काठमाडौंसहितका दर्जनबढि जिल्लामा शक्तिशाली हुरीबतास्, लाखौं रुपैयाँ बीमा दावी पर्ने

काठमाडौं । हिजो साँझदेखि मध्यरातिसम्म राजधानी काठमाडौंसहितका दर्जनबढि जिल्लाहरुमा शक्तिशाली हुरीबतासले बितण्डा मच्चाएको छ । हिजो साँझ पाँच बजेदेखि गण्डकीबाट सुरु भएको हुरीबतास्, राजधनी काठमाडौंसहित पूर्व क्षेत्रका जिल्लाहरुमा मध्यरातिसम्म चलेको थियो । हिजोको हुरीबतासबाट लाखौं रुपैयाँको भौतिक सम्पत्तिमा क्षति...


प्रुडेन्सियल इन्स्योरेन्सको ७७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरधनी महालक्ष्मी विकास बैंकको नाममा रहेको करिब ७७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो नाममा रहेको ७६ हजार ९ सय ८२ शेयर कित्ता बिक्रीको प्रुडेन्सियल इन्स्योरेन्स...


२०७८ सालको पहिलो दिन नेप्सेमा ऐतिहासिक रेडर्क, तीन हजार नजिकै पुग्यो नेप्से

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेप्सेमा ऐतिहासिक रेडर्क राख्दै यस साताको कारोबार सकिएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचकले हालसम्मकै उच्च बिन्दु चुम्दै ऐतिहासिक नयाँ रेकर्ड राखेको हो । आज नेप्से परिसूचक २० दशमलव ६७ अंकले...


नेपाली बीमा क्षेत्रमा कालो धब्बा लगाएर बिदा भयो २०७७ साल

काठमाडौं । नेपाली बीमा क्षेत्रमा कालो धब्बा लगाउँदै २०७७ साल हामीबाट विदा भएको छ । २०७७ साल बैशाख ७ गतेबाट सुरु गरिएको कोरोना बीमा नेपाली बीमा क्षेत्रको लागि गलत र ऐतिहासिक भूल थियो भन्ने कुरा सावित भइसकेको छ ।...


प्राईस कटिङ र उधारो बीमा पोलिसी बिक्री नगर्न बीमा समितिका अध्यक्ष सिलवालको चेतावनी

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले निर्जिवन बीमा कम्पनीहरुलाई तीन वटा कुरामा तत्काल ध्यान दिन चेतावनी दिएका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीले शुभारम्भ गरेको सगरमाथा आरोग्य स्वास्थ्य बीमा पोलिसीको उद्घाटन गर्न काठमाडौंको रविभवनस्थित एक होटलमा आयोजित कार्यक्रममा बीमा...


नेप्सेमा ऐतिहासिक रेकर्ड, मूल्यपरिसूचक २७१४ पुग्यो, कारोबार सात अर्ब माथि

काठमाडौं । साताको दोस्रो दिन शेयर मूल्यमा उच्च अंकले बृद्धि हुँदा नेप्सेमा ऐतिहासिक रेकर्ड कायम हुन पुगेको छ । मंगलबार शेयर मूल्य २३ अंकले बढ्दा शेयर मूल्य परिसूचक नेप्से २७१४.७९ को नयाँ रेडर्क राख्न सफल भएको छ । मंगलबार...


‘सगरमाथा आरोग्य स्वास्थ्य बीमा’ योजनाको शुभारम्भ, एक हजार छ सयमा तीन थरी स्वास्थ्य बीमा सुविधा

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले यही बैशाख २ गतेदेखि औपचारिक रुपमा बिक्री गर्ने सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजनाको आज मंगलबार राजधानीमा एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सगरमाथा इन्स्योरेन्स कम्पनीका अध्यक्ष...


नेपालमा बैंकको शाखा संख्या १० हजार नाघ्यो, कूल १४३ वटा बैंक सञ्चालनमा

काठमाडौं । नेपालमा सञ्चालन भएका बैंकहरुको कूल शाखा संख्या १० हजार नाघेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको आठ महिनाको वित्तीय विवरण अनुसार नेपालका १४३ वटा बैंक तथा वित्तीय संस्थाको कूल १० हजार ४३० वटा...


इन्स्योरेन्स इन्स्टिच्यूटको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्यूट नेपालको दोस्रो बार्षिक साधारणसभा आज राजधानीको काठमाडौंमा सम्पन्न भएको छ । इन्स्योरेन्स इन्स्टिच्यूट नेपालको कार्यालय भूपिसडक–१, नारायणचौर नक्साल, काठमाडौंको भिम प्लाजामा दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको सो संस्थाले जनाएको छ । इन्स्योरेन्स इन्स्टिच्यूटका अध्यक्ष राजु...


बीमा अभिकर्ताहरुलाई कस्दै बीमा समिति, उपत्यकाको अभिकर्ता तालिम बीमा समितिभित्र मात्रै हुने !

काठमाडौं । बीमा अभिकर्ताहरुलाई लगातार कस्ने क्रममा रहेको बीमा समितिले आज पुनः अर्को निर्णयमार्फत थप कडाई गरेको छ । बीमा समितिले उपत्यकाभित्र हुने बीमा अभिकर्ताको तालिम बीमा समिति परिसरभित्रै रहेको इन्स्योरेन्स इन्स्टिच्यूटमा मात्रै हुनुपर्ने कडा नियम बनाउने तयारी गरेको...


सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ छिट्टै, रेटिङमा यस्तो देखियो कम्पनी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले निष्कासन गर्न लागेको आईपिओको प्रक्रिया अघि बढेको छ । कम्पनीले साधारण शेयर जारी गर्नुअघि पूरा गर्नुपर्ने रेटिङ सम्पन्न गरेको छ । केयर रेटिङका अनुसार सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ‘बीबीबी माइनस’ रेटिङ पाएको छ। यो...


३३ बीमा कम्पनीलाई चैत्र मसान्तभित्र आईटी अडिट सम्पन्न गर्न समितिको निर्देशन

काठमाडौं । बीमा समितिले नेपालमा सञ्चालित ३३ वटा बीमा कम्पनीहरुलाई आफ्नो कम्पनीले प्रयोगमा ल्याएको सूचना प्रविधि सम्बन्धी अडिट गरी चैत्र मसान्तभित्र सोको विवरण बुझाउन निर्देशन जारी गरेको छ । सबै कम्पनीहरुले बुझाउनुपर्ने भएपनि हालसम्म ७ वटा मात्रै कम्पनीले आईटी...


पहिलो पटक बीमितहरु सम्मानित, सिटिजन लाइफमा बीमा गरेका २१ जनालाई ९५ बर्षियले दिए उपहार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो पटक बीमितको सम्मान गरेको छ । लुम्बिनी प्रदेश अन्तर्गतको भैरहवा एरिया अन्तर्गत रहेका भैरहवा शाखा र भलवारी शाखाद्धारा संयुक्त रुपमा सो क्षेत्रका २१ जना बीमितलाई सम्मान गरिएको हो । बुटवलस्थित तिलोत्तमा नगरपालिका...


ज्योति लाइफको आईपीओ बाँडफाँड सम्पन्न, १२ लाख बढिको हात खाली

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) आज बाँडफाँड भएको छ । कम्पनीले फागुन २१ शुक्रबारदेखि २६ बुधबारसम्म निष्काशन गरेको साधारण सेयर आज १२ः३० बजे कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा बाँडफाँड गरेको हो । गोलाप्रथाद्धारा गरिएको बाँडफाँडमा ५...


एशियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बनेपाका अधिकारी परिवारलाई ५९ लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्सले काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपाका अधिकारी परिवारलाई ५९ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बनेपा शाखा कार्यालयले बनेपाका स्व. राजु कुमार अधिकारीकी हकवाला श्रीमती इन्दिरा पुडासैनी अधिकारीलाई बिहिवार एक कार्यक्रमका बीच...


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा सन्तोष प्रसाई नियुक्त, बीमा समितिले दियो स्वीकृति

काठमाडौं । बीमा समितिले हिजो स्वीकृति दिएसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओ नियुक्ती प्रक्रिया पूरा भएको छ । यसअघि सञ्चालक समितिले सिईओ नियुक्ती गरे पनि लामो समयसम्म बीमा समितिमा अनुमतिको लागि कागजात पुगेको थिएन । गत साता बीमा समितिमा...


१५.७८% लाभांश दिने सिद्धार्थ इन्स्योरेन्सको घोषणा, साधारणसभा छिट्टै

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६।०७७ मा आर्जित मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बुधवार सम्पन्न सो कम्पनीको संचालक समितिकोे बैठकले १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ३.७८९४ प्रतिशत नगद लाभांश...


८ महिनामा जीवन बीमा शुल्क खर्ब नजिक, २२ अर्बसहित नेपाल लाइफ पहिलो अन्यको अवस्था कस्तो ?

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ८ महिनामा झण्डै एक खर्ब रुपैयाँ बीमा शुल्क संकलन भएको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत फागुन महिनासम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले कूल...


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग अभिकर्ताले पोखे गुनासो

काठमाडौं । देशको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी समक्ष अभिकर्ताहरुले दर्जनबढि गुनासोहरु पोखेका छन् । पेशागत बीमा अभिकर्ता संघ र बीमिति समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको आयोजनामा राजधानीमा सम्पन अभिकर्ता शसक्तिकरण अभियान कार्यक्रममा सहभागी बीमा...


शिखर इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७६।०७७ को बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कम्पनीको १५ र १६ औ वार्षिक साधारणसभा आज सम्पन्न भएको हो । आज सम्पन्न भएको कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पुँजिको ३० प्रतिशत...