महोत्तरीको एकडारा गाउँपालिकासँग बीमा अन्तरक्रिया

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको महोत्तरी जिल्लास्थित एकडारा गाउँपालिकासँग माघ २ गते बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एकडारा गाउँपालिकाका अध्यक्ष दीप नाराण मण्डलले आगामी आर्थिक वर्षमा बीमा शीर्षकमा...


गरिमा विकास बैंकले ल्यायो ‘फाइभ इन वान’ बचत खाता, के–के छन् सुविधा?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ‘गरिमा फाइभ इन वान’ बचत खाता सार्वजनिक गरेको छ । उक्त बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन...


नेपाल बीमा प्राधिकरण र त्रिवि केन्द्रीय अर्थशास्त्र विभागबीच समझदारी, बीमाबारे थप अध्ययनमा सहयोग पुग्ने विश्वास

काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागबीच बीमा सम्बन्धी अनुसन्धान गर्ने सम्बन्धी समझदारी भएको छ । त्यस सम्बन्धी समझदारीपत्रमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिव...


सहकारीको समस्या समाधान गर्न गृहमन्त्री र सहकारी मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी लगायतलाई बोलाएर समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।...


नेपाल धितोपत्र बोर्डमा कामु अध्यक्षको जिम्मेवारी तोक्न ढिलाई, चेन अफ कमाण्ड उल्लंघन गरेर अर्थमन्त्रीलाई बदनाम गराउने प्रयास

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतलाई अलमल्याएको कारण नेपाल धितोपत्र बोर्डको कामु अध्यक्षको जिम्मेवारी तोक्न ढिलाई भइरहेको छ । बोर्डकै कार्यकारी निर्देशकहरु कृष्ण पोखरेल र विनयदेव आचार्यले चेन अफ कमाण्ड उल्लंघन गर्दै, हुँदै नभएको तथ्य अघि सारेर अर्थमन्त्री डा....


लक्ष्मी सनराइज बैंकको सञ्चालकमा भट्टराईसहित चारजना निर्वाचित

काठमाडौैं । लक्ष्मी सनराइज बैंकको सञ्चालक मनोजकुमार भट्टराईसहित चारजना निर्वाचित भएका छन् । पुस २६ गते सम्पन्न बैंकको २३ औं वार्षिक साधारणसभाबाट भट्टराई सञ्चालकमा निर्वाचित भएका हुन् । उनी बैंकका संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक निर्वाचित भएका हुन् । भट्टराई...


हिमालयन रिको शेयरमा आजपनि सर्किट, ६०२.२० रुपैयाँमा कारोबार

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर बुधबार पनि सकारात्मक सर्किट लेभलमा बढेको छ । यस कम्पनीको शेयर गत सातादेखि नै निरन्तर रुपमा सर्किट लेभलमा बढेर कारोबार हुँदै आइरहेको छ । बुधबार यस कम्पनीको शेयर ९.९९ प्रतिशतले बढेर ६०२ रुपैयाँ...


ब्याजदर घटेको भन्दै भ्रम फैलाउँदै बैंकहरु, निक्षेपको घटाए पनि ऋणको ब्याजदर घटेन

काठमाडौं । भर्खरै चालु आवको दोस्रो त्रैमासिक सेसन क्लोज भएको छ । तेस्रो त्रैमासको सुरुवातसम्म आईपुग्दा पनि गत भदौंदेखि घटेको बैंकको ब्याजको राहत ऋणीसम्म पुगेको छैन । मकवानपुरका सामान्य किसान पेशा गर्दै आएका भिमसेन घिमिरेले कृषि विकास बैंकबाट लिएको...


नेप्से २२ सय विन्दुमा

काठमाडौं । नेप्सेले २२ सय विन्दु छोएको छ । बजार खुलेको ५ मिनेटमा सूचकले २२ सय अंक छोएको हो । यतिबेला आम लगानीकर्तामा २२ सयको मनोवैज्ञानिक रेखाको चर्चा छ । केही दिनयता बजारले नयाँ–नयाँ रेखाहरु कोरिरहेको छ


बेष्ट फाइनान्स कम्पनीबाट यी संस्थापक सेयरधनी बाहिरिदै, करिब एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं ।  बेष्ट फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । फाइनान्स कम्पनीले संस्थापक समूहको १ लाख ५ हजार ५३३ कित्ता सेयर बिक्रीमा राखेको हो । फाइनान्सका संस्था सेयरधनी प्रकाशरत्न तुलाधरको नाममा रहेको १४ हजार ७४२ कित्ता, कपुर प्रािद...


आरबिबि मर्चेन्ट बैंकिङ्गमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?

काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले म्यानेजर र जुनियर अफिसर पदमा १–१ जना कर्मचारी माग गरेको हो । म्यानेजरमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट सीए, एसीसीए, सीएफए गरेको हुनुपर्नेछ । साथै,...


सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आजको कारोबार ?

काठमाडौं । सुनको भाउ घटेको छ । आज सुन प्रतितोला १२०० रुपैंयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ६५० रुपैंयामा...


इमर्जिङ्ग नेपालले शेयरधनीको खातामा जम्मा गरायो नगद लाभांश

काठमाडौं । इमर्जिङ्ग नेपालले आफना सेयरधनीको खातामा ८। ४२१०५ प्रतिशत नगद लाभांश जम्मा गरेको छ । कम्पनीले गत मंसिर १५ गतेको सभाबाट ८। ४२१०५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। कम्पनीले मंसिर ५ गतेसम्म हितग्राही खातामा...


कुमारी बैंकको ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी सुगन्ध श्रेष्ठको नाममा रहेको ८ हजार ७८० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन दिन सक्नेछन् । सो...


साना किसान विकास लघुवित्तको संस्थापक सेयरको बोलपत्र आज खोलिने

साना किसान विकास लघुवित्तको संस्थापक सेयरको बोलपत्र आज खोलिने भएको छ । लघुवित्तले लिलामीमार्फत बिक्री गरिएको संस्थापक सेयरको बोलपत्र आज खोलिने भएको हो । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्तको गत मंसिर २४ गतेदेखि पुस २९...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्स संस्थापक सेयर लिलामी बिक्री खुला, क-कसले आवेदन दिन पाँउछन् ?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आजदेखि ३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम २२० रुपैयाँ वा...


मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा माघ २६ गते, बुक क्लोज कहिले ?

मेरो माइक्रोफाइनान्सको ११ औं वार्षिक साधारण सभा माघ २६ गते बस्ने भएको छ । सभा, सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभा हलमा बिहान साढे ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव पेश गरेको...


मिर्मिरे लघुवित्तको मुनाफा ३ करोड ४० लाख रुपैयाँ आर्जन,अन्य सूचक कस्तो ?

मिर्मिरे लघुवित्तले वित्तीय विवरण प्रकाशित गरेको हो। प्रकाशित वित्तीय विवरण अनुसार लघुवित्तले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१।४८ प्रतिशत कम हो।...


शेयर बजार दैनिक नयाँ नयाँ रेडर्क कायम गर्दै, भारतलाई पछ्याउँदै कि ठूला लगानीकर्ता मोटाउँदै ?

समाचार विश्लेषण यतिबेला नेपाली शेयर बजार दिनहुँ नयाँ नयाँ रेकर्ड बनाउँदै अघि बढिरहेको छ । दैनिक पाँच अर्ब हाराहारीमा कारोबार भइरहेकोमा हिजो एकै दिन आठ अर्ब बढिको कारोबार भएको छ । विगतमा शेयर बजारमा राम्रो चलखेल गरेकाहरुले अहिले फेरि...


मंगलबार नेप्से उच्च अंकले बढ्दा कस्तो रह्यो विकास बैंकहरुको अवस्था? (एलटीपीसहित)

काठमाडौं । साताको तेस्रो दिन बजार उच्च अंकले बढेर रोकिएको छ । यस दिन बजारमा हरियाली आउदा विकास बैंक उपसूचक २.६३ प्रतिशतले बढेको हो । मंगलबार विकास बैंक परिसूचक १०९ अंकले बढेर ४२६१ को विन्दुमा कायम हुन पुगेको छ...