शिखर इन्स्योरेन्सको दुई आर्थिक वर्षको साधारणसभा आज, बोनस अनुमोदन हुँदै र हकप्रद निष्काशन मुख्य एजेण्डा
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५।०७६ र २०७६।०७७ को बार्षिक साधारणसभा आज हुँदैछ । कम्पनीको १५ र १६ औ वार्षिक साधारणसभा एकै पटक गर्न लागेको हो । आज हुँदै गरेको साधारणसभामा कम्पनीले प्रस्तावित बोनस शेयर पछि कामय...
नेपाल पुनर्बीमा कम्पनीको मुनाफामा गिरावट, बीमा शुल्क आर्जन ५१% ले बृद्धि
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पुनर्बीमा कम्पनीको मुनाफा ३.७१ प्रतिशतले नाफा घटेको हो । यद्यपि नेपाल पुनर्बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने ५१ प्रतिशतले बृद्धि...
नेपाल इन्स्योरेन्सको साधारणसभा चैत्र २७ गते, बुक क्लोजको मिति घोषणा
काठमाडौं । नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीको ७२ औं बार्षिक साधारणसभा यही चैत्र २७ गते शुक्रबार सिनामंगल स्थित एयरपोर्ट होटेलमा हुने भएको छ । सो कम्पनीले आज सूचनामार्फत बार्षिक साधारणसभा आह्वान गरेको हो । कम्पनीले गत आर्थिक...
कोरोना महामारीकै बीचमा बीमा व्यवसायमा चमत्कार, बीमा पोलिसी संख्या ७२ लाख पुग्यो
काठमाडौं । विश्वभर कोरोना महामारीले समग्र अर्थतन्त्र खुम्चिदै गइरहेको समयमा नेपालको बीमा व्यवसायमा भने चमत्कारिक सुधार आएको अर्थमन्त्रालयले आज प्रकाशन गरेको तथ्याङ्कले देखाएको छ । अर्थमन्त्रालयको बुलेटिनमा हालसम्म कायम बीमा पोलिसी ७२ लाख ४३ हजार ५०० पुगेको उल्लेख छ...
सन्तोष प्रसाईलाई सिईओ बनाउन अनुमति माग्दै नेपाल लाईफ बीमा समितिमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत सिईओमा नियुक्त भएका सन्तोषराज प्रसाईको फाईल बीमा समितिमा पुगेको छ । केही दिन पहिले बीमा समितिमा दर्ता भएको आवेदनमा डेपुटी सिईओ प्रसाईलाई सिईओमा नियुक्तीका लागि अनुमति माग गरिएको छ ।...
ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर बाँडफाँड केही दिन पर सर्यो
काठमाडौं । आज बाँडफाँड गर्ने तयारी गरिएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर बाँडफाँड सिडिएससीका कारण ढिलाई हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटले सबै तयारी पूरा गरिसकेको भएपनि नतिजा प्रकाशन गर्ने सिडिएससीले आगामी १३ गते शुक्रबार मात्रै उक्त...
भोजराज शर्मा कार्यदलले बुझायो पुनर्बीमा कम्पनी दर्ता सम्बन्धी प्रतिवेदन, सेटिङमा नयाँ पुनर्बीमा कम्पनी दर्ता हुँदै
काठमाडौं । बीमा समितिले प्रशासनिक र राजनीतिक दवावमा नयाँ पुनर्बीमा कम्पनी दर्ता प्रक्रिया अघि बढाएको छ । बीमा समितिले गठन गरेको पुनर्बीमा कम्पनी दर्ता गर्ने सम्बन्धी अध्ययन समितिले हिजो आफ्नो प्रतिवेदन अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पेश गरेको छ...
बिग्रियो देशको अर्थतन्त्र, चालु खाताको घाटा खर्ब नाघ्यो
काठमाडौं । नेपालको अर्थतन्त्र पछिल्लो तीन महिनामा नराम्ररी बिग्रिएको छ । आयात ह्वात्तै बढ्दा चालु खाता समेत घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु खाता एक खर्ब एक अर्ब ९० करोड रुपैयाँले घाटा...
राष्ट्रिय बीमा कम्पनीद्वारा विद्यार्थी बीमालेखको बिक्री शुभारम्भ
काठमाडौं । नेपाल सरकारको लगानी रहेको राष्ट्रिय बीमा कम्पनीले आजबाट विद्यार्थी बीमालेख औपचारिक रुपमा बिक्री शुभारम्भ गरेको छ । सो कम्पनीका सिईओ डा. डिल्लीराज अर्यालले आज एक कार्यक्रमका बीच काठमाडौंको लालीगुराँस बाटिका माविका ८०४ जना विद्यार्थीको बीमा गर्दै विद्यार्थी...
राष्ट्र बैंकका ११ निर्देशकहरुको सरुवा, कसको कहाँ ? (सूचिसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकका ११ जना निर्देशकको सरुवा गरिएको छ । सरुवा गरिएकाहरुमा नौ जना कार्यकारी निर्देशक छन् भने दुई जना बरिष्ठ निर्देशकलाई विभागिय प्रमुखको जिम्मेवारी तोकिएको छ । नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकलाई विभागीय प्रमुख बनाउने प्रचलन...
ज्योति लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड बिहिवार हुने
काठमाडौं । हालसम्मकै सबैभन्दा धेरै मानिसले आईपिओ भरेको ज्योति लाइफ इन्स्योरेन्सको शेयर बाँडफाँढ यसै साता हुने भएको छ । हाल विवरणहरुको अन्तिम रुजु गर्ने काम भइरहेकोमा सम्भवतः भोलिसम्ममा प्रिअलोटमेन्ट कार्य सम्पन्न गर्ने सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलले...
४,७६७ जना ऋण लिन नपाउने गरी कालोसूचिमा, चेक बाउन्स भएपनि कालोसूचिमा परिने
काठमाडौं । कर्जा सूचना केन्द्रमा कालोसूचिमा पर्नेहरुको संख्या चार हजार ७६७ जना पुगेको छ । सूचना केन्द्रका अनुसार यसरी कालोसूचिमा पर्नेहरुलाई नेपालमा सञ्चालित कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिन नपाउने व्यवस्था छ । बैंकको कर्जा समयमा भुक्तानी...
४३ दिनपछि खुल्यो राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको धितोपत्र कारोबार ४३ दिनपछि आजबाट खुल्ला भएको छ । नेपालको एक मात्र नेपाल स्टक एक्सचेन्जमा आजबाट सो कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । धितोपत्र नियम अनुसारको आवश्यक कागजपत्र नबुझाएको र वित्तीय विवरणहरु समयमा...
ग्रीनलाइफको आइपीओ भोलिबाट कारोबार हुने, एक करोड ८० लाख कित्ता शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावरको साधारण शेयर (आइपीओ) को भोलिबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार हुने भएको छ । नेप्सेमा आज कम्पनीको १ करोड ८० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । आज सूचिकृत भएको शेयर प्रिम्याचिङमा...
नेपाल पुनर्बीमा कम्पनीको लगानी १७ अर्बभन्दा बढि, कुन क्षेत्रमा कति ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नेपालभित्रका लगानीका विभिन्न क्षेत्रमा कूल १७ अर्ब भन्दा बढी रकम लगानी गरेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको छ महिनामा कूल १७ अर्ब १९ करोड ५३...
बेलायतमा ३० अर्बको सामूहिक लगानी कोष खडा गर्दै निफ्रा, पाँच वर्षमा १२ अर्ब ७५ करोड प्रतिफल
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने घोषणा गरेको छ । आर्थिक पत्रकारहरुको साझा संस्था नाफिजमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३०...
प्रिमियर इन्स्योरेन्सको २७ औं साधारणसभा चैत्र २३ गते, ११.०५% नगद लाभांश प्रस्ताव पारित गर्ने
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले २७ औं बार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आज सूचनामार्फत आगामी चैत्र २३ गते काठमाडौंमा बार्षिक साधारणसभा आह्वान गरेको हो । यही फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको बार्षिक साधारणसभा...
ज्योति लाईफको आईपिओ भरेका १२ लाख ५० हजारले शेयर नपाउने निश्चित, कसरी हुन्छ बाँडफाँड ?
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भर्ने म्याद आजबाट सकिएको छ । नेपालको प्राथमिक शेयरको इतिहासमा यस पटक सबैभन्दा धेरै अर्थात करिब साढे १२ लाख मानिसको हात खाली हुने भएको छ । आईपिओ भरेका मध्ये साढे लाख आवेदकले...
ज्योति लाईफको आईपिओ भर्ने म्याद सकियो, ६ दिनमा १८ लाखको आवेदन
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भर्ने म्याद आजबाट सकिएको छ । सो कम्पनीले निष्काशन गरेको ६६ लाख कित्ता आईपिओमा यही फागुन २१ गतेदेखि आईपिओ खुल्ला गरिएकोमा आजबाट बन्द भएको हो । बुधबार अपरान्ह ५ बजेदेखि आईपिओमा आवेदन...
कोरोना बीमाको दावी भुक्तानी साढे चार अर्ब नाघ्यो, अझै हजारौंले दावी भुक्तानी पाउन बाँकी
काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी साढे चार अर्ब नाघेका छ । यद्यपि अझै हजारौं मानिसहरुले कोरोना बीमाको दावी भुक्तानी पाउन बाँकी रहेको गुनासो गरिरहेका छन् । कोरोना बीमा पुलबाट प्राप्त भई बीमा समितिले प्रमाणित गरी सार्वजनिक गरेको विवरण...
















