बिहिबार राति राजस्व अनुसन्धान विभागको चार ठाउँमा छापा, अग्रवाल २ करोड ३० लाखसहित पक्राउ

काठमाडौँ । राजस्व अनुसन्धान विभागले हुन्डी कारोबार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । बिहिबार राति प्रहरीले काठमाडौँका विभिन्न स्थानमा छापा हानेको हो । हुन्डी र क्रिप्टो कारोबारी भएको आरोपमा कपडा ब्यापारी नरेश अग्रवाल २ करोड ३० लाख...


निर्माण व्यवसायीको बक्यौता भुक्तानी हुने, अर्थमन्त्रालयद्धारा २ अर्ब रुपैयाँ निकासा

काठमाडौं।  निर्माण व्यवसायीको बक्यौता भुक्तानी हुने भएको छ ।  निमार्ण व्यवसायीहरुको माग सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डको निर्देशनसँगै अर्थमन्त्री डा प्रकाशशरण महतले केही बक्यौता रकम भुक्तानी प्रक्रिया अघि बढाएका हुन् । अर्थमन्त्री डा महतका अनुसार अर्थ मन्त्रालयले तालुकदार मन्त्रालयका रुपमा...


पुरानो नगद लाभांश लिन शेयरधनीलाई स्ट्याण्डर्ड चार्टर्ड बैंकको आग्रह

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्ना शेयरधनीलाई पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ। साधारण सभाले लाभांश पारित गरेको मितिले ५ वर्ष भित्र पनि शेयरधनीले बुझिनलिएमा उक्त नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानुनी प्रावधान...


पाँच लघुवित्तको २९ करोड रुपैयाँको एफपिओ आउँदै, कुनको कति ?

काठमाडौँ । थप २९ करोड रुपैयाँको एफपिओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डमा एफपिओ निष्कासन अनुमति माग गर्दै पाँच लघुवित्तले आवेदन दिएका छन् । पाँच लघुवित्तले २८लाख ५१ हजार ६४९ कित्ता बराबरको २९ करोड ४ लाख ३९ हजार...


टेरामक्स खरिद प्रक्रियामा संलग्न मन्त्रीहरुमाथि कारबाही गर्न सांसदहरुको माग

काठमाडौं । टेरामक्स प्रविधि खरिद प्रक्रियामा संलग्न रहेका मन्त्री तथा कर्मचारीहरुमाथि सांसदहरुले कारबाहीको माग राखेका छन् । बिहीबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका सदस्यहरुले टेरामक्स खरिद प्रकियामा संलग्न रहेका जिम्मेवार व्यक्तिहरुमाथि कारवाही गरिनुपर्ने बताएका...


युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं ।  युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र ८० को मुनाफाबाट वितरण गर्ने लाभांश दिने निर्णय गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १०।२६१२ प्रतिशत बोनश शेयर...


२ करोड नगदसहित कपडा ब्यापारी पक्राउ

काठमाडौँ । राजस्व अनुसन्धान विभागले कपडा ब्यापारी नरेश अग्रवाल २ करोड नगदसहित पक्राउ परेको छ । बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेको थियो। अग्रवाललाई घरबाटै सो परिमाणको रकमसहित पक्राउ गरेको हो । अग्रवाल हुन्डी र क्रिप्टो कारोबारी भएको...


मितेरी डेभलपमेन्ट बैंकको सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको पाँच हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य जोकोहि ब्यक्ति तथा संघ संस्थाहरुले...


तारागाउँ रिजेन्सीको ११ प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा

काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्सले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेको हो । कम्पनीको पुष २४ गते सम्पन्न साधारण सभाबाट पारित ११ प्रतिशत नगद लाभांश पुष ११ गतेसम्म कायम सेयरधनीहरुको बैंक...


बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार...


१००% हकप्रद निष्काशन गर्न अरुण भ्यालीले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर लिमिटेडले शतप्रतिशत साधारण शेयरको हकप्रद निष्काशनका लागि माघ १५ गते बुक क्लोज गर्ने भएको छ । जसअनसार माघ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्न लागेको हकप्रद शेयरमा आवेदन दिन...


माछापुच्छ्रे बैंकको १ करोड १२ लाख कित्ता सेयर लिलामीमा

काठमाडौँ । माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य ११३ रुपैयाँ तोकेको हुँदा आवेदन दिदा...


रिलायबल नेपाल लाइफले माघ २९ गते बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सातौं वार्षिक साधारण सभा माघ २९ गतेका लागि बोलाएको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले सभा लिसरा ब्यांकेट ज्ञानेश्वर काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो...


स्वावलम्बन लघुवित्तको १४ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनी सरस्वती श्रेष्ठको नाममा रहेको १४ हजार ७१० कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमाान संस्थापक सेयरधनीहरुलाई नै रहेको छ...


कुमारी बैंकको साढे ४५ हजार कित्ता सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?

काठमाडौँ । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४५ हजार ५२० कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक सेयरधनी नन्द किशोर क्षेष्ठले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिएका हुन् । उक्त...


अपर तामाकोशीको १ करोड ७० लाख कित्ता सेयर लिलामी बोलपत्र आज खोलिने

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावरको बोलपत्र आज अर्थात माघ ५ गते खोल्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । तोकिएको अवधि भित्र प्राप्त भएका बोलपत्र...


एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने म्याद थप

काठमाडौं । एनआइएमबी एस क्यापिटलले माघ २ गते निष्कासन गरेको नयाँ म्युचुअल फन्डमा आवेदन दिने म्याद थप भएको छ । ‘एनआइबीएल स्टेबल फन्ड’ मा पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर माघ १६ गतेसम्म पुर्याइएको हो । क्यापिटलले...


माछापुच्छ्रे बैंकको खुद नाफा ८० करोडमाथि, अन्य सूचांक कस्तो ?

काठमाडौं । माछापुच्छ्े बैंकले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार बैंकले छ महिनाको अधवीमा ८० करोड ५३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको खुद ब्याज...


नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तीको प्रक्रिया सुरु, डा. श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन

काठमाडौं । नेपाल सरकारले धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा नयाँ अध्यक्ष नियुक्तिका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो । हिजो बुधवार बसेको मन्त्रिपरिषद् बैठकले...


कृषि बीमाको अनुदान बापत नौ करोड रुपैयाँ बीमा प्राधिकरणको खातामा, कम्पनीहरुलाई वितरण गरिने

काठमाडौं । कृषि मन्त्रालयले कृषि बीमा शुल्कको अनुदान बापतको नौ करोड ७० लाख रुपैयाँ आज निकासा गरेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल आजै कृषि मन्त्रालयमा पुगेका थिए । मन्त्रालयले आजै...