१९ बीमा कम्पनीमा सकारात्मक सर्किट, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं । साताको पहिलो दिन आइतबार जीवन बीमा कम्पनी तथा निर्जीबन बीमा कम्पनीको शेयरमूल्य चमत्कारिक रुपमा उचालिएको छ । बीमा कम्पनीहरुमा लगानीकर्ताहरु झुम्मिएका छन् । आज नेप्सेमा सूचिकृत २३१ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर किनबेच हुदाँ...
सिटिजन लाइफद्धारा साढे १० लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले पाल्पाको रिडिमा मृत्यु बीमा दाबी रकम वापतको १० लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो । कम्पनीको बुटवल शाखाबाट १ बर्ष अघि १० लाख बीमाङ्कको सिटिजन...
रिलायन्स लाइफ इन्स्योरेन्सको सईओ प्रविण रमण पराजुलीको कार्यअवधि भोलि सकिदै
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ प्रविण रमण पराजुलीको कार्यकाल थप नहुने भएको छ । उनको कार्यकाल भोलि सकिएसँगै कम्पनी सिईओविहिन भएको छ । कम्पनीको आजको साधारणसभामा उनको कार्यकाल थप नगर्ने भएको कम्पनीले जनाएको छ। बीमा एने अनुसार...
जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय जन्मदिन वा अन्य शुभ अवसरहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै छ। यसले भावि जीवनको जोखिमलाई सुरक्षण गर्दै उज्जवल भविष्यको लागि समेत सहयोग गर्ने हुँदा यस्ता शुभ अवसरहरुमा बीमा पोलिसी दिने प्रचलन पछिल्लो समय बढ्दै...
जीवन बीमा कम्पनीहरुको शेयरमूल्यमा चमत्कारिक वृद्धि, यसरी झुम्मिए लगानीकर्ता
काठमाडौं । शेयर बजारमा आज लगानीकर्ताहरु एकाएक जीवन बीमा कम्पनीको शेयरमा झुम्मिएको देखिएको छ । आज शेयर बजारमा अन्य कम्पनीमा भन्दा जीवन बीमा कम्पनीमा लगानीकर्ताहरु आकर्षण बढेको हो । बीमा पोष्टले यस सामाचार तयार पार्दासम्म टप गेनरको शीर्ष स्थानमा...
रिलायन्स लाइफ इन्स्यारेन्समा रोजगारीको अवसर
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ८ पदमा केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले हेड–टे«इनिङ, हेड–ब्रान्डिङ एण्ड डिजिटल मार्केटिङ, क्लेइम अफिसर, कम्प्लियन्स अफिसर...
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको दिक्तेल शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छहो । कम्पनीले बिहीबार केपिलासगढी गाउँपालिका वडा नं। ३ बाँसपानीका स्व। प्रविन गुरुङको परिवारलाई मृत्यु दाबीबापतको रकम भुक्तानी गरेको...
सानिमा लाइफको कौशलटार शाखाले गर्यो एजेन्सीहरुलाई सम्मान
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको कौशलटार शाखाले एजेन्सीहरुलाई सम्मान गरेको छ । एजेन्सीहरुको हैसलाको लागि कम्पनीले उक्त सम्मान गरेको जनाएको छ । कार्यक्रममा एमडिआरटीको लक्ष्य पुरा गर्न सफल भएका र सीओटीहरुलाई सम्मान गरेको थियो । कम्पनीबाट एनबी गुरुङ, सुमि...
२८ प्रतिशत जनतामा बीमा पहुँच, कुल बीमाशुल्क आर्जन १८ प्रतिशतले बढ्यो
काठमाडौं । बीमाको पहुँच २८ प्रतिशतको जनसङख्यामा पुगीसकेको छ। बीमा समितिले प्रंकाशन गरेको पाँच महिनाको तथ्याङ्कमा बीमाको पहुँच २८ दशमलव ०१ प्रतिशत जनसंख्यामा पुगेको देखिएको छ । बीमा समितिले उपलब्ध गराएको चालु आवको मंसिर महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगार(म्यादी...
गुराँस लाइफमा वर्षौै काम गरेका कर्मचारीमाथि अत्याचार, पुरानाको बढुवा नहुने, अन्य कम्पनीबाट तानेका कर्मचारीको ७ तहसम्म बढुवा
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनले आफ्ना कर्मचारीहरुमाथि चरम विभेद गर्दै आएको छ । कम्पनीका नियुक्त सिईओ विपिन कुमार लालले पुराना कर्मचारीमाथि अन्याय र आफूसँगै एलआईसीबाट ल्याएका कर्मचारीहरुलाई काखा च्याप्ने निर्णयका कारण कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरु आक्रोसित बनेका...
बीमा समितिद्धारा नव नियुक्त सञ्चालक रिजाललाई स्वागत
काठमाडौं । बीमा समितिले नव नियुक्त संचालक रिजाललाई स्वागत गरेको छ। समितिले आज एक औपचारिक कार्यक्रम मार्फत नेपाल सरकारले बीमा समितिको संचालक पदमा नियुक्त सन्तोष रिजाललाई स्वागत गरेको हो । सरकारले हिजो रिजाललाई बीमितहरुको तर्फबाट सञ्चालक पदमा नियुक्त गरेको...
नेशनल लाइफ र निर्धन लघुवित्तबीच बीमा सेवा सम्बन्धी सम्झौता
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र निर्धन लघुवित्तबीच बीमा सेवा सम्ब्न्धी सम्झौता भएको छ। एक औपचारिक कार्यक्रमकाबीच कम्पनीको सिईओ सुरेश प्रसाद खत्री र लघुवित्तका सिईओ जनार्दन देव शर्माबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको हो । कम्पनी र लघुवित्तबीच...
सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा जागरण कार्यक्रम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ। कम्पनीको दिक्तेल, ओखलढुङगा र सल्लेरी कार्यालयहरुमा बीमा जागरण अभियान र उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा...
२१ प्रतिशत लाभांश बितरण गर्ने एलआइसी नेपालकाे घाेषणा, बाेनस र नगद कति ?
काठमाडाैं । एलआइसी नेपालले २१ प्रतिशत लाभांश वितरण गर्ने घाेषणाा गरेकाे छ। कम्पनीकाे बसेकाे सञ्चालक समितिकाे बैठकले साे निर्णय गरेकाे हाे । एलआईसी नेपालको मुख्य कार्यालयमा आज बसेको बोर्ड बैठकले आव २०७६।०७७ मा आर्जित मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण...
नेशनल लाइफद्धारा ५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको दिक्तेल शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले बिहिबार केपिलासगढी गाउँपालिका वडा नं. ३ बाँसपानी निवासी बीमित प्रविन गुरुङको परिवारलाई...
मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन पौने ५८ अर्ब रुपैयाँ, कुनले कति कमाए ?
जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको मंसिर मसान्तसम्ममा पौने ५८ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।हाल संचालनमा रहेका ५७ अर्ब ७९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । मंसिर महिनामा सबैभन्दा धेरै नेपाल लाइफ...
सिटिजन लाइफ इन्स्योरेन्सका सिईओ पौडलको कार्यकाल पुनः थप, समितिबाट स्वीकृत आउन बाँकि
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पोषक राज पौडलको कार्यकाल पुनः थप भएको छ । कम्पनीको संचालक समितिको बैठकले उनलाई पुन चार बर्ष कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यअवधि यहि महिनामा...
सूर्या लाइफको तेह्रौं साधारण सभा पुष १९ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको बैठकले साधारण सभा पुष १९ गते होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने...
महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्यो ७ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ७ लाख १४ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । झापाको हल्दिबारि गाउँपालिका वडा नं.१ गोल्धापका अम्बरजीत ठाकुरको परिवारलाई कम्पनीले उक्त बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । कम्पनीका उपक्षेत्रीय प्रबन्धक...
नेशनल लाइफको एक दशकको लाभांश इतिहास, ७२ प्रतिशतसम्म प्रतिफल
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर लगानीकर्ताहरुको रुचाईमा पर्ने गर्दछ । लगानीकर्तालाई उचित प्रतिफल दिनुको साथै कम्पनीको आर्थिक अवस्था पनि बलियो भएको कारण कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइन्छ । साथै नेशनल लाइफले विगतमा राम्रो प्रतिफल दिने गरेका...




















