह अवरोह पार गर्दै आजको शक्तिशालाी बीमा नियमनकारी निकायको रुपमा भूमिका निर्वाह गर्दैछ...


प्रुडेन्सियल रि–इन्स्योरेन्सको फाइल बीमा समितिमा दर्ता

काठमाडौं । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी दर्ता गर्न प्रस्ताव आह्वान गरेपछि प्रुडेन्सियल रि इन्स्योरेन्सको फाइल आज बीमा समितिमा पुगेको छ । स्रोतका अनुसार बीमा समितिले आह्वान गरेको प्रस्ताव अनुसारको मापदण्ड पूरा गरी प्रुडेन्सियल रि–इन्स्योरेन्स दताको लागि बीमा समितिमा...


कमिशन रोकिएपछि बीमा समितिविरुद्ध अभिकर्ता स्तब्ध, महामारीमा हजारौं अभिकर्ता बेखर्ची

काठमाडौं । बीमा कम्पनीहरुमा सुक्ष्म हस्तक्षेप गर्दै अघि बढेको बीमा समितिका कारण हजारौं बीमा अभिकर्ताहरु कोरोना महामारीको समयमा बेखर्ची भएपछि बीमा समितिविरुद्धमा स्तब्ध बनेका छन् । बीमा व्यवसायको क्रममा बीमा कम्पनीहरुबाट ऋण लिएका अभिकर्ताहरुको कमिशन रोकिएपछि बेचर्खी बनेका हुन्...


२६ अर्ब ९४ करोडको नयाँ बैंक बन्ने, हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सम्झौता

काठमाडौं । धेरै समयदेखि चर्चा चलेको बिग मर्जरका लागि आज पहिलो पटक सम्झौता भएको छ । नेपालको इतिहासमा सबैभन्दा ठूलो चुक्ता पुँजिको हिमालयन इन्भेष्टमेन्ट बैंक स्थापनाको लागि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सम्झौता भएको छ । कोरोना महामारीका...