प्राईस कटिङ र उधारो बीमा पोलिसी बिक्री नगर्न बीमा समितिका अध्यक्ष सिलवालको चेतावनी

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले निर्जिवन बीमा कम्पनीहरुलाई तीन वटा कुरामा तत्काल ध्यान दिन चेतावनी दिएका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीले शुभारम्भ गरेको सगरमाथा आरोग्य स्वास्थ्य बीमा पोलिसीको उद्घाटन गर्न काठमाडौंको रविभवनस्थित एक होटलमा आयोजित कार्यक्रममा बीमा...


इन्स्योरेन्स इन्स्टिच्यूटको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्यूट नेपालको दोस्रो बार्षिक साधारणसभा आज राजधानीको काठमाडौंमा सम्पन्न भएको छ । इन्स्योरेन्स इन्स्टिच्यूट नेपालको कार्यालय भूपिसडक–१, नारायणचौर नक्साल, काठमाडौंको भिम प्लाजामा दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको सो संस्थाले जनाएको छ । इन्स्योरेन्स इन्स्टिच्यूटका अध्यक्ष राजु...


३३ बीमा कम्पनीलाई चैत्र मसान्तभित्र आईटी अडिट सम्पन्न गर्न समितिको निर्देशन

काठमाडौं । बीमा समितिले नेपालमा सञ्चालित ३३ वटा बीमा कम्पनीहरुलाई आफ्नो कम्पनीले प्रयोगमा ल्याएको सूचना प्रविधि सम्बन्धी अडिट गरी चैत्र मसान्तभित्र सोको विवरण बुझाउन निर्देशन जारी गरेको छ । सबै कम्पनीहरुले बुझाउनुपर्ने भएपनि हालसम्म ७ वटा मात्रै कम्पनीले आईटी...


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा सन्तोष प्रसाई नियुक्त, बीमा समितिले दियो स्वीकृति

काठमाडौं । बीमा समितिले हिजो स्वीकृति दिएसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओ नियुक्ती प्रक्रिया पूरा भएको छ । यसअघि सञ्चालक समितिले सिईओ नियुक्ती गरे पनि लामो समयसम्म बीमा समितिमा अनुमतिको लागि कागजात पुगेको थिएन । गत साता बीमा समितिमा...


बीमा कम्पनीमा सरकारले नै लेखा परिक्षक नियुक्ती गर्न सक्ने, नयाँ बीमा ऐनको मस्यौदामाथि अर्थ समितिमा छलफल पुनः सुरु

काठमाडौं । कोरोना महामारी सुरु हुनुअघि गत वर्ष अर्थ समितिमा बीमा ऐनको मस्यौदामाथि दफावार छलफल भइरहेको थियो । कोरोनाको कारण जारी गरिएको लकडाउनको प्रभावले रोकिएको बीमा ऐन २०७५ विधेयकमाथि अर्थ समितिमा पुनः दफावार छलफल सुरु भएको छ । सभापति...


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग अभिकर्ताले पोखे गुनासो

काठमाडौं । देशको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी समक्ष अभिकर्ताहरुले दर्जनबढि गुनासोहरु पोखेका छन् । पेशागत बीमा अभिकर्ता संघ र बीमिति समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको आयोजनामा राजधानीमा सम्पन अभिकर्ता शसक्तिकरण अभियान कार्यक्रममा सहभागी बीमा...


कोरोना महामारीकै बीचमा बीमा व्यवसायमा चमत्कार, बीमा पोलिसी संख्या ७२ लाख पुग्यो

काठमाडौं । विश्वभर कोरोना महामारीले समग्र अर्थतन्त्र खुम्चिदै गइरहेको समयमा नेपालको बीमा व्यवसायमा भने चमत्कारिक सुधार आएको अर्थमन्त्रालयले आज प्रकाशन गरेको तथ्याङ्कले देखाएको छ । अर्थमन्त्रालयको बुलेटिनमा हालसम्म कायम बीमा पोलिसी ७२ लाख ४३ हजार ५०० पुगेको उल्लेख छ...


भोजराज शर्मा कार्यदलले बुझायो पुनर्बीमा कम्पनी दर्ता सम्बन्धी प्रतिवेदन, सेटिङमा नयाँ पुनर्बीमा कम्पनी दर्ता हुँदै

काठमाडौं । बीमा समितिले प्रशासनिक र राजनीतिक दवावमा नयाँ पुनर्बीमा कम्पनी दर्ता प्रक्रिया अघि बढाएको छ । बीमा समितिले गठन गरेको पुनर्बीमा कम्पनी दर्ता गर्ने सम्बन्धी अध्ययन समितिले हिजो आफ्नो प्रतिवेदन अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पेश गरेको छ...


कोरोना बीमाको दावी भुक्तानी साढे चार अर्ब नाघ्यो, अझै हजारौंले दावी भुक्तानी पाउन बाँकी

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी साढे चार अर्ब नाघेका छ । यद्यपि अझै हजारौं मानिसहरुले कोरोना बीमाको दावी भुक्तानी पाउन बाँकी रहेको गुनासो गरिरहेका छन् । कोरोना बीमा पुलबाट प्राप्त भई बीमा समितिले प्रमाणित गरी सार्वजनिक गरेको विवरण...


बीमा कम्पनीहरुका सबै कर्मचारीहरुलाई निःशुल्क कोभिड भ्याक्सिन, फागुन २३ गतेदेखि लगाउने तयारी

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका ४० वटै बीमा कम्पनीका कर्मचारीहरुले आगामी फागुन २३ गतेबाट कोरोना भ्याक्सिन लगाउन पाउने भएका छन् । बीमा समितिको पहलमा अत्यावश्यक सार्वजनिक सेवा अन्तर्गत रहेको बीमा कम्पनीका कर्मचारीहरुले निःशुल्क खोप लगाउन पाउने भएका हुन् ।...


बीमा कम्पनीमा दोहोरो लगानी हटाउने अभियानमा बीमा समिति, अध्ययन सुरु

काठमाडौं । बीमा कम्पनीहरुमा एउटै व्यक्ति वा समुहले एकभन्दा बढि बीमा कम्पनीमा लगानी गर्ने प्रथालाई निरुत्साहित गर्न बीमा समिति जुटेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सो सम्बन्धमा अध्ययन भइरहेको बताउँदै आवश्यक निर्णय लिइने जनाएका छन् ।...


तीन वर्षमा बीमाको पहुँच ८.७% ले बृद्धि गर्न सफल भयौंः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार गठन भएको तीन वर्षमा बीमा क्षेत्रमा उल्लेखनीय उपलब्धी भएको बताएका छन् । आज सिंहदरवारमाम आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा तीन वर्षमा बीमाको पहुँच ८.७ प्रतिशितले बृद्धि हुन सफल...