ज्योति लाईफ इन्स्योरेन्सको आईपिओ गोलाप्रथाबाट बाँडफाँड हुने, तीन दिनमा पर्यो ११ लाखको आवेदन
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपिओमा आइतबार साँझसम्म ११ लाखको आवेदन परेको छ । ठूलो मात्रामा आवेदन परेसँगै अब ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ गोलाप्रथाको माध्यमबाट बाँडफाँड हुने निश्चित भएको हो । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको...
एमाले र माओवादी एकता प्रक्रिया सर्वोच्च अदालतद्वारा खारेज, तीन वर्षपछि ब्यूतिए एमाले र माओवादी
काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगमा २०७५ साल जेठमा तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रको पार्टी एकता गर्ने सम्बन्धमा भए गरेका सम्पूर्ण प्रक्रिया खारेज गर्दै एमाले र माओवादी पूर्ववत रुपमा फरक फरक दुई दल भएको फैसला गरिदिएको...
फेरि आयो अर्को आईपिओ, चैत्र ६ गतेदेखि सिंगटी हाईड्रोपावरको आईपिओ खुल्दै
काठमाडौं । आजदेखि ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको ६६ लाख कित्ता आईपिओको बिक्री खुल्ला भएको छ । प्राथमिक शेयरमा आवेदन दिन चाहनेहरुलाई अर्को खुशीको अवसर सार्वजनिक भएको छ । दोलखा जिल्लामा जल विद्युत उत्पादनको काम गर्दै आइरहेको सिंगटी हाइड्रो इनर्जी...
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलो पटक महिला सिफारिस
काठमाडौं । सरकारले सम्भवतः भोलि शुक्रबार नै नेपाल राष्ट्र बैंकमा रिक्त दुई गर्भनर पदमा पदपूर्ति गर्नेछ । त्यसको लागि नेपाल राष्ट्र बैंकले सरकारलाई बाटो खोलिदिएको छ । नेपाल राष्ट्र बैंकले चार जनालाई डेपुटी गभर्नरमा सिफारिस गरेकोेछ । नेपाल राष्ट्र...
१९ जीवन बीमा कम्पनीको ६ महिनामा साढे चार अर्बभन्दा बढि व्यवस्थापन खर्च, युनियन लाईफको खर्च उच्च
काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्चको आधारमा उनीहरुको मुनाफा र जीवन बीमा कोष बलियो हुने गर्दछ । चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण अनुसार कूल १९ वटा जीवन बीमा कम्पनीहरुले साढे चार अर्बभन्दा बढि व्यवस्थापन खर्च गरेका...
सरकार र बिद्रोही नेकपाबीच वार्ता आजै
काठमाडौं । आजै मात्रै वार्ता टोली गठन गरेको विद्रोही नेकपा र सरकारबीच आजै वार्ता हुने भएको छ । राजधानी वरपर गोप्य स्थानमा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा बादल तथा विद्रोही नेकपाका वार्ता टोलीका संयोजक प्रकाण्डबीच वार्ता...
ताप्लेजुङको दोभान बजारमा भिषण आगोलागी, दर्जनौं घर जले
बिराटनगर । ताप्लेजुङ जिल्लाको मेरिङ्देन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको सीमानामा रहेको दोभान बजारमा आज विहान भिषण आगोलागी भएको छ । आगोलागीमा परी दर्जनौं घरहरु जलेर नष्ट भएका छन् । मंगलबार एकाबिहानै लागेको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्लास्थित...
बीमा कम्पनीहरुका सबै कर्मचारीहरुलाई निःशुल्क कोभिड भ्याक्सिन, फागुन २३ गतेदेखि लगाउने तयारी
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका ४० वटै बीमा कम्पनीका कर्मचारीहरुले आगामी फागुन २३ गतेबाट कोरोना भ्याक्सिन लगाउन पाउने भएका छन् । बीमा समितिको पहलमा अत्यावश्यक सार्वजनिक सेवा अन्तर्गत रहेको बीमा कम्पनीका कर्मचारीहरुले निःशुल्क खोप लगाउन पाउने भएका हुन् ।...
सिष्टम अडिट गर्दै नेप्से, ग्रिन टिक नेपाल नामक कम्पनी छानियो
काठमाडौं । नेप्सेको सर्भरमा बारम्बार आइरहेको समस्या पत्ता लगाई दीर्घकालिन रुपमा समस्या हल गर्न तथा सेवा प्रवाहको सम्बन्धमा अनुसन्धान गर्न सिष्टम अडिट हुने भएको छ । नेपाल स्टक एक्सचेन्जले यही फागुन १६ गते सूचनामार्फत सिष्टम अडिट गर्ने कम्पनी छनौट...
बीमा कम्पनीमा दोहोरो लगानी हटाउने अभियानमा बीमा समिति, अध्ययन सुरु
काठमाडौं । बीमा कम्पनीहरुमा एउटै व्यक्ति वा समुहले एकभन्दा बढि बीमा कम्पनीमा लगानी गर्ने प्रथालाई निरुत्साहित गर्न बीमा समिति जुटेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सो सम्बन्धमा अध्ययन भइरहेको बताउँदै आवश्यक निर्णय लिइने जनाएका छन् ।...
ज्योति लाईफ इन्स्योरेन्सको ६६ करोड रुपैयाँको आईपिओमा आवेदन खुल्ला, फागुन २८ भित्र नभरे नपाइने
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ (साधारण शेयर) मा आवेदन खुल्ला गरिएको छ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको आईपिओको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जारी गरेको सूचना अनुसार यही फागुन २३ गतेदेखि आवेदन खुल्ला गरिएको छ...
जीवन बीमा कम्पनीहरुको मुनाफा २३ प्रतिशतले बृद्धि, कसको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य प्रगति देखिएको छ । कम्पनीहरुको मुनाफा २३ प्रतिशत भन्दा बढिले बृद्धि भएको छ भने केही कम्पनीहरुको मुनाफा भने घटेको छ । कूल १९ वटा जीवन बीमा कम्पनी...
विष्णु पौडेल अर्थमन्त्रीबाट हट्दै, शेयर बजार गर्ल्याम्मै ढल्ने त होइन ?
काठमाडौं । सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेसँगै वर्तमान सरकार ढल्ने लगभग निश्चित बनेको छ । सरकार ढलेसँगै वर्तैमान अर्थमन्त्री विष्णु पौडेल समेत बाहिरिने छन् । गत असोजमा विष्णु पौडेल अर्थमन्त्री बन्नुअघि नेपालको शेयर बजार निकै तल थियो । नेप्से...
दुई वटा पुनर्बीमा कम्पनी दर्ताको पहल, पाँच अर्बको आईपिओ
काठमाडौं । बीमा समितिमा नयाँ अध्यक्ष नियुक्त भएसँगै दुई वटा पुनर्बीमा कम्पनी दर्ताको पहल भइरहेको छ । यद्यपि बीमा समितिले चार वर्ष पहिले नै बीमा कम्पनी दर्ता नगर्ने निर्णय गरिसकेको छ । बीमा समितिको उक्त निर्णय उल्टाएर नयाँ कम्पनी...
संसद बिघटन बदर गर्ने सर्वोच्चको फैसला
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्ने २०७७ साल पुस ५ गतेको फैसला बदर गर्ने फैसला गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशको फैसला सुनाउँदै प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जबराले संसद बिघटन गर्ने निर्णय बदर गरिएको फैसला सुनाएका छन् ।...
६६ करोडको आईपिओ छिट्टै जारी गर्दै ज्योति लाईफ, बोर्डबाट पायो अनुमति
काठमाडौं । पछिल्लो समय विभिन्न कम्पनीहरुले निष्काशन गरेको आइपीओ क्रमैसँग आउने क्रम जारी छ । भर्खरै महिला लघुवित्त, ग्रीन लाईफ जलविद्युतको आईपिओ सम्पन्न भएकोमा अब छिट्टै ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ पनि निष्काशन हुने भएको छ । ज्योति लाईफ...
आन्तरिक राजश्व विभागको महानिर्देशक बने सह–सचिव आचार्य
काठमाडौं । सरकारले आन्तरिक राजश्व विभागका महानिर्देशकको जिम्मेवारी झक्कप्रसाद आचार्यलाई सुम्पिएको छ । देशैभरिका कर कार्यालयहरुलाई एक मात्र विभागको प्रमुखको रुपमा आचार्यलाई सरुवा गरेको हो । अर्थमन्त्रालयकै वित्त क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख रहेका सह–सचिव आचार्यलाई आन्तरिक राजश्व विभाग प्रमुखको...
ओली सरकारसँग वार्ता गर्ने बिद्रोही नेकपाको निर्णय, बिप्लवमाथिको प्रतिबन्ध हटाइदै
काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीले ओली सरकारसँग वार्ता गर्ने निर्णय गरेको छ । सो पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले आज बिज्ञप्ति प्रकाशित गरी सरकारसँग वार्ता गर्न तयार रहेको जनाएको हो । महासचिव बिप्लवद्वारा जारी बिज्ञप्तिमा सरकारले सार्वजनिक...
शैक्षिक सामग्री व्यवसायी र अजोड इन्स्योरेन्सबीच सम्झौता
काठमाडौं । देशैभरिका स्टेशनरी व्यवसायीहरुको छाता संगठन नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघसँग अजोड इन्स्योरेन्स कम्पनीले बीमा सेवा प्रदान गर्ने सम्झौता गरेको छ । संघमा आबद्ध देशैभरिका हजारौं व्यवसायीहरुको बीमा सेवाको लागि अजोड इन्स्योरेन्सलाई अफिसियल बीमा कम्पनीको रुपमा...
मन्त्रिपरिषदद्वारा १६ सचिवको सरुवा, अख्तियारदेखि निर्वाचन आयोग समेतमा हेरफेर
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको गत बिहिबार बसेको बैठक १६ जना सचिवको सरुवा गरेको छ । नयाँ सरुवासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयदेखि निर्वाचन आयोग र उपराष्ट्रपति कार्यालयसमेतका सचिवहरुको सरुवा भएको छ । गत बिहिवारको निर्णय सोमबार प्रमाणिकरण गरिएको...















