१५ लाख रुपैयाँ घुस रकमसहित वडाध्यक्ष पक्राउ

काठमाडौँ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बादे, १५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष बादेलाई गएराति भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरेको हो । घर बाटो सिफारिस गर्न भन्दै...


मलेसियामा युवाले बगाएको रगत पसिनामा कमिशन खान माधव नेपाल र आरजु राणाको सेटिङ, प्रमको निर्देशन लत्याउने प्रयास

काठमाडौँ । वैदेशिक रोजगारीको लागि नेपालीहरुको प्रमुख गन्तव्यमध्यको एक हो मलेसिया । सरकारकै आँकडा अनुसार पनि यतिखेर मलेसियामा झण्डै नौ लाखको हाराहारीमा नेपालीहरु काम गरिरहेका छन् । पछिल्लो समय मलेसियाले आप्रवासी श्रमिकहरुको न्युनतम पारिश्रमिक वृद्धि गरेपछि त्यहाँ जाने नेपालीको...


स्वास्थ्य बीमा गर्नेलाई अस्पतालको टिकटमा लाग्ने शुल्क घट्यो

काठमाडौँ । स्वास्थ्य बीमा गरेकाहरुलाई अस्पतालको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटेको छ । बीमितको आर्थिक अवस्थालाई ध्यान दिँदै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय भएको हो । बहिरङ्ग सेवा ५०...


समा पेपर्सले आइपीओ निष्कासन गर्ने

काठमाडौँ । समा पेपर्स एन्ड पब्किकेसन लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको हो। सभा माघ २२ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७९–८०...


ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १०% छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका क्रेडिटकार्ड बाहक ग्राहकले बिगमार्टमा खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । ग्राहकले बैंकको क्रेडिटकार्ड मार्फत भुक्तानी गर्दा खरिद मूल्यमा उक्त छुट पाइने भएको हो । बैंकले कार्ड बाहक ग्राहक लाभान्वित हुनेगरी बिग...


बेष्ट फाइनान्सको एक लाख पाँच हजार कित्ता सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?

काठमाडौँ । बेष्ट फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको एक लाख पाँच हजार ५३३ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुुक विद्यमान सस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना...


खस्किदो आरएसडिसि लघुवित्तको वित्तिय रिपोर्ट, अधिकांश सूचक ओराला, प्रतिसेयर आम्दानी कति ?

काठमाडौँ । आरएसडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा कम्पनीको मुनाफा ओरालो लागेको छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको नाफा १२.७३ प्रतिशतले घटेर ६ करोड ९३ लाख...


मेलम्ची खानेपानीको गुणस्तरमा शंका नगर्न मन्त्रालयको अपिल

काठमाडौं । माघ १ गतेदेखि वितरण गर्न सुरु गरिएको मेलम्ची खानेपानीको गुणस्तरमा शंका नगर्न खानेपानी मन्त्रालयले अपिल गरेको छ । खानेपानीको नयाँ पाइप लाइन परीक्षण सम्पन्न भएका स्थानमा नयाँ वितरण संजालबाट तथा परीक्षण नभएका स्थानमा पुरानै संजालबाट वितरण भइरहेको...


नेशनल लघुवित्तको ६३ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौँ । नेशनल लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयर समूहको ६३ हजार २४२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । कम्पनीका संस्थाप सेयरधनी महेन्द्र प्रसाद चुडालले पाँच हजार कित्ता, कमल बहादुर बस्नेतले सात हजार...


घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १७ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १६...


कामना सेवा विकास बैंकको मुनाफा ३२ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको रिपोर्टमा मुनाफामा आकर्षक सुधार देखिएको छ । पुष मसान्तसम्ममा कम्पनीको मुनाफा ३२.१८ प्रतिशतले बढेर २५ करोड ८९ लाख १९...


लोवर इर्खुवा हाइड्रोले आईपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा ज्योति क्यापिटल

काठमाडौं । लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँमा २८ लाख ५ हजार ७५० कित्ता साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न मंगलबार ज्योति क्यापिटल र...


सोनापुर मिनरल्सले लाभांश नदिने, माघ २६ गते बोलायो साधारण सभा

काठमाडौँ । सोनापुर मिनरल्स् एण्ड आयलले लाभांश नदिने भएको छ । कम्पनीको माघ ३ गते बसेको संचालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । कम्पनीको सोहि बैंठकले १६औं वार्षिक साधारण सभा आव्हान गरेको छ । सभा माघ २६...


सिटिजन्स बैंकले वितरण गर्यो न्यानो कपडा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले उदयपुरको चौदण्डीगढी नगरपालिका–८ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरेको हो । उक्त विद्यालयमा अध्यननरत अधिकांश विद्यार्थीहरु दलित जनजाती तथा...


मध्यपूर्वको युद्ध अन्ततः दक्षिण एसिया छिर्यो, इरानद्धारा पाकिस्तानमा मिसाईल प्रहार

काठमाडौं । इरानले पाकिस्तानी भूमिमा रहेको आतंकवादी विरुद्धमा भिषण मिसाइल प्रहार गरेपछि मध्यपूर्वको युद्ध थप विस्तार हुँदै दक्षिण एसियासम्म आईपुगेको छ । नेपालमा मध्यपूर्वमा भइरहेको युद्धको असर न्यून हुने भन्दै चर्चा चलिरहेको बेला केहीबेर अघि इरानले पाकिस्तानको बलुचितास्तान क्षेत्रमा...


बीमा जालसाजी अभियोगमा सुर्यज्योति लाइफका सिईओ प्रकाश बिक्रम खत्रीसँग नेपाल बीमा प्राधिकरणले लियो बयान

काठमाडौं । बीमा कम्पनीको रकम दुरुपयोग र बीमा जालसाजी अभियोग लागेको सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश बिक्रम खत्री आज नियामक नेपाल बीमा प्राधिकरणमा पुगेर बयान दिएका छन् । नेपाल बीमा प्राधिकरणका प्रबक्ता राजुरमण पौडेलले आज अपरान्ह सुर्यज्योति लाइफका...


२७ लघुवित्त कम्पनीको शेयरमूल्य घट्दा २७ कै बढ्यो, कुनको कति? (एलटीपीसहित)

काठमाडौं । साता कारोबारको चौथो दिन माइक्रोफाइनान्स उपसूचक उचालिएको छ । बुधबार माइक्रोफाइनान्स परिसूचक ११ अंकले बढेर ३९६३ को विन्दुमा कायम भएको हो । यस दिन २७ सूचीकृत लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा गिरावट आउदा २७ वटै कम्पनीहरुको शेयरमूल्य भने बढेको...


प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन चयन, कम्पनीलाई उत्कृष्ट बनाउने प्रतिवद्धता

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छिन् । सञ्चालक समिति मंगलबारको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स गाभिएपछि उनलाई अध्यक्षमा चयन गरिएको हो । उनी दुई...


बजार घट्दा विकास बैंकमा खासै देखिएन उत्साह, अधिकांशको शेयरमूल्यमा गिरावट

काठमाडौं । बुधबार बजार दोहोरो अंकले घटेको छ । बजार घटेसँगै यस दिन १० सूचीकृत विकास बैंकहरुको शेयरमूल्यमा गिरावट आएको हो । आज बजार २२ सयको विन्दुमा उक्लिएको भएतापनि टिक्न भने सकेन । कारोबार अन्तिम सत्रमा आउँदै गर्दा बजार...


गलत सूचना र सामाजिक ध्रुवीकरण विश्वव्यापी चुनौति : उर्सुला

काठमाडौं । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले गलत सूचना र सामाजिक ध्रुवीकरणका जोखिम एवं चुनौतिहरु विश्वव्यावी चिन्ताको विषय भएको बताएकी छन् । यसले अन्य चुनौतीहरूसँग सामना गर्ने हाम्रो क्षमता समेत घटाउने उनको तर्क छ । स्विजरल्याण्डमा १९...